| मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • कृषि/पर्यटन

    पर्यटन भ्रमण वर्ष -२०२० : न प्रचार न पूर्वाधार !

    गण्डकी प्रदेश सरकारले पहिलो प्राथमिकतामा पर्यटनलाई राखेको छ । यसो त यो पर्यटकीय हब नै हो । सरकारले पर्यटकलाई प्राथमिकता दिएर ५ वर्षका लागि नीति तथा कार्यक्रम ल्याएको छ । सन् २०१९ लाई अन्तरिक पर्यटन वर्ष(२०२० लाई छिमेकी मुलुक पर्यटन वर्ष र २०२२ लाई बृहत् अन्तर्राष्ट्रियस्तरको पोखरा पर्यटन वर्ष मनाउँदै २० लाख पर्यटन भित्राउने उसको…

    Read More
  • अपराध/दुर्घटना

    पत्रकार पुडासैनी ‘आत्महत्या’ प्रकरण : ‘गलफ्रेन्ड’ भेट्न कोठा भाडामा

    पत्रकार शालिकराम पुडासैनीले गलफ्रेन्डलाई भेट्न कोठा भाडामा लिएको टोखा नगरपालिका¬– ११ स्थित घर। तस्बिर : नागरिक काठमाडौं/चितवनको कंगारु होटलमा झुन्डिएको अवस्थामा मृत भेटिएका माउन्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनीले ‘गलफ्रेन्ड’सँग भेट्न छुट्टै कोठा लिएको नयाँ तथ्य भेटिएको छ। श्रीमती सम्झना घिमिरेसँग बालाजु माछापोखरीमा कोठा लिएर बस्ने पुडासैनीले बिदा र फुर्सदको समयमा प्रेमिकालाई भेट्न टोखा नगरपालिका वडा…

    Read More
  • अपराध/दुर्घटना

    हायात होटलको मुद्रा कारोबार अवैध रहेको खुलासा

    भाद्र ४, काठमाडौं । तारागाँउ रिजेन्सी होटल ९हायात०ले करिब एक वर्षदेखि विदेशी मुद्राको कारोबार अवैधानिक रूपमा गरेको पाइएको छ। होटलले पर्यटन विभागबाट लिनुपर्ने सिफारिस बिनै विदेशी मुद्रा कारोबार गरेको छ। पाँचतारे होटल हायात नवीकरण नगराएका कारण विभागले सिफारिस दिएको छैन। हायातको नवीकरण गत असोज १ गत सकिएको थियो। नवीकरण सकिएको ११ महिनासम्म पनि होटलले पर्यटन…

    Read More
  • प्रवास

    नेपालको वैदेशिक व्यापारमध्ये झन्डै तीनचौथाइ हिस्सा अझै भारतसँग परनिर्भर

    भाद्र ४, काठमाडौं । नेपालको कुल वैदेशिक व्यापारमध्ये झन्डै तीनचौथाइ भारतसँग निर्भर हुन पुगेको छ। अन्य मुलुकसँगको व्यापार घटेर भारतसँग मात्रै करिब तीनचौथाइ पुगेको हो। भारतसँगको व्यापार निर्भरता घटाउन व्यापारिक विविधिकरणमा जोड दिइएको छ। पछिल्लो समय नेपालमा आयात हुने वस्तुको कुल हिस्सामध्ये झन्डै ६४।७ प्रतिशत भारतबाटै आयात हुन्छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव बुद्धिप्रसाद…

    Read More
  • अपराध/दुर्घटना

    अकुत सम्पत्ति आर्जन गर्ने १४० जनामाथि अनुसन्धान हुँदै

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले केही समयपछि अहिलेसम्मकै सबैभन्दा ठूलो भ्रष्टाचारी सार्वजनिक हुने बताएका छन् । उनले अख्तियारले अहिले अकुत सम्पत्ति कमाउने १४० जनाको अनुसन्धान गरिरहेको र यो अनुसन्धानपछि अहिलेसम्मकै सबैभन्दा ठूला भ्रष्टाचारीहरु सार्वजनिक हुनेछन् भने । ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालको २४ औँ स्थापना दिवसमा मंगलबार आयोजित ‘सुशासन र राजनीतिक सदाचार’ विषयक छलफल…

    Read More
  • अपराध/दुर्घटना

    शालिकराम मृत्यु प्रकरण : सामाजिक सञ्जालमा भ्रमको खेती, युट्युबरहरु आफै ‘प्रहरी’, आफै ‘अदालत’ !

