चर्चित पत्रकार रवि लामिछाने : दुईवटी श्रीमति बिहे पछी तेस्रो बिहेको तयारी ।
चर्चित पत्रकार रवि लामिछानेले तेस्रो बिबाहका लागि पहिलो श्रीमतिसँग सम्बन्ध विच्छेद गरेका छन । उनले गत मंसिरमा २५ वर्ष पहिला बिबाह गरेकी श्रीमति इशा लामिछानेसँग सम्बन्ध विच्छेद गरेका हुन । अमेरिकामै दुर्इ वटी श्रमिति राखेर बसेका रवि लामिछाने श्रीमितिहरूकै तनावका कारण नेपाल आएको पनि खुलासा भएको छ । “नमस्कार म ईशा लामिछाने, रवि लामिछानेको पुर्वपत्नी…
Read More
