खैरहनीमा छैटौँ खिचरा महोत्सव २०७५ सुरू
होमनाथ सापकोटा/ खैरहनी । नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले प्रक्रिया पु¥याएर निर्मला पन्तको हत्यारा सार्वजनिक गर्ने बताएका छन् । पूर्वी चितवनको खैरहनीमा शनिबारबाट सुरू छैटौं खिचरा महोत्सवको उद्घाटन गर्दै उनले निर्मलाको बलात्कारपछि हत्या गर्ने केही व्यक्तिलाई पक्राउ गरिसकेको र उनीहरुलाई छिट्टै सार्वजनिक गर्ने बताएका हुन् । ‘केही व्यक्तिहरु पक्राउ गरिएको छ’ उनले भने…
Read More