                                                                                                                 …

    Read More
  • अपराध/दुर्घटना

    आत्महत्या प्रकरणः भिडियोमा रहेको आवाज पुडासैनीकै, झुन्डिएकै कारण मृत्यु भएको पोस्टमार्टम रिपोर्ट

    चितवन,भदौं ३/माउण्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनीको झुन्डिएकै कारण मृत्यु भएको पोस्टमार्टम रिपोर्टले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार पुडासैनीको गर्धनको हड्डी छुट्टिएको र घाँटीसमेत डोरीले कस्सिएको पोस्टमार्टम रिपोर्टमा उल्लेख छ । पोस्टमार्टम रिपोर्टमा पुडासैनीले आत्महत्या गरेको उल्लेख रहेको संकेत जिप्रका चितवनका प्रमुख एसपी दानबहादुर मल्लले गरे । ‘पोस्टमार्टम रिपोर्ट आएको छ । मंगलबार सम्पूर्ण रिपोर्ट लिएर…

    Read More
  • अपराध/दुर्घटना

    फोटोसपबाट इडिट गरी पुडासैनीको आँखाको नानीमा होटल सञ्चालकको छायाँ

    काठमाडौं । पत्रकार शालिकराम पुडासैनीको आत्महत्यासँगै सामाजिक सञ्जालमा विभिन्न खालका टिका टिप्पणी र अफवाहहरु फैलिरहेका छन् । पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा टेलिभिजन प्रस्तोता रवी लामिछाने, सहयोगी युवराज कँडेल र नर्स अस्मिता कार्की(रुकू) यतिखेर चितवन प्रहरीको हिरासतमा छन् । पुडासैनी भरतपुरको पोखरा बसपार्कस्थित कंगारु होटलमा झुण्डिएको अवस्थामा भेटिएका थिए । त्यस लगत्तै प्रहरीले पुडासैनीको…

    Read More
  • अपराध/दुर्घटना

    बागेश्वरी मन्दिरको जग्गा हिनामिना : ८४ बिघा व्यक्तिका नाममा

    नेपालगन्ज ( पश्चिम नेपालको प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरको ८४ बिघा जग्गा विभिन्न व्यक्तिका नाममा रहेको तथ्य बाहिरिएको छ। जिल्लाको साबिक इन्द्रपुर गाविसमा रहेको मन्दिरको जग्गा ३ सय व्यक्तिले आफ्नो नाममा गराई लालपुर्जासमेत लिइसकेका छन्। इन्द्रपुर ‘क’ अन्तर्गत कित्ता नं। २३, २९, ३५, १७, ३७, २८०, १०८ र १५६ को २ बिघा ३ कट्ठा ८ धुर…

    Read More
  • अपराध/दुर्घटना

    सुन तस्करीको नयाँ रुट:उत्तरपुर्बी भारत

    भाद्र ३, काठमाडौं । केही समय अघिसम्म नेपालको बाटो हुँदै सुन भारत तस्करी गर्ने गिरोह सक्रिय थियो। समय समयमा सुन तस्करका गिरोह र भरिया पनि पक्राउ पर्थे। ठूलो परिमाणको सुन तस्करी काण्डमा भरियाको हत्या र मृत्यु प्रकरणमा अहिले पनि अदालतमा मुद्दा चलिरहेको छ। सुन तस्करी गर्ने स्थान, नाका र बाटो पहिल्याएर प्रहरीले नेपालको बाटोमा कडाई…

    Read More