Breaking News
 | 
  • खेलकुद

    ल्वाङगाउँमा भलिबल जारी, युके लण्डन, टि गार्डेन र घाचोक सेमिफाइनलमा प्रवेश

    पोखरा/ग्रिनहिल युवा क्लबको आयोजनामा कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ पर्यटकीय ल्वाङगाउँमा जारी ऐतिहासिक ३१ औं चैत्र दशैं मेलामा पुरुष भलिबल अन्तर्गत क्वाटरफाइनलका ३ खेल सकिएका छन् । क्लबका अध्यक्ष सुजन गुरुङका अनुसार युके लण्डन, टि गार्डेन र घाचोक सेमिफाइनलमा प्रवेश गरेका हुन् ।युके लण्डनले घाचोक टिम ‘बि’लाई २–० को सोझो सेटमा पाखा लगाउदै युके लण्डन सेमिफाइनलमा…

    Read More
  • मुख्य पृष्ठ

    तीनै तहको सरकारले सुशासन प्रवर्द्धनमा ध्यान दिनुपर्छ: मन्त्री गुरुङ

    पाटन,(ललितपुर)/सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सङ्घीयता कार्यान्वयनका क्रममा तीनै तहको सरकारको सुशासन प्रवर्द्धनमा ध्यान दिनुपर्ने बताउनुभएको छ । प्रदेश सुशासन केन्द्र बागमती प्रदेशद्वारा आज यहाँ आयोजित सङ्घीयताको कसीमा तहगत अन्तरसम्बन्ध विषयक छलफल कार्यक्रममा नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चारमन्त्री गुरुङले सरकारको प्राथमिकतामा रहेको सङ्घीयताको कार्यान्वयन गर्न तीनै तहका सरकारले आफ्ना कार्यशैली र योजनामा परिस्कृत गरी…

    Read More
  • उद्योग वाणिज्य संघ चितवन बन्यो देशमै उत्कृष्ट, प्रधानमन्त्रीद्धारा सम्मानपत्र प्रदान

    भरतपुर/चितवनका उद्योगी व्यवसायीहरुको छाता संस्था उद्योग वाणिज्य संघ चितवन देशमै उत्कृष्ट संघ हुन सफल भएको छ । नेपाल उद्योग वाणिज्य महासंघकोे ५९ औँ वार्षिक साधारण सभामा ‘क’ वर्गका उद्योग वाणिज्य संघहरु मध्य उद्योग वाणिज्य संघ चितवनले उत्कृष्ट संघको सम्मान प्राप्त गरेको हो । कार्यक्रमका प्रमुख अतिथि प्रधानमन्त्री केपी शर्मा ओलीले संघ चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठलाई…

    Read More
  • चितवन सेरोफेरो

    वर्षाका कारण बाटो हिलो र चिप्लो भएपछि बुटवल–नारायणगढ सडक अवरुद्ध

    मध्यविन्दु,(नवलपरासी)/पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ । वर्षाका कारण दाउन्नेमा बाटो हिलो र चिप्लो भएकाले सवारीआवतजावत गर्न कठिनाइ भएपछि राजमार्ग अवरुद्ध भएको हो । विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेमा वर्षाका कारण सडक अवरुद्ध भएको नवलपरासी (बर्दघाट सुस्तापूर्व)जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक यादव ढकालले बताउनुभयो । सडक अवरुद्ध हुँदा सयौँ सवारीसाधन र यात्रु बीच सडकमा अलपत्र…

    Read More
  • चितवन सेरोफेरो

    मेड ईन नेपाल एक्स्पो तथा फुड फेष्टिबल २०८१’ तयारी अन्तिम चरणमा

    भरतपुर/चितवनको भरतपुर नारायणगढ क्याम्पा चौरमा हुने ‘मेड ईन नेपाल एक्स्पो तथा फुड फेष्टिबल २०८१’ तयारी अन्तिम चरणमा पुगेको छ । युवा उद्यमी मञ्च नेपाल चितवनले नयाँ बर्षको अवसर पारेर ‘मेड ईन नेपाल एक्स्पो तथा फुड फेष्टिबल २०८१’ को आयोजना गरेको हो। चैतको २९ गते देखि वैशाखको २ गतेसम्म सञ्चालन हुने एक्स्पोमा हरेक दिन बिहान १०…

