| मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • खेलकुद

    गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण कार्य अब अबरुद्ध नहुने

    चितवन, जेठ २४/चितवनको भरतपुर–१५, रामपुरमा निर्माणधिन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको काम अब असुरक्षाको कारण अबरुद्ध नहुने भएको छ । रंगशालाको सुरक्षाको लागि अबदेखि चितवन प्रहरीले २४ सै घण्टा सुरक्षा दिने भएको छ । असुरक्षाका कारण काम प्रभावित भएको कुराहरु बाहिर आएपछि यस बिषयमा चितवन प्रहरीले पूर्ण रुपमा सुरक्षा प्रदान गरिरहेको जनाएको छ । जिल्ला…

    Read More
  • खेलकुद

    पाँचौँ चितवन च्याम्पियनसिप सुरु

    चितवन, २४ जेठ । एभरेष्ट क्लब भरतपुर ११ द्वारा आयोजित हनामी पाँचौँ चितवन च्याम्पियनसिप सुरु भएको छ । प्रतियोगिताको आज शुक्रबार नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले उद्घाटन गरेका छन् । प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री विश्वकर्माले खेलकुदको विकास गर्नका लागि सरकार प्रतिबद्ध रहेको बताए । खेलकुदको विकास नभएसम्म समृद्ध नेपाल बन्न नसक्ने भन्दै…

    Read More
  • चितवन सेरोफेरो

    स्थानिय जनताका हिरो प्रकाश कँडेल आज रिहा हुने पक्का ।

    २४ जेठ, भरतपुर । बहुचर्चित गौतमबुद्ध रंगाशालाको विवादका कारण गिरफ्तार भएका १८ जनामध्ये हालसम्म प्रहरी थानामा रहेका स्थानीय जनतामा निकै भिजेका युवा नेता प्रकाश कँडेल र भैरव बस्ताकोटीसहित चार जना गए राति भएको सर्वपक्षीय सहमतिका आधारमा बिना शर्त रिहाइ हुँदैछन् । प्रमुख जिल्ला अधिकारीको आयोजनामा नेपाली काँग्रेसका सभापति जीतनारायण श्रेष्ठ, नेकपाका अध्यक्ष यमबहादुर परियार, प्रदेश…

    Read More
  • अपराध/दुर्घटना

    पशुपतीनाथको २३२ रोपनी जग्गा अझै गाएब !

    जेष्ठ २४, काठमाडौं । पशुपतिनाथको नाममा रहेको २३२ रोपनी जग्गा हराएको खबर आमचासोको विषय हो । देशभरका मठ, मन्दिर, पाटी, पौवा, सार्वजनिक स्थल, विद्यालय, अस्पताल र सरकारी कार्यालय रहेका जग्गा दलालको हातमा परिसकेको बेला पशुपतिनाथसमेतको जग्गा हराएको सूचना सार्वजनिक भएको छ । पशुपतिनाथको यो जग्गा हराउने सिलसिला देशभरका अरू जग्गा हराउने सिलसिलासँगै जोडिएकोमा कुनै शंका…

    Read More
  • अपराध/दुर्घटना

    भीषण हावाहुरी, २ को मृत्यु दर्जनौं घाइते

    जेष्ठ २४, काठमाडौं । विहीवार बेलुका हावा हुरी आउदा कैलाली र कञ्चनपुरमा २ को मृत्यु भएको छ भने ४० बढी घाइते भएका छन् । बेलुका साँढे ७ बजे १ घण्टासम्म हुरी चल्दा रूख ढलेर सडक अबरूद्ध भएको छ । हुरीकै कारण विजुलीको पोल ढलेपछि सडक अन्धकार छ । घाइतेहरूको प्रहरी उद्धार जारी राखेको छ ।…

