| मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • मुख्य समाचार

    फोनबाट गाली गरेमा अब १ वर्ष जेल, १५ लाखसम्म जरिवाना

    सूचना प्रविधि विद्येयकमा सामाजिक सञ्जाल प्रयोगकर्तालाई सजायको कडा प्रावधान राखेको भन्दै आलोचना भइरहेका बेला सरकारले फोन प्रयोगकर्ताका लागि पनि उस्तै प्रावधान राखेर कानुन मस्यौदा तयार पारेको छ ।  दूरसञ्चार सेवाका माध्यमबाट कसैलाई गाली, धम्की वा दुख दिए १५ लाखसम्म जरिवाना र एक वर्षसम्म जेल हुने प्रस्ताव गर्दै कानुनको मस्यौदा बनाइएको हो । फोन गरेर वा…

    Read More
  • अपराध/दुर्घटना

    बिप्लव नेकपाको चन्दा अभियान तिब्र, अधिकतम दर २० लाख

    प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह) ले अधिकतम २० लाख रुपैयाँसम्म चन्दा असुल गर्न तयार पारेको गोप्य दस्तावेज प्रहरीले बरामद गरेको छ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको सो समूहले राष्ट्रिय गौरवका आयोजना, ठूला, मझौला तथा साना उद्योग, चल्तीका शैक्षिक संस्था, विकास निर्माणसम्बन्धी अन्य आयोजनालगायतबाट चन्दा असुल गर्न तयार पारेको गोप्य सूचना प्रहरीले बरामद गरेको हो…

    Read More
  • मुख्य समाचार

    नेकपाको कार्य विभाजन :कतै खातै खात, कतै पुर्पुरोमा हात !

     काठमाडौँ /नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले आइतबार ७७ जिल्लाका इन्चार्ज र अधिकांश सह–इन्चार्जको टुङ्गो लगाएको छ । लामो गृहकार्य र दुई अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीचको सहमतिपछि आइतबार सचिवालय बैठक बसेर अनुमोदन गरेका जिल्ला इन्चार्ज र सह–इन्चार्ज चयन गर्दा कतै खातैखात त कतै पुरपुरोमा हात जस्तै भएको छ । ७७ मध्ये कतिपय जिल्लामा इन्चार्ज मात्रै तोकिएको…

    Read More
  • चितवन सेरोफेरो

    नेकपाको भरतपुर महानगरपालिका इन्चार्जमा मेयर रेनु दाहाल

    चितवन,साउन ५ / सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को भरतपुर महानगरपालिका कमिटीको इन्चार्जको जिम्मेवारी भरतपुर महानगरपालिका मेयर रेनु दाहालले पाएकी छन् । बालुवाटारमा आइतबार बसेको पार्टीको सचिवालय बैठकले ७७ जिल्ला र ६ महानगर कमिटीका इन्चार्ज र सह ईन्चार्जहरुको टुंगो लगाएको हो । सह–इन्चार्जको जिम्मेबारी भने टुङगिएको छैन् । भरतपुर महानगरपालिका कमिटीको अध्यक्षको पनि टुङगो लगाउन बाँकी…

    Read More
  • मुख्य समाचार

    फेरि भारी वर्षा हुने सम्भावना

    पर्दै–रोकिँदै गरेको मनसुनी वर्षाले फेरि सक्रिय हुने छाँट देखाएको मौसमविद्हरू बताउँछन् । असार २६, २७ र २८ गते अविरल परेको वर्षाका कारण मध्य र पूर्वका नदीमा बाढी आउँदा तराई क्षेत्र डुबानमा परेको थियो । त्यसपछि मत्थर हुँदै गएको वर्षा शनिबारदेखि फेरि सक्रिय हुने बाटोमा अग्रसर रहेको मौसमविद् मञ्जु बासीले बताए । विशेषगरी काठमाडौँ क्षेत्रमा अबको…

    Read More
  • अपराध/दुर्घटना

    अकुत सम्पत्ति आर्जन गर्ने कर्मचारी बढ्दै, नासु श्याम च्यामु श्रेष्ठसँग १४ करोड अकुत सम्पत्ति !

