Breaking News
 | 
  • अख्तियारले भन्यो–सरकारी विकास–निर्माण कार्यको अवस्था भयावह

      काठमाडौँ –अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विकास–निर्माण आयोजनामा देखिएका बेथिति हटाउन सरकारको ध्यानाकर्षण गराएको छ । अख्तियारले आफ्नो कार्यालयमा भौतिक पूर्वाधार निर्माण र विकाससँग जोडिएका मन्त्रालय र विभागका प्रमुखसँग गरेको अन्तक्र्रियामा प्रमुख आयुक्त नवीन घिमिरेले सरकारद्वारा सञ्चालित आयोजनाहरूको काममा भइरहेको ढिलाइ र भ्रष्टाचार क्षम्य हुन नसक्ने बताए । उनले सार्वजनिक निर्माण कार्यको ठेक्का व्यवस्थापनको अवस्था…

    Read More
  • विलासी वस्तु आयातमा बन्देज लगाउने तयारी

      काठमाडौं – चालु आर्थिक वर्षको मंसिरसम्म उच्च आयातका कारण वैदेशिक मुद्रामा चाप परेपछि सरकारले विलासी वस्तुको आयात रोक्ने तयारी गरेको छ। मुलुकको मौद्रिक जिम्मेवारी सम्हालेको राष्ट्र बैंकले आयात उच्च हुँदा मुलुकको शोधनान्तर बचत खुम्चिँदै गएको भन्दै विलासीसहित अन्य केही वस्तुको आयातमा परिमाणात्मक बन्देज लगाउन सरकारलाई सुझाव दिएको हो। राष्ट्र बैंकका कार्यकारी निर्देशक एवं अनुसन्धान…

    Read More
  • अबैध रूपमा सञ्चालित दुई क्रसर उद्योग बन्द ।

    प्रनिश थापा, चितवन , २० माघ । चितवनको भरतपुर महानगरपालिका–२९ मा रहेको दुई क्रसर उद्योगलाई जिल्ला प्रहरी कार्यालयले बन्द गराएको छ । भरतपुर महानगरपालिकाको पत्र अनुसार ती क्रसर उद्योगलाई बन्द गराइएको चितवन प्रहरीले बताएको छ । महानगरले गत पुसमा जिल्ला प्रहरी कार्यालयलाई परिपत्र गर्दै इजाजतपत्र बेगर भरतपुरको भतेरी जंगल नजिकै जुगेडी बजारमा लामो समयदेखि अवैद्य…

    Read More
  • सिद्धार्थ बैंकद्वारा आफ्नु नयाँ शाखा खैरहनीमा बिस्तार ।

    प्रनिश थापा , चितवन , २० माघ । पूर्वी चितवनको खैरहनीमा सिद्धार्थ बैँक लिमिटेडले आइतबार आफ्नु नयाँ शाखा खोलेको छ । सबैलाई वैंकको पहुँचमा पुर्‍याउनु पर्छ भन्ने उद्देश्यले ग्राहकलाइ लक्षित गरि सेवा खोलिएको सिद्धार्थ बैँक नारायणगढका प्रमुख अनिल श्रेष्ठले जानकारी दिए । साथै, उनले केही समयमै चितवनको पदमपुरमा समेत शाखा विस्तार गर्ने तयारी रहेको जानकारी…

    Read More
  • अमेरिका किन भेनेजुएली मदुरो सरकार हटाउन चाहन्छ ?

    भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले आफ्नो देशका सबै ऊर्जा र खनिज स्रोतमाथि कब्जा जमाउन नै संयुक्त राज्य ९संरा० अमेरिकाले आफ्नो नेतृत्वको सरकारविरुद्ध नयाँ नाकाबन्दी थोपरेको बताएका छन् । ‘उनीहरू हामीसँग भएको तेल, ग्यास र सुन आफ्नो नियन्त्रणमा पार्न चाहन्छन् । हामी भन्छौँ–यी स्रोत तिमीहरूको होइन । ती स्रोतसाधन भेनेजुएली जनताको थियो र सधैँ रहिरहनेछ ।’, गएको…