    Read More
  • खेलकुद

    चारदेशीय टी-२० आई सिरिजः नेपालले कुवेतसँग प्रतिस्पर्धा गर्दै

    काठमाडौँ/हङकङमा जारी चारदेशीय टी–२० आई सिरिजअन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा आज कुवेतको सामना गर्दैछ । हङकङको टिन क्वाङ रोड रिक्रिएसन ग्राउन्डमा हुने यो खेल नेपाली समयानुसार बिहान ६ः४५ बजे सुरु हुनेछ । यो चारदेशीय टी–२० आई सिरिजको तेस्रो खेल हो । पहिलो खेलमा बुधबार नेपालले कतारलाई आठ विकेटले पराजित गरेको थियो । बुधबार कतारले जितका…

    Read More
  • चितवन सेरोफेरो

    नयाँ वर्षमा फेन्सी ब्यवसायीको शुभकामना साँझ, मुख्य आकर्षण सुगम पोखरेल

    चितवन/नयाँ वर्षको अवसरमा चितवनको फेन्सी ब्यवसायी संघले शुभकामना साँझ गर्ने भएको छ । ब्यवसायीको हक हितमा समर्पित संघले मनोरञ्जनको लागि ‘ फेन्सी नव वर्ष उत्सव २०८२ ’ कार्यक्रम आयोजना गरेको हो । चैत्र ३१ गते साँझ भरतपुरको सिएमटी होटलमा आयोजना गरिएको छ । कार्यक्रममा मुख्य आकर्षण चर्चित गायक सुगम पोखरेल रहेका छन् । पोखरेलको साथमा…

    Read More
  • अन्तरराष्ट्यि

    अमेरिकालाई चीनले लगायो ८४ प्रतिशत कर, युरोपेली संघ पनि बदलाको तयारीमा

    काठमाडौं/अमेरिकाले लगाएको १०४ प्रतिशत करको बदलामा चीनले अमेरिकामाथि थप ५० प्रतिशत कर लगाएको छ। यसको अर्थ पहिलेको ३४ प्रतिशतको सट्टा अब अमेरिकामा कुल ८४ प्रतिशत भन्सार लाग्नेछ। चीनको अर्थ मन्त्रालयले अमेरिकाबाट आउने सबै सामानहरूमा यो अतिरिक्त कर लगाउने घोषणा गरेको छ। मन्त्रालयले भनेको छ कि यी नयाँ शुल्कहरू चीनको स्थानीय समय अनुसार अप्रिल १० मा…

    Read More
  • चितवन सेरोफेरो

    नारायणी किनारमाचैत्र ३१ गते भव्य सांगितिक कन्सर्ट हुँदै ःपाँचचर्चित ब्याण्ड आउँदै

    चितवन/नयाँवर्ष २०८२ को अवसरमाचितवनको नारायणगढस्थित नारायणी नदीकिनारमा चैत्र ३१ गते भव्य सांगितिक कन्सर्ट हुने भएको छ । एस डि ईभेन्ट्स एण्ड म्यानेजमेन्टले मिसन रेड न्यू इएर फेस्ट नामकभव्य सांगीतिक कन्सर्ट गर्न लागेको हो । कन्सर्टमाचर्चित पाँच ब्याण्डको बेजोड प्र्रस्तुती रहने आयोजकले आजपत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ । कन्सर्टमा द एक्स ब्याण्ड, ‘कुटुम्ब, ‘मन्त्र’, ‘समीर श्रेष्ठ…

    Read More
  • मुख्य पृष्ठ

    आजको मौसमः काठमाडौँ उपत्यकामा वर्षा हुने, तुवाँलो पनि क्रमिक रुपमा हट्ने

    काठमाडौँ/हाल काठमाडौँ उपत्यकामा सामान्य वर्षा भइरहेको छ । आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानी पर्ने मौसमविद् डेभिड ढकालले राससलाई बताउनुभयो । वर्षासँगै काठमाडौँ उपत्यकाका साथै देशका अधिकांश भागमा लागेको तुवाँलो पनि क्रमिक रुपमा हट्ने उहाँले बताउनुभयो । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी र मधेस प्रदेश, बागमती, गण्डकी, लुम्बिनी…

    Read More

sahid diwas