पोखरीमा डुबेर स्याङ्जामा दुई जनाको मृत्यु
स्याङ्जा/सिँचाइ पोखरीमा डुबेर स्याङ्जा गल्याङमा दुई जनाको मृत्यु भएको छ । मृत्युहुनेमा गल्याङ नगरपालिका वडा नम्बर–६ बस्ने कामना गुरुङकी ४ वर्षीया छोरी सोफिया गुरुङ र उनलाई बचाउन गएकी ३३ वर्षीया वृन्दा गुरुङ रहेकी छन्। पोखरीमा बालिका खसेको देखेपछि बचाउन गएकी वृन्दाको पनि डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता रविन्द्र खनालले जानकारी दिनुभएको छ…
Read More
