Breaking News
 | 
  • अपराध/दुर्घटना

    देशमा जताततै लुटतन्त्र : कोरोनाका नाममा ब्रह्मलुट

    लहान/१० मंसिर २०७७/कोरोनाले नियन्त्रणका नाममा प्रदेश २ का केही स्थानीय तहले ब्रम्हलुट गर्न थालेका छन् । यसको पछिल्लो उदाहरण बनेका छन्, सप्तरीको बोदेबरसाइन र सिरहाको सिरहा नगरपालिका । यी दुई नगरपालिकाकाले कोरोना संक्रमण नियन्त्रणको नाममा गरेको खर्चमा व्यापक अनियमितता पाइएको हो । बोदेबरसाइन नगरपालिकाले सार्वजनिक गरेको कोरोना संक्रमण नियन्त्रण खर्च विवरणअनुसार लाइफबोय साबुनको प्रतिगोटा मूल्य तीन हजार उल्लेख…

    Read More
  • अपराध/दुर्घटना

    ड्युटिका प्रहरीद्वारा चितवनमा अपाङ्ग महिला गर्भवति ! घटना गुपचुप पार्ने चलखेल ।

    बुधबार । कार्तिक १३, चितवन । जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत एक प्रहरी जवानले भरतपुरको एक होटलमा कार्यरत अपाङ्ग महिलासँग यौनसम्बन्ध बनाई उनलाई गर्भवति बनाएको रहस्य खुल्नमा आएको छ । मकवानपुर जिल्लाको मनहरी गाँउपालिका घर भई चितवनको राप्तीमा डेरा गरी बसेकी ती युवती बिरामी भई भरतपुरको सरकारी अस्पतालमा उपचार गराउन आउने क्रममा अस्पतालमा खटिएका ति…

    Read More
  • अपराध/दुर्घटना

    जिल्लामा खुलेआम दर्जन बढी जुवाखाल : चितवन प्रहरी बेखबर की मुकदर्शक ?

    सुर्य बराल/बुधबार/कार्तिक १२, चितवन / देशकैं केन्द्रबिन्दु चितवन जिल्लामा बिगत केही हप्ता यता दिनदहाडै दर्जन बढी जुवाखाल सञ्चालन भईरहेको खुल्नमा आएको छ । जिल्लाको मुख्य ब्यापारिक केन्द्र नारायणगढ बजारको मिलनरोड, हरिहरमार्ग, लिलाचोक, पोखराबसपार्क, भरतपुरको बसेनी लगाएत जिल्लाका दर्जन बढी स्थानमा खुलेआम जुवाखाल सञ्चालन भईरहेको खबर प्राप्त भएको हो । भण्डाफोर अभियानलाई प्राप्त भरपर्दो सुचना अनुसार…

    Read More
  • Uncategorized

    मलेसियामा अपहरण, नेपालमा बार्गेनिङ !

    काठमाडौं/दाङ पहरुवाकी अनिता रैदासले गत असार १४ गते हिमालयन बैंकको घोराही शाखामा १२ लाख रुपैयाँ जम्मा गरिन्। उनले नै त्यसको पर्सिपल्ट असार १६ गते हिमालयन बैंककै तुलसीपुर शाखामा चार लाख रकम जम्मा गरिन्। बैंकका कर्मचारीले उक्त रकमको स्रोत खोजी गर्दै किन जम्मा गर्न लागेको भनेर बुझे। अनिताले पति मध्म रैदास मलेसियामा अपहरणमा परेकाले फिरौती पठाउन…

    Read More
  • अपराध/दुर्घटना

    नेपाली समाज कता जाँदै : बोक्सी आरोपमा बर्बरता

    मोरङको सुन्दरहरैंचा नगरपालिका–३ की धनहीरा राईले बोक्सी आरोप लगाउँदै निर्घात कुटपिट गरेकी महिला चोट देखाउँदै र घटनास्थलमा भेला भएका स्थानीय बासिन्दा। कुटपिटमा प्रयोग गरिएको त्रिशूल धनहीराको पूजा कोठाबाट नियन्त्रणमा लिँदै प्रहरी। तस्बिर :किशोर बुढाथोकी विराटनगर स् मोरङको सुन्दरहरैंचा नगरपालिका–३ आइतबारेमा नौ दिनअघि नयाँ धामी उत्रिएको हल्ला फैलियो। २९ वर्षीया धनहीरा राई मंगलबार राति घरमा चिन्ता…

    Read More
  • अपराध/दुर्घटना

    खबर प्रभाव: बदनाम सई घलान जिम्वेवारीबाट आउट, थप कारबाही हुनसक्ने!

