निहुरो टिप्न गएका एक जनाको गोली लागेर मृत्यु
बर्दिया /भारतीय जङ्गलमा निहुरो टिप्न गएका बेला गोली लाग्दा एक जना नेपालीको मृत्यु भएको छ । प्रहरीका अनुसार बर्दियासँग जोडिएको भारतीय सिमाना मुर्तीहाको जङ्गलमा निहुरो टिप्न गएका गुलरिया नगरपालिका ३ का ५४ वर्षीय हेमराज गोडियामाथि गोली प्रहार हुँदा मृत्यु भएको हो । हिजो बिहीवार गोली लागेपछि भाग्दै घर नजिक आइपुगेका घाइते गोडिया केहीबेरपछि बेहोस हुनुभएको…
Read More

