| मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • मुख्य समाचार

    दौडधुपमा दाहाल : पार्टीका अर्का अध्यक्ष ओलीबाट धोका

    काठमाडौं /नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष केपी शर्मा ओलीबाट ‘धोका’ भएको गुनासो सचिवालय सदस्यहरूसँग गर्न थालेका छन्। पार्टी एकताका बेला आलोपालो प्रधानमन्त्री बन्ने समझदरी भए पनि ओलीका गतिविधिबाट त्यो पालना नहुने महसुस दाहालले गरेका छन्। दाहालले केही दिनअघि सचिवालय सदस्य ईश्वर पोखरेललाई उनकै घरमा भेटेर एकताका बेला भएको समझदारी कार्यान्वयन…

    Read More
  • अपराध/दुर्घटना

    मेडिकल कलेज सञ्चालकको धम्की:‘पढाउन सक्दैनौं’

    काठमाडौँ/चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको शिक्षण शुल्कमा विद्यार्थी भर्ना गर्न नसक्ने निजी मेडिकल कलेज सञ्चालकहरूले जनाएका छन् । आयोगले राष्ट्र बैंकको मुद्रास्फीतिका आधारमा एमबीबीएस र बीडीएसको शुल्क तोकेपछि सञ्चालकहरूले विद्यार्थी भर्ना नलिने चेतावनी दिएका हुन् । सञ्चालकहरूको पटक–पटकको यस्तो धम्कीबाट प्रवेश परीक्षा सकेर कलेज छनोट र भर्नाको प्रक्रियामा रहेका विद्यार्थी अन्योलमा परेका छन् । यसअघि बितेका शैक्षिक सत्रमा…

    Read More
  • देउवाले फेरे बोली : ‘आलमको मुद्दामा अनुसन्धान गर्न सघाउँछौं’

    काठमाडौँ /कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका पूर्वमन्त्री एवं सांसद मोहम्मद आफताव आलमको मुद्दामा निष्पक्ष अनुसन्धान गर्न पार्टीले सघाउने प्रतिबद्धता व्यक्त गरेका छन् । कांग्रेसद्वारा शुक्रबार आयोजित कार्यक्रममा आलमको बचाउमा उत्रिएका देउवा भोलिपल्टै विज्ञप्ति जारी गरेर आफ्नो अभिव्यक्तिबाट पछि हटेका हुन् । पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा शुक्रबार भक्तपुरमा आयोजित प्रशिक्षण कार्यक्रममा देउवाले आलमको बचाउ गर्दै…

    Read More
  • अपराध/दुर्घटना

    कांग्रेस सभापति शेरबहादुर देउवाद्वारा आलमको बचाउ

    काठमाडौँ — कांग्रेस सभापति शेरबहादुर देउवाले १२ वर्षअघिको हत्या आरोपमा पक्राउ परेका पार्टीका सांसद मोहम्मद अफताब आलमको बचाउ गरेका छन् । पुरानो मुद्दा ब्युँताएर आलमलाई पक्राउ गरिएको भन्दै देउवा सरकारविरुद्ध आक्रामक बनेका हुन् । ‘१२ वर्षअघिको घटना ल्याएर अहिले पक्राउ गर्न पाइन्छ रु’ कांग्रेसको नीति तथा प्रशिक्षण प्रतिष्ठानले भक्तपुरमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा देउवाले भने, ‘त्यतिबेला…

    Read More
  • मुख्य समाचार

    प्रधानमन्त्री केपी शर्मा ओलीसँगको विशेष अन्तर्वार्ता : हामी एउटाको विरुद्ध अर्काको ‘कार्ड’ खेल्दैनौं 

    काठमाडौँ — प्रधानमन्त्री निवास, बालुवाटारभित्र अहिले बगैंचाहरु बनेका छन् । केही हराभरा देखिन्छ । भर्खरै पुरानो निवास भत्काएर नयाा बनाउन शिलान्यास गरिएको छ । भवन निर्माणको ट्याकट्याक-टुकटुकले यहाा अचेल हल्ला बढाएको छ । बिहानैदेखि भेटघाटमा आउनेहरु पनि टुटेका छैनन् । पछिल्लो समय सिंगापुरमा उपचार गराएर फर्केपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सिंहदरबार आवतजावत अलि पातलिएको छ । धेरैजसो काम बालुवाटारबाटै हुन्छ । बिहीबार…

