तान्जानियामा विमान दुर्घटना हुँदा १९ जनाको मृत्यु
एजेन्सी/अफ्रिकी देश तान्जानियामा विमान दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ । २४ जनाको उद्धार गरिएको छ । दार–एस–सलामबाट उत्तरी क्षेत्र बुकोबाका लागि उडेको विमान भिक्टोरिया लेकमा दुर्घटनामा परेको हो । अवतरणको समयमा विमान दुर्घटनामा परेको बीबीसीले जनाएको छ । विमानमा ४३ जना रहेका थिए । पानीमा डुबेको विमानबाट फसेकाहरुलाई निकाल्न उद्धारकर्ताहरुलाई माझीहरुले सहयोग गरेका…
Read More