    सूर्य बराल/जिल्ला प्रहरी कार्यालय चितवनका बदनाम सई (प्रहरी नायब निरिक्षक) लाल बहादुर घलान अन्तत: कारबाहीमा परेका छन्। उनको कारण सिङ्गो प्रहरी प्रशासन बदनाम बन्दै गईरहे को विषयमा भण्डाफोर अभियान लगाएतका सञ्चारमाध्यमहरुले गत शनिबार साँझ समाचार प्रकाशन गरेलगत्तै उनीमाथि तालुकदार कार्यालयले चासो देखाउँदै उनले सम्हाल्दै आएको जिम्वेवारिबाट मुक्त गरिएको हो। जिल्ला प्रहरी कार्यालय चितवन, भरतपुरको प्रशासन…

    Read More
  • अपराध/दुर्घटना

    अपराध गुपचुप मिलाउँदा अर्को बलात्कार !

    बझाङ/सम्झना कामीको बलात्कार र हत्या आरोपमा पक्राउ परेका युवक यसअघि पनि त्यस्तै घटनामा संलग्न भएको खुलेको छ । गत बुधबार बलात्कारपछि हत्या गरिएको अवस्थामा मस्टा गाउँपालिका–२ की १२ वर्षीया सम्झनाको शव सिममाडौं मन्दिरमा फेला परेको थियो । सोही दिन प्रहरीले मस्टा–२ खिकालाका २० वर्षीय राजेन्द्र बोहरालाई पक्राउ गरेको थियो ।अनुसन्धानका क्रममा बोहरा शृंखलाबद्ध अपराधका घटनामा जोडिएको पाइएको जिल्ला…

    Read More
  • अपराध/दुर्घटना

    सई घलानकै कारण बदनाम बन्दै चितवन प्रहरी !

    सूर्य बराल / चितवनका एकजना सई (प्रहरी नायब निरिक्षक) को कारण सिङ्गो प्रहरी प्रशासन बदनाम बन्दै गईरहे पनि जिल्ला प्रहरी कार्यालयमा बर्षौबाट एकछत्र राज गरिरहेका ति भाग्यामानी प्रहरीलाई अहिलेसम्म हटाउन सकिएको छैंन्। जिल्ला प्रहरी कार्यालय चितवन, भरतपुरको प्रशासन शाखामा कार्यरत ति सई लाल बहादुर घलानले अर्का सई ड्युटि सुबेदार मेजर कृष्णप्रसाद सिलवालसँग मिलेर मनपरी रुपमा मातहतका…

    Read More
  • अपराध/दुर्घटना

    जोखिममा बेवास्ता, क्षतिपछि राहत !?

    पोखरा/मेलापात गरेर जीविका चलाउँदै आएका मनीषा नेपालीको परिवारमा सुखका दिन कहिल्यै फिरेनन् । उनी ६ वर्षकै हुँदा बुबा बिते । झन् बिहीबारको पहिरोले परिवार नै सखाप बनाएपछि उनी अस्पतालको बेडमा छटपटाइरहेकी छन् । परिवारका नौ जना गुमाएकी मनीषा आफन्तबाट सदाका लागि बिछोडिनु पर्दा विक्षिप्त भएकी छिन् । ‘कि हामीलाई सार्देऊ कि वाल (पर्खाल) लगाएर पहिरो…

    Read More
  • अपराध/दुर्घटना

    कोरोना कहरबीच सरकारी जमिनमा व्यक्तिका पक्की घर !

                                                                                         फोटो:नगेन्द्र उपाध्याय/नागरिक सुर्खेत/भेरीगंगा नगरपालिका कार्यालयबाट छिन्चु बजार जाने पक्की सडक किनारमा अर्थबहादुर शाहीले…

    Read More