Breaking News
 | 
  • अपराध/दुर्घटना

    सरकारले ६ निर्माण कम्पनीलाई कालोसूचीमा राख्यो

    काठमाण्डौ सरकारले ६ वटा निर्माण व्यवसायीहरुलाई कालोसूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले एलिट कन्स्ट्रक्सन, निलगिरी निर्माण सेवा, च्याङ्ग्रासी निर्माण सेवा, एसएनसी निर्माण सेवा, एसएमएस कन्सट्रक्सन र त्रिदेव निर्माण सेवालाई कालोसूचीमा राखेको हो । निलगिरीलाई ३ वर्ष, एलिट र च्याङ्ग्रासीलाई २/२ वर्ष तथा अन्यलाई एक वर्षसम्म कालोसूचीमा राखिएको छ…

    Read More
  • अपराध/दुर्घटना

    आफूले लिएको ऋण तिर्न नपरोस् भनेर भक्तपुरमा आफ्नै साथीको हत्या

    भक्तपुर – भक्तपुरमा एक जनाले आफ्नै साथीको हत्या गरेका छन् । सूर्यविनायक नगरपालिका–३ बालकोट बस्ने ३३ वर्षीय राजन श्रेष्ठको आफ्नै साथीले आफूले लिएको ऋण तिर्न नपरोस् भनेर फर्माले हानेर हत्या गरेका प्रहरीले जनाएको छ । मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघर र सूर्यविनायक नगरपालिका–३ बालकोटको सिमाना हनुमन्ते खोला किनारामा सूर्यविनायक–१ सिरुटार पुरानो घर भइ सूर्यविनायक–३ बस्ने श्रेष्ठको हिजो…

    Read More
  • अपराध/दुर्घटना

    बसका सहचालकको हत्या गरेको आरोपमा चालकसहित चार जना पक्राउ

    नुवाकोट/रासस/ नुवाकोटको पञ्चकन्या गाउँपालिका–३ राहुटारका सुमन थापाका हत्यामा संलग्न रहेको अभियोगमा गए राति चार जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले पक्राउ पर्नेलाई सार्वजानिक भने गरेको छैन । पक्राउ गरेसँगै थापाको शवपरीक्षणका लागि त्रिशूली अस्पतलामा ल्याइएको छ । बा२ख ६५८७ नंको बसमा सहचालकका रूपमा कार्यरत २० वर्षीय थापाको सोमबार राति नुवाकोटको शिवपुरी गाउँपालिका–१ तलाखुमा शव भेट्टिएको…

    Read More
  • अपराध/दुर्घटना

    १३ वर्षीय बालिका बलात्कार मुद्दामा १८ वर्ष कैद

    संखुवासभा/संखुवासभाको खाँदबारी नगरपालिका–९ का १९ वर्षीय समीर बर्देवालाई १३ वर्षीय बालिका बलात्कार गरेको मुद्दामा जिल्ला अदालत संखुवासभाले दोषी ठहर गर्दै १८ वर्ष कैद सजाय फैसला गरेको छ । न्यायाधीश शान्तिप्रसाद आचार्यको २० मंसिरको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै कसुरदारबाट ६ लाख जरिवानासँगै ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउन र पीडिले राहत कोषमा २२ सय…

    Read More
  • अपराध/दुर्घटना

    तनहुँमा गोली लागेर एक युवकको मृत्यु

    तनहुँ/तनहुँमा गोली लागेर एक युवकको मृत्यु भएको छ । शुक्लागण्डकी नगरपालिका–१ थप्रकेका १७ वर्षीया रोहित मल्लको भरुवा बन्दुकको गोली लागेर आइतबार मृत्यु भएको हो । शिकार खेल्न जंगल गएका उनको भरुवा बन्दुक पड्केर मृत्यु भएको तनहुँका प्रहरी प्रवक्ता डिएसपि युवराज खड्काले बताए । शिकार खेल्नसँगै गएका छिमेकी ४७ वर्षीय सुनबहादुर गुरुङलाई बन्दुकसहित नियन्त्रणमा लिएको उनले…

    Read More
  • अपराध/दुर्घटना

    विदेशबाट ल्याएको सुन कटाइदिएको अभियोगमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका एक प्रहरी जवान पक्राउ

    काठमाडौं/त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत एक जना प्रहरी जवान पक्राउ परेका छन् । लागूऔषध नियन्त्रण ब्यूरोको विमानस्थल शाखामा कार्यरत जवान राजेन्द्र केसी विदेशबाट फर्किएर आएका एक व्यक्तिले ल्याएको ५० ग्राम सुन कटाइदिएको अभियोगमा पक्राउ परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय स्रोतले बताएको छ । थप अनुसन्धान भइरहेको छ ।

    Read More
  • अपराध/दुर्घटना

    दासढुंगामा भ्यान दुर्घटना हुँदा एकै परिवारका ४ जना घाइते

    चितवन/भरतपुरको दासढुंगामा डेलिभरी भ्यान दुर्घटना हुँदा एकै परिवारका ४ जना घाइते भएका छन् । नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत पर्ने दासढुङगामा आज दिउँसो ३ः३० बजे प्रदेश नं. ३ ०१०२३ च १३९० न डेलिभरी भ्यान ओभरट्याक गर्ने क्रममा आफै अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको जानकारी दिएको छ । दुर्घटनामा घाइतेलाई भरतपुरको कलेज…

    Read More
  • अपराध/दुर्घटना

    उदयपुरबाट गाँजासहित सप्तरीका दुई जना पक्राउ

    उदयपुर/चौदण्डीगढी नगरपालिका– ४ नमूना चोकबाट दुई युवा गाँजासहित पक्राउ परेका छन् । बुधबार साँझ बेल्टारबाट सप्तरीको फक्तेपुरतर्फ जाँदै गरेका उनीहरूलाई बेल्टारस्थित इलाका प्रहरी कार्यलयका प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सप्तरी जिल्लाको सप्तकोशी नगरपालिका– ९ कमलपुर बस्ने वर्ष २६ को रुपेश सदा र वर्ष २९ को जीबछ मण्डल रहेको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब…

    Read More
  • अपराध/दुर्घटना

    सहकारीका सुरक्षा गार्डको हत्या गरेर रकम लुट्ने २ जना पक्राउ

    दोलखा/सहकारीका सुरक्षा गार्डको हत्या गरी रकम लुटपाट गर्ने दुई जना दोलखाबाट पक्राउ परेका छन् । गएको कात्तिक १० गते गारीशंकर गाउँपालिका १ जुगुको हिमचुली बहुउद्देश्यीय सहकारी संस्थामा काम गर्ने सुरक्षा गार्ड पूर्णबहादुर खड्काको हत्या गरेको आरोपमा जुगुकै विक्रम कार्की र सुमन कार्कीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले पक्राउ गरेको हो । उनीहरूले सुरक्षा…

    Read More
  • अपराध/दुर्घटना

    चितुवाको छाला सहित ३ जना पक्राउ

    चितवन/चितुवाको छाला सहित प्रहरीले ३ जनालाई काठमाडौंबाट पक्राउ गरेको छ । मंगलबार चितुवको छाला बेच्न एयरपोर्ट सेकुवा कर्नरमा गएको समयमा उनीहरुको साथबाट एक थान चितुवाको छाला प्रहरीले बरामद गरेको हो । काठमाडौं महानगरपालिका–९ बाट नुवाकोटको शिवपुरी गाउँपालिका घर भएका २८ वर्षीय विशाल तामाङ र विनोद तामाङ तथा चितवन घर भएका कामी सिंह स्याङतानलाई पक्राउ गरिएको…

    Read More