Breaking News
 | 
  • अपराध/दुर्घटना

    माइती पक्षले ११ लाखको चेक बुझेपछि ४६ दिनमा उठ्यो सीताको शव

    बुटवल /रुपन्देहीको तिलोत्तमा नगरपालिकाकी २७ वर्षीया सीता भण्डारीको शव माइती पक्षले ११ लाखको चेक बुझेपछि ४६ दिनमा शव उठेको छ । आत्महत्या गरेको भनिएकी सीताको मृत्युको विषयलाई लिएर आन्दोलन चर्केपछि माइती पक्षले शव उठाएका थिएनन् । आत्महत्या दुरुत्साहन मुद्दामा जिल्ला अदालत रुपन्देहीले मृतकका श्रीमान्, जेठाजु र आमाजूलाई पुर्पक्षका लागि कारागार चलान गरिसकेको छ । उनीहरुलाई…

    Read More
  • अपराध/दुर्घटना

    बझाङको खप्तडछान्नामा पहिरोले घर पुर्दा तीन जनाको मृत्यु

    बझाङ/पहिरोले घर पुरिदा बझाङमा तीन जनाको मृत्यु भएको छ । जिल्लाको खप्तडछान्ना गाउँपालिका वडा नम्बर ४ का धर्मराज रोकायाको घर पहिरोले पुर्दा उहाँ र उहाँकी श्रीमती जयसरा रोकायाको मृत्यु भएको हो। यस्तै खप्तडछान्ना गाउँपालिकाकै वडा नम्बर ५ मा पहिरोले घर पुर्दा बिचारी गिरीको मृत्यु भएको छ । उहाँकी श्रीमती बेपत्ता हुनुभएको प्रहरीले जनाएको छ ।…

    Read More
  • अपराध/दुर्घटना

    मुगु बस दुर्घटनामा घाइते थप एकको मृत्यु, मृतकको संख्या ३३ पुग्यो

    सुर्खेत/मुगुमा भएको बस दुर्घटनामा परि घाइते भएका छाँयानाथ रारा नगरपालिका–१४, का २७ वर्षीय दन्त बुढाको मृत्यु भएको छ । यो संगै मुगु बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३३ पुगेको छ । उनको मंगलबार नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता माधव श्रेष्ठले जानकारी दिए । गत असोज २६ गते…

    Read More
  • अपराध/दुर्घटना

    सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्प !

    सिन्धुपाल्चोक/सिन्धुपाल्चोकको पाङफुङ कन्द्रविन्दु भएर सोमबार दिउँसो भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापनकेन्द्रका अनुसार १ बजेर ४६ मिनेट जाँदा ४.७ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का आसपासका जिल्लाहरुमा समेत महसुस गरिएको थियो । भूकम्पका कारण हालसम्म कुनै क्षतिको विवरण आएको छैन । यसअघि आइतबार बिहान गोरखा केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।

    Read More
  • अपराध/दुर्घटना

    जन्ती बोकेको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु, १४ घाइते

    धनगढी /जन्ती बोकेको जीप दुर्घटना हुँदा अछाममा चार जनाको मृत्यु भएको छ । पञ्चदेवल विनायक नगरपालिका–१ मा आइतबार राति ११ बजेतिर जन्ती बोकेर विनायक बजारतर्फ फर्किने क्रममा से १ च १७६३ नम्बरको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परि १४ जना घाइते भएका छन् । सुदूूरपश्चिम प्रदेश ट्राफिक प्रहरी…

    Read More
  • अपराध/दुर्घटना

    प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु भएपछि सुनसरी प्रहरी कार्यालय परिसरमा झडप

    सुनसरी/हिरासतमा रहेका थुनुवाको मृत्यु भएपछि जिल्ला प्रहरी कार्यालय परिसरमा झडप भएको छ । मृतकका आफन्त सहितको भीड र प्रहरीबीच दोहोरो झडप भएको हो । झडपमा प्रहरी सहित एक दर्जन बढी घाइते भएका छन् । झडपका क्रममा प्रहरी कार्यालय र परिसरका संरचनामा समेत क्षति पुगेको छ । लाठी बोकेको समूह प्रहरीमाथि जाइलागेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले…

    Read More
  • अपराध/दुर्घटना

    दुई जना छोराको हत्यापछि आमाले गरिन आत्महत्या

    धनुषा/दुईजना छोराको हत्यापछि धनुषाको नगराइनकी एक महिलाले आत्महत्या गरेकी छन् । नगराइन नगरपालिका–४ की २४ वर्षीया गुडियादेवी साहले हिजो बेलुका छोराहरू पाँच वर्षीय अभिषेक र तीन वर्षीय आदित्यलाई डोरीले घाँटीमा कसेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार दुवै छोराको हत्यापछि गुडियाले पनि घरमै आत्महत्या गरेकी…

    Read More
  • अपराध/दुर्घटना

    श्रीमतीको हत्या आरोपमा नुवाकोटका एक पुरुष प्रक्राउ

    नुवाकोट/श्रीमतीको हत्या गरेको आरोपमा नुवाकोटका एक पुरुषलाई प्रहरीले प्रक्राउ गरेको छ। लिखु गाउँपालिका वडा नम्बर ४ चौघडा रानिबास बस्ने ३५ वर्षीय राजकुमार राई ३२ वर्षीया सुशिला को हत्या आरोपमा पक्राउ परेका हुन् । घरायसी विवाद हुँदा सुशिलामाथि राजकुमारले खुकुरी प्रहार गरेका र खुकुरी प्रहारबाट सुशिला गम्भीर घाइते भएकी जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।…

    Read More
  • अपराध/दुर्घटना

    सङ्खुवासभाका ६ जनाको हत्यामा संलग्नलाई थुनामा राख्न आदेश

    सङ्खुवासभा / जिल्ला अदालत सङ्खुवासभाले मादी नगरपालिका १ उम्लिङ खोला गाउँको ६ जनाको हत्यामा संलग्न भएको आरोप लागेकाहरुलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । मादी नगरपालिका १ उम्लिङ खोला गाउँका खड्गबहादुर कार्की, लोकबहादुर कार्की, रणबहादुर कार्की र हस्तबहादुर कार्कीलाई हिजो सोमवार पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको अदालतका सूचना अधिकारी डिल्ली प्रसाईंले जानकारी…

    Read More
  • अपराध/दुर्घटना

    ३३ किलो सुन तस्करी प्रकरणः सनम शाक्यको हत्यामा संलग्न ६ जनालाई जन्म कैदको फैसला

    काठमाण्डौ/३३ किलो सुन तस्करी प्रकरणमा भरिया मोरङका सनम शाक्यको हत्यामा संलग्न ६ जनालाई जन्म कैदको सजाय तोकिएको छ । मंगलबार जिल्ला अदालत मोरङले सुन तस्करी र सनम हत्या प्रकरणका मुख्य अभियुक्त गोरे भनिने चूडामणि उप्रेतीसहित ६ जनालाई जन्म कैद हुने फैसला सुनाएको हो। जिल्ला न्यायाधीश भरत लम्सालको एकल इजलासले ६ जनालाई जन्मकैदको सजाय सुनाएको छ…

    Read More