Breaking News
 | 
  • अपराध/दुर्घटना

    बोलेरोको ठक्करबाट चितवनमा एक जनाको मृत्यु

    चितवन/बोलेरोको ठक्करबाट चितवनमा एकको मृत्यु भएको छ । बागमती प्रदेश ०३–००१ च १३७५ नम्बरको बोलेरोको ठक्करबाट मकवानपुर जिल्ला मनहरी गाउँपालिका वडा नम्बर ६ निवासी अन्दाजी ४४ वर्षीय रघुनाथ श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत राप्ती नगरपालिका वडा नम्बर २ मा भण्डाराबाट लोथरतर्फ जाँदै गरेको बोलेरोले बेलुका ७ः४५ बजे पैदल यात्रीलाई…

    Read More
  • अपराध/दुर्घटना

    पुलबाट खसेर कावासोतीमा साइकलयात्रीको मृत्यु

    नवलपुर/कावासोतीस्थित लोकाहा खोलाको पुलबाट खसेर साइकलयात्रीको मृत्यु भएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका र देवचुली नगरपालिकाको सीमा क्षेत्रमा पर्ने लोकाहा पुलबाट खसेर बुलिङटार गाउँपालिकाको भारतीपुरका ३९ वर्षीय नरबहादुर कुमालको मृत्यु भएको हो । प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार मङ्गलबार साइकल चढेर कावासोतीतर्फ आउँदै गर्दा कुमाल साइकलसहित खोलामा खसेका थिए । उनको मध्यविन्दु जिल्ला…

    Read More
  • अपराध/दुर्घटना

    माओवादी केन्द्रका नेता बञ्जाडेको सवारी दुर्घटनामा निधन

    बुटवल/सवारी दुर्घटनामा परेर नेकपा माओवादी केन्द्रका नेता रामप्रसाद बञ्जाडे ‘टंकमणि’ को निधन भएको छ । माओवादी केन्द्रीय सदस्य एवं रुपन्देही जिल्ला इन्चार्ज बञ्जाडे बुटवलको जितगढीमा मंगलबार साँझ दुर्घटनामा परेका थिए । सवारी दुर्घटनामा परी गम्भीर घाइते उनको बुधबार बिहान ५ बजे बुटवलको मर्सिसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । पार्टी कामकै शिलशिलामा उनी दाङबाट…

    Read More
  • अपराध/दुर्घटना

    कात्तिक महिनामा साँढे २ सय मानव अधिकार उल्लङ्घन तथा ज्यादतीको घटना: इन्सेक

    काठमाण्डौं/साँढे २ सय व्यक्ति मानव अधिकार उल्लङ्घन तथा ज्यादतीको घटनाबाट पीडित भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले जनाएको छ । कात्तिक महिनाको मासिक विश्लेषण जारी गर्दै इन्सेकले कात्तिक महिनामा १ सय ४ जना महिला र १ सय २७ पुरूष गरी २ सय ३१ जना पिडित भएका जनाएको हो । बागमती प्रदेशमा १ सय ३४,…

    Read More
  • अपराध/दुर्घटना

    कुटपिटबाट डोटीमा एक जनाको मृत्यु, एकजना पक्राउ

    डोटी/कुटपिटबाट डोटीमा एक जनाको मृत्यु भएको छ । डोटीको बोगटान फुड्सिल गाउँपालिका–१ उल्टेपानीमा कुटपिटबाट ४९ वर्षीय धनबहादुर मगरको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्र चन्दका अनुसार स्थानीय टेकबहादुर मगरको घर छाएर खाना खाने क्रममा ३२ वर्षीय मिलन मगर र धनबहादुरबीच विवाद भएको थियो । मिलनको कुटाइबाट धनबहादुर गम्भीर घाइते हुनुभएको थियो…

    Read More
  • अपराध/दुर्घटना

    शौचालय जाँदा लडेर वडाध्यक्षको ज्यान गयो

    बुटवल/बुटवल उपमहानगरपालिका–३ का वडाध्यक्ष लालप्रसाद बस्यालको शौचालय जाँदा लडेर न्यान गएको छ । आज सोमबार लडेर गम्भीर घाइते भएका बस्याललाई उपचारका लागि बुटवलस्थित सिद्धबाबा अस्पतालमा लगिएको थियो । तर, अस्पतालले उनलाई मृत घोषणा गरेको छ । अचेत अवस्थामा अस्पताल पुर्‍याइएका ७३ वर्षीय बस्याललाई चिकित्सकले मृत घोषणा गरेको वडा नम्बर ३ का वडा सदस्य लीला श्रेष्ठले…

    Read More
  • अपराध/दुर्घटना

    जन्ती बोकेको बसले मोटरसाइकललाई ठक्कर दिदा एक जनाको मृत्यु

    मेलम्ची/बसले मोटरसाइकललाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ। सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१२, बाहुनेपाटीमा हेलम्बु यातायातको बसको ठक्करबाट नुवाकोटका बासु बस्नेतको मृत्यु भएको प्रहरीले जनाएको छ। मेलम्चीबाट जन्ती बोकेर काठमाडौंतर्फ आउँदै गरेको बा ४ छ ७७६६ नम्बरको बसले ०२०२० बा.प्र. २११४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो। दुर्घटनापछि स्थानीयले बसमा तोडफोडसमेत गरेका छन्। दुर्घटनापछि बसका चालक फरार…

    Read More
  • अपराध/दुर्घटना

    चितुवाको छालासहित सुर्खेतबाट चारजना पक्राउ

    सुर्खेत,मंसिर ६/रासस बराहताल गाउँपालिका–५ सुर्खेत बड्डीचौरबाट तीन थान दुर्लभ चितुवाको छालासहित चारजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पञ्चदेवल नगरपालिका–८ अछामका ३५ वर्षीय कमल शाही तथा २२ वर्षीय चक्रबहादुर शाही, रामारोशन गाउँपालिका–४ अछामका २१ वर्षीय ओपेन्द्र शाह र दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका–२ दैलखका ३५ वर्षीय विमल शाही छन् । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं…

    Read More
  • अपराध/दुर्घटना

    दाङमा बस दुर्घटनाः २९ जना घाइते

    लमही/दाङमा बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन् । सुर्खेतबाट काठमाडौं आउँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख ०२१९ नम्बरको बस लमही नगरपालिका(३ नारायणपुरमा गएराति १ः४५ बजे दुर्घटना भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । गम्भीर अवस्थाका ७ जना घाइतेहरूलाई बाँकेको कोहलपुर पठाइएको र अन्य घाइतेहरुको लमही अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।…

    Read More
  • अपराध/दुर्घटना

    दाङमा डोजर पल्टिँदा एक जनाको मृत्यु

    दाङ/दाङमा आज बिहान डोजर पल्टिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । डोजर पल्टिँदा चालक दाङ‍ घोराही १० बुधौराका २२ वर्षीय सुनिलकुमार विकको मृत्यु भएको हो। यस्तै डोजरका सहचालक बर्दिया गुलरियाका राजकुमार चौधरी घाइते हुनुभएको हो । बङ्गलाचुली गाउँपालिकाको मुर्कुट्टीदेखि बङ्गलाचुली पार्कको भ्युटावर जोड्ने सडक मर्मतका क्रममा रा १ क…

    Read More