    Read More
  • प्रवास

    मोदीको नेपाल नीतिबारे चीनमा चासो

    भारतमा नरेन्द्र मोदीको दोस्रोपल्ट प्रधानमन्त्रीको कार्यभार सम्हालेपछि उनले अवलम्बन गर्ने नेपाल नीतिबारे चीनमा बहस सुरु भएको छ । अन्तर्रा्ष्ट्रिय फोरममा त्रिपक्षीय सहकार्यका सम्बन्धमा बहस उठिरहेका बेला भारत–नेपाल सम्बन्धबारे चीनमा चासो हुनु स्वाभाविक रहेको विश्लेषकहरू बताउँछन् । नेपालको कूटनीति दल विशेषका सरकारमा निर्धारण हुँदै आएको छ । त्यसैले नेपालमा दुवै छिमेकीको बढी चासो रहन्छ । भूराजनीतिक…

    Read More
  • नेपाल रेडक्रसविरुद्ध थाई रेडक्रसको उजुरी, ५१ करोड हिनामिनाको आरोप

    नेपाल रेडक्रस सोसाइटीका तत्कालीन अध्यक्ष सञ्जीव थापासहितका पदाधिकारीमाथि ५१ करोड रुपैयाँ हिनामिनाको आरोप लागेको छ । नेपाल रेडक्रसका तत्कालीन पदाधिकारीहरुले करोडौं रुपैयाँ हिनामिना गरेको आशंकामा थाइल्यान्डको थाई रेडक्रस सोसाइटीले थाइल्यान्डमा रहेको नेपाली दूतावासमार्फत् नेपाल रेडक्रसविरुद्ध उजुरी दिएको हो । थाई रेडक्रसको उजुरी परराष्ट्र मन्त्रालय हुँदै जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेको छ । उजुरी परेलगत्तै काठमाडौं…

    Read More
  • अपराध/दुर्घटना

    ल हेर्नुहोस लापरबाही ढलान गर्दागर्दै भत्कियो पक्की पुल

    मेचीनगर नगरपालिका–१२ स्थित हँडिया खोलामा निर्माणाधीन पक्की पुल ढलान गर्दागर्दै भत्किएको छ । दुई वर्षमा निर्माण सक्ने गरी ०६७ मा सुरु भएको पुल नौ वर्ष धकेलिँदासमेत ढलानकै क्रममा भत्किएको हो । ठेकेदारले गुणस्तरहीन निर्माण सामग्री प्रयोग गरेको र अनुगमनमा खटिएका सरकारी प्राविधिकले छुट दिँदा पुल नबन्दै भत्किएको स्थानीयको आरोप छ । स्थानीयसमेत रहेका सुपरभाइजर खगेन्द्र…

    Read More
  • अपराध/दुर्घटना

    पशुपतिको सुन को कस्ले गर्यो ‘गायब’ : ५६ वर्षमा जम्मा ९ किलो मात्र

    धर्म हुने भन्दै पशुपतिनाथमा सुन चढाउन चाहने धेरै हुन्छन् । चढाउँछन् पनि। तर, त्यही सुन अभिलेखमा नराखी गायब पार्ने पनि हुँदा रहेछन् । पशुपतिनाथ मन्दिरमा ५६ वर्ष अवधिमा चढाएको सुन जम्मा ९ किलो पाइएको छ । २०४५ देखि २०५२ सम्म चढाइएको सुनको विवरण अभिलेखमा छैन । २०३५, २०३६, २०४२, २०४३, २०४४, २०५३, २०६० र २०६३…

    Read More
  • अपराध/दुर्घटना

    दुर्घटनामा नक्कली चालक खडा गरेर १० लाख घुस लिई पिडीत पक्षलाई धम्क्याउने गैडाकोट इन्सपेक्टर परे अख्तियारको फन्दामा

    २२ जेठ । सवारी ज्यान मुद्धामा नक्कली चालक खडा गरेर १० लाख घुस लिई पिडीत पक्षलाई धम्क्याउने गैडाकोट इन्सपेक्टर परे अख्तियारको फन्दामा प्रहरी निरीक्षक अख्तियारको फन्दामा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय टोलीले इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख प्रहरी निरीक्षक लोकबहादुर जिसीलाई मंगलबार पक्राउ गरी हिरासतमा लिएर अनुसन्धान थालेको हो । उनीविरुद्ध १०…

    Read More