झापाका विमली नवप्रवर्तक व्यावसायीका रूपमा पुरस्कृत
झापा/ट्याली एमएसएमई हनर्षले नेपाल एभरेष्ट कार्डमम् प्रोडक्सन एण्ड प्याकेजिङ प्रालिका सञ्चालक प्रज्वल विमलीलाई नवप्रवर्तक व्यावसायीका रूपमा पुरस्कृत गरेको छ । सफ्टवेयर उत्पादन कम्पनी ट्याली सोलुसन्स प्रालि बैङ्लोर भारतद्वारा आज काठमाडौँमा आयोजित एक कार्यक्रममा झापा, विर्तामोडका युवा व्यावसायी विमली सम्मानित हुनुभएको हो । झापा साइक्लिङ सङ्घका उपाध्यक्ष एवं नेपाल अलैँची व्यावसायी महासङ्घका केन्द्रीय सदस्यसमेत रहनुभएका विमलीलाई…
Read More

