| 
  • ४ अर्ब ३५ करोड वाइड बडी घोटलामा जाँचबुझ आयोग बेखबर

      काठमाडौं – नेपाल वायुसेवा निगमले खरिद गरेका दुइटा वाइड बडी विमानका विषयमा छानबिन गर्न सरकारद्वारा गठित आयोग बेखबर बनेको छ । आयोग बनाएको दुई साता बित्दा पनि काम थाल्नु त परैको कुरा, आयोगमा रहेका सदस्यलाई औपचारिक जानकारीसमेत दिइएको छैन । संसदको सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले वाइड बडी खरिदमा चार अर्ब ३५ करोड अनियमितता…

    Read More
  • गुठीको जग्गा मुठीमा, माफियाले गायब बनाए अर्बौँका जमिन

      जनकपुर/ हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्र मानिन्छ । तर, आस्थाका संरक्षक मानिने मन्दिरका महन्थ र पुजारीकै संलग्नतामा यहाँका अर्बौंको गुठी जग्गा बिक्री तथा अतिक्रमण गरेको पाइएको छ । यसले धार्मिकस्थलको पोखरी, जग्गा, पाटीपौवा र देवालय संकटमा परेका छन् । मठमन्दिरको सयौं बिघा जग्गा बेचिएपछि कति मन्दिर लोपै भइसकेका छन् भने भगवानका मूर्तिसमेत बेचिएका छन् ।…

    Read More
  • चितवनमा चेपाङ्ग वालिकाको बर्बरतापूर्ण बलात्कार , बलात्कारी भने फरार !

    चितवन माघ ७ । चितवनको राप्ती नगरपालिका वडा नं १३ को धादिङ जिल्लासंगको सिमा जोडिएको पहाडी ईलाका ब्रादुमा एकजना १६ वर्षिया चेपाङ वालिकामाथी जवरजस्ती करणी भएको छ । अर्की १० बर्षिया वालिकामाथी निर्घात कुटपीट भएको छ । दुई बालिका माघ ६ गते विहान घरायसी सामान किनमेलका लागि धादिङ जिल्लातर्फ पर्ने गोठी भन्ज्याङ बजार गएका थिए…

    Read More
  • त्रिशूलीमा ट्रक खस्यो : चालक बेपत्ता,सहचालक घाइते

    चितवन,माघ ७/ चितवनबाट नुवाकोटतर्फ जाँदै गरेको भुस बोकेको ट्रक पृथ्वीराजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–४ फिस्लिङबाट त्रिशूली नदीमा खसेको छ । गए राति ११ः२५ बजे ना ३ ख १८३ नं को ट्रक आफैँ अनियन्त्रित भई नदीमा खस्दा ट्रकका चालक धादिङ घर भएका २८ वर्षीय तुलबहादुर गुरुङ बेपत्ता भएका छन् भने सहचालक २० वर्षीय सुरज गुरुङले नदीबाट पौडेर ज्यान…

    Read More
  • सरकारी खर्चमा जनप्रतिनिधी र कर्मचारीको मस्तीः जोडी बाँधेर भ्रमणमा 

    धरान – धरान उपमहानगरपालिकाले सिक्किमको गान्तोक नगरपालिकासँग भगिनी सम्बन्ध गाँस्ने प्रस्ताव गर्यो । छलफल गर्न गान्तोकले धरानका पदाधिकारीलाई निम्त्यायो । बैठकले सात जना गान्तोक जाने सिफारिस गर्यो । कार्यवाहक मेयर मञ्जु भण्डारी भने ३० जनाको टोली लिएर गइन् । तर, उनीहरु पदाधिकारीको जन्मदिन र व्यवसायीको वैवाहिक वर्षगाँठ मनाउन व्यस्त छन् । यो समाचार आजको अन्नपूर्ण…

    Read More
  • निजी मेडिकल कलेजहरुको दादागिरी, मुकदर्शक सरकार

      काठमाडौं/ सरकारले डा. गोविन्द केसीसँग भएको सम्झौता र विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्की नेतृत्वको आयोगले सिफरिस गरे बमोजिम एमबिबिएसको शुल्क निर्धारण गरेको थियो । तर, निजी कलेजले मन्त्रिपरिषदको निर्णय अवज्ञा गर्दै विभिन्न शीर्षकमा चर्को शुल्क असुलेर विद्यार्थीमाथि ठगी गरिरहेका छन् । यो समाचार आजको नागरिक दैनिक पत्रिकामा छ । त्रिभुव विश्वविद्यालयबाट सम्बन्धन प्राप्त मेडिकल…

    Read More
  • दूरसञ्चार प्राधिकरणमा जथाभावी करोडौँ खर्च

    काठमाडौँ – नियामक नेपाल दूरसञ्चार प्राधिकरणले आफैँसँग विशेषज्ञ जनशक्ति हुँदाहुँदै पनि परामर्श सेवाका नाममा करोडौँ रुपैयाँ खर्च गरेको पाइएको छ । गत आर्थिक वर्ष मात्रै विभिन्न ८७ शीर्षकमा परामर्श सेवाका नाममा प्राधिकरणका निवर्तमान अध्यक्ष दिगम्बर झाले जथाभावी रुपमा अढाई करोड रुपैयाँ खर्च गरेका हुन् । प्राधिकरणबाट भएका कामको अध्ययन गरी सुझाव पेस गर्न गठित पूर्वसहसचिव…

    Read More
  • निर्मला पन्तको न्यायमा डीएनए परीक्षण नै शंकाको घेरामा परेपछी…..

      काठमाडौं र निर्मला पन्तको बलात्कार र हत्याका मुख्य अभियुक्त पत्ता लगाउने मुख्य प्रमाण भनिएको डीएनए परीक्षण्को प्रक्रिया नै त्रुठिपूर्ण भीएको आशंका गरिएको छ । राष्ट्रिय मानव अधिकार आयोगको टोलीले तयार पारेर गत आइतबार बुझाएको प्रतिवेदनले प्रहरीको विधि विज्ञान प्रयोशालामा गरिएको परीक्षणको वैधतामाथि नै प्रश्न उठाएको हो । प्रतिवेदनले उक्त प्रतिवेदनबाट हाल निकालिएको नतिजाका आधारमा…

    Read More
  • न्यायसम्पादनका क्रममा विचलित भएको भन्दै सुनकाण्डका दोषि चोख्याउने उच्चअदालतका नौ न्यायाधीश कारबाहीमा

    काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले न्यायासम्पादनका क्रममा विचलित भएको भन्दै उच्चअदालतका नौ न्यायाधीशलाई काजमा तानेका छन् । यो समाचार आजको नागरिक दैनिकमा छ । प्रधानन्यायाधीश राणाले न्यायपालिकाको नेतृत्व सम्हालेको १५ दिनमै कारबाहीस्वरुप उनीहरुलाई काजमा तोनेका हुन् । ३३ किलो सुनकाण्डमा मुछिएकालाई धरौटीमा छाड्न आदेश दिएका उच्च अदालत, विराटनगरका न्यायाधीशहरु नागेन्द्रलाभ कर्ण, सारंगा सुवेदी, थिरबहादुर कार्की,…

    Read More