आजको मौसमः कोशी र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पूर्वानुमान
काठमाडौं/आज कोशी, बागमती, गण्डकी तथा तराईका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अुनसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ । देशभर साधारणतया बदली रहनेछ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशको पहाडी भू-भागका केही र मधेश प्रदेशलगायत देशका बाँकी पहाडी र…
Read More

