श्रीमतीको दाहसंस्कार गरेर फर्किरहेका श्रीमानसहित एकै परिवारका ६ जनाको दुर्घटनामा मृत्यु
विहार/भारतको बिहारका लखिसरायमा श्रीमतीको दाहसंस्कार गरेर फर्किरहेका श्रीमानसहित एकै परिवारका ६ जनाको सडक दुर्घटनामा परेर मृत्यु भएको छ । उक्त दुर्घटनामा चारजना गम्भीर रुपमा घाइते भएका छन् । भारतीय सञ्चार माध्यमका अनुसार दुर्घटनामा ज्यान गुमाउने ६ जना बलिउडका दिवंगत अभिनेता सुशान्त सिंह राजपुतका नातेदार रहेका छन् । प्रहरीका अनुसार लालजित सिंहकी श्रीमती गीता देवीको अन्तिम…
Read More