    Read More
  • शिक्षा नाफा कमाउने क्षेत्र होईन: मन्त्री पोखरेल

      काठमाण्डौं/ शिक्षा बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षा नाफा कमाउने क्षेत्र नभएको बताउनुभएको छ । शिक्षा क्षेत्रको लगानी नाफा कमाउने भन्दा पनि देश विकास गर्ने, देश बनाउने क्षेत्र भएको उहाँले उल्लेख गर्नुभयो । चन्द्रागिरी नगरपालिका बलम्बुको रहेको जापान सरकारद्धारा निर्मित प्रनिधि माध्यमिक बिद्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले शिक्षा क्षेत्रलाई सेवाको क्षेत्र…

    Read More
  • चितवनको भण्डारामा अस्पताल सञ्चालनमा

    प्रनिश थापा , चितवन , २० माघ । प्रदेश सरकारको मातहतमा रहने गरी चितवनको राप्ती नगरपालिकामा अस्पताल सञ्चालनमा आएको छ । भण्डारा स्वास्थ्य चौकीलाई प्रदेश सरकारले स्तरोन्नती गरी भण्डारा अस्पताल बनाएको हो । राप्ती नगरपालिका डाक्टर विहीन अवस्थामा थियो । अस्पताल सञ्चालनमा आएसँगै उपचारका लागि भरतपुर जानु पर्ने बाध्यता हट्ने विश्वास लिइएको छ । प्रदेश…

    Read More
  • उपचारमा लापरबाही गर्ने बालरोग विशेषज्ञ डा. श्रेष्ठले राजीनामा दिए ।

    चितवन । सर्पदंशको उपचारमा आवश्यक सावधानी नपुर्‍याएको भनी चर्को आलोचना खेप्नुपरेका भरतपुर अस्पतालका बालरोग विशेषज्ञ डा। उन्नत श्रेष्ठले राजीनामा दिएका छन् । डा. श्रेष्ठले केही समयअघि राजीनामा दिएको अस्पताल प्रशासनले जनाएको छ । श्रेष्ठले राजीनामा दिए पनि उनलाई कारबाही हुने / नहुने विषयमा अझै मन्त्रालय बाट कुनै निर्णय नआएको अस्पताल प्रशासनले जनाएको छ । डा….

    Read More
  • सन् २०१८ मा नेपाल भित्रिएका पर्यटकमध्ये २२ प्रतिशतमात्र चितवन आए ।

    चितवन , २० माघ । सन् २०१८ मा नेपाल भित्रिएका पर्यटकमध्ये २२ प्रतिशतमात्र चितवन आएका छन् । यसलाई व्यवसायीहरुले न्यून भन्दै पर्यटकको संख्या बढाउन पर्यटकीय नगरी सौराहाको प्रवद्र्धनको आवश्यकता महसुस गर्न थालेका छन् । गत वर्ष नेपालमा ११ लाख ७३ हजार पर्यटकले नेपाल भ्रमण गरेका थिए । नेपाल भित्रिएका ११ लाख पर्यटकमध्ये २२ प्रतिशत अर्थात्…

    Read More
  • मानव तस्करीमा नयाँ रुट, तेस्रो मुलुक पुर्याउँदै नेपाली युवती

      काठमाडौं / नेपाली युवतीलाई विभिन्न नाकाबाट भारत हुँदै तेस्रो मु्ल्क पुर्याउँदै आएको मानवतस्कर समूहले नयाँ बाटो प्रयोग गर्ने गरेको रहस्या खुलेको छ । भारत लगायत विभिन्न मुलुकमा नेपाली युवतीलाई राम्रो काम लगाइदिने भन्दै विभिन्न यौनजन्य क्रियाकलापमा संलग्न गराउने गिरोहले पूर्वोत्तर भारतको मणिपुर हुँदै म्यान्मार पुर्याउने र त्यहाँबाट खाडी तथा अफ्रिकन मुलुकमा पुर्याउने वेश्यावृत्तिलगायत यौनजन्य…

    Read More