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत एक वर्षको अवधिमा अकुत सम्पत्ति आर्जन गरेको आरोपमा १२ कर्मचारीविरुद्ध ४५ करोड रुपैयाँको भ्र्रष्टाचार मुद्दा दर्ता गरेको छ । घुस रकमसहित कर्मचारी पक्राउ परेपछि अनुसन्धानको क्रममा स्र्रोत नखुलेको सम्पत्ति ठहर भएपछि अख्तियारले अकुत सम्पत्तिमा मुद्दा दर्ता गरेको जनाएको छ । अख्तियारले हालसम्मको सबैभन्दा बढी नेपाल आयल निगमका पूर्वकार्यकारी…

    Read More
  • मुख्य समाचार

    विप्लवको भूमिगत सञ्जाल यस्तो, ४ कमाण्ड १२ व्यूरो

    श्रावण ५, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको सञ्जाल भूमिगत शैलीमा चलेको छ। सरकारले प्रतिबन्ध लगाए पनि समूहले भूमिगत शैलीमा केन्द्रदेखि स्थानीय तहसम्म संरचना विस्तार गरेको छ। अन्य राजनीतिक दलजस्तो विधानका आधारमा निश्चित समयका लागि एकैखाले संरचना बनाउनुभन्दा परिस्थिति ख्याल गर्दै विप्लव समूहले आन्तरिक संरचना बनाउने र भत्काउने गर्दै आएको छ। २८ फागुनमा सरकारले…

    Read More
  • मुख्य समाचार

    विप्लव नेकपाका लोकप्रिय नेता माइला लामा मध्यरातमा पक्राउ

    काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका प्रभावशाली एंव लोकप्रिय नेता माइला लामा र रेशम तामांग मध्यरातमा पक्राउ परेका छन् । नेपाल प्रहरीले उनीहरुलाई भक्तपुरको कांडाघारीबाट प्रक्राउ गरेको हो । लामासंगै नेकपाका अर्का कार्यकर्ता रेशम तामांग समेत प्रक्राउ परेको प्रहरीले जनाएको छ । लामा विप्लव नेतृत्वको नेकपाको जनसांस्कृतीक संघका अध्यक्ष समेत हुन् । उनकै नेतृत्वमा…

    Read More
  • अपराध/दुर्घटना

    कारागारभित्र भेटियो जासुसी पेन क्यामरा

    काठमाडौँ । जिल्ला कारागार बझाङमा जेल सजाय भोगिरहेका एक कैदीका साथबाट पेन क्यामरा भेटिएको छ । ६ महिनाअघिको विषयलाई लिएर कैदीहरुबीच चलेको कुराकानीबाट जेलभित्रै कानुनविपरीत जासुसी क्यामरा राखेको रहस्य बाहिरिएको हो । जेलमा बसेका मध्ये कसैले कारागारको गतिविधिसँगै सुरक्षास्थितिसम्बन्धी दृश्य रेकर्ड गरेर बाहिर पठाउने गरेको सूचना प्राप्त भएपछि गरिएको जाँचमा जबर्जस्ती करणीमा जेल सजाय भोगिरहेका…

    Read More
  • अपराध/दुर्घटना

    किन हुन्छ ठूला आयोजनामा सधैँ अवरोध ?

    सरकारले राष्ट्रिय गौरव र प्राथमिकतामा राखेका आयोजनाको संख्यामा पर्वतमा मात्रै दर्जनभन्दा बढी छ । सरकारी नीतिमा त्यस्ता आयोजनाको काममा कुनै खालको अवरोध नगर्ने व्यवस्था छ । तर यहाँ भने ठूला आयोजनाले पटकौं पटकको अवरोध खैप्दै आएका छन् । असार मसान्तसम्म पर्वत खण्डको ७० प्रतिशत काम सक्ने योजना बनाएको मध्यपहाडी लोकमार्गको प्रगति ५० प्रतिशत पनि पुगेन…

    Read More