बाल गायक प्रिन्सको महोत्सवमय चितवनमा बेजोड प्रस्तुती
राजेन्द्र आचार्य/चितवन, २ माघ । चितवन यतिवेला महोत्सवमय बनेको छ । विशेष जाडो मौसम सरु भएसगैँ यहाँ विभिन्न मेला महोत्सवका कारण जिल्ला नै महोत्सवमय बनेको हो । पूर्वी चितवन महोत्सवबाट सुरु भएको मेला महोत्सव गर्ने क्रम प्रथम खैरहनी महोत्सव, चितवन हात्ती महोत्सव हुदै १२ औँ संस्करणको चितवन महोत्सव,खिचरा महोत्सवले जिल्लाको महोल नै तातेको छ ।…
Read More