    Read More
  • अपराध/दुर्घटना

    देशैभरी सेटिङमा मिर्गौला व्यापार

        काठमाडौं । मानव शरीरको महत्त्वपूर्ण अंग मिर्गौला ९किड्नी० सेटिङमा बिक्री हुने क्रम रोकिएको छैन । दलाल र किन्ने व्यक्तिबीचको आपसी सम्झौतामा मिर्गौला नेपालसहित भारतका विभिन्न अस्पतालमा अवैधानिक तबरबाट बिक्री भइरहेको छ । हालै मात्र राजधानी काठमाडौंमै डाक्टर, अस्पताल सञ्चालककै मिलेमतोमा मिर्गौला बेचबिखन गरेको घटना सार्वजनिक भएको छ । यसको सञ्जाल गाउँदेखि काठमाडौं र…

    Read More
  • मुख्य समाचार

    प्रधानमन्त्री भन्छन् – आँखा खोले देखिन्छ : खै कहाँ छ द्रुत विकास ?

    बालकृष्ण ज्ञवाली / काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले आँखा खोलेर हेरेमात्र सरकारले गरेको विकास देखिने दाबी गरे पनि वास्तविकता त्यस्तो छैन। मुलुकका निर्माणाधीन विकास आयोजना पुरानै लयमा अघि बढिरहेका छन्। दुईतिहाइको बलियो सरकार गठन भएपछि सर्वसाधारणको जस्तो आशा थियो, त्यसअनुसार सरकारले द्रुत गतिमा काम गर्न सकेको छैन। पहिलेदेखि नै निर्माणाधीन आयोजनाको गति ओली सरकारका पालामा…

    Read More
  • अपराध/दुर्घटना

    ठूलो भ्रष्टाचार मुद्दा थाती राखेर सानो मुद्दामा अल्झँदै अख्तियार

    निराजन पौडेल /काठमाडौं /अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठूला भ्रष्टाचार मुद्दालाई थाती राखेर पछिल्लो समय सानो मुद्दामा अल्झिएको छ । ललिता निवास प्रकरणदेखि ‘हाइप्रोफाइल’का अकुत सम्पति मुद्दालाई थाति राखेर ५ सय रुपैयाँदेखि लाखौ रुपैयाँको स्ट्रिङ अप्ररेसनमा केन्द्रित भएको छ । पछिल्लो एक महिनाको तथ्यांक हेर्दा अख्तियारले १ हजार रुपैयाँदेखि ४७ लाखसम्म विगो दाबी गरेर विशेष अदालतमा…

    Read More
  • अपराध/दुर्घटना

    किन टेर्दैन सरकारको निर्देशन बर्जर : लिड मात्र होइन,अति घातक भीओसीको प्रयोग

    सुरेन्द्र काफ्ले /काठमाडौं /सरकारले राजपत्रमै सूचना निकालेर मापदण्ड तोकेको छ– ‘नेपालमा आयात एवं उत्पादन हुने रंगहरूमा लिडको अधिकतम मात्रा ९० पीपीएम वा ९० एमजीरएल हुनुपर्ने, बट्टामा लिडको मात्रा र व्यवसायजन्य सुरक्षासम्बन्धी सावधानीमूलक सन्देशसमेत उल्लेख गर्नुपर्ने (हेर्नुहोस्, राजपत्रको सूचना)। ‘सम्पूर्ण मापदण्ड पूरा गरेको’ दाबी गर्ने बर्जर पेन्ट्सले बट्टामा लिडको मात्रा र व्यवसायजन्य सुरक्षासम्बन्धी सावधानीमूलक सन्देश लेख्ने…

    Read More
  • अपराध/दुर्घटना

    शक्तिको आडमा भू–माफियाहरूले उन्मुक्ति पाउने सम्भावना

    हिनामिना तथा अतिक्रमणमा परेका सरकारी, सार्वजनिक र गुठी जग्गाको विषय गुपचुप बन्दै गएका छन् । प्रभावशालीहरूको प्रभावमा जग्गा हिनामिनाका विषय गुपचुप बन्दै गएको उच्च स्तरीय भूमि आयोगका सदस्य तथा भूमि सुधारका जानकार बताउँछन् । उनीहरू जग्गा हिनामिनामा प्रभावशाली व्यक्तिहरूको संलग्नता रहने गरेको बताउँछन् । जसका कारण केन्द्रदेखि स्थानीय तहसम्मका जग्गा हिनामिनाको विषय पछिल्लो समय गुपचुप…

    Read More