तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवः ‘ऊनको स्वीटर’ उत्कृष्ट चलचित्र, विपिन, जसिता र पल शाहलाई अवार्ड
काठमाडौं/शनिबार काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा आयोजित ‘तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८३’ को अवार्ड समारोहमा चलचित्र ‘ऊनको स्वीटर’ले उत्कृष्ट चलचित्रसहित सर्वाधिक अवार्ड चुमेको छ । आर्टमाण्डू नेपालले निर्माण गरेको ‘ऊनको स्वीटर उत्कृष्ट फिचर फिल्म घोषित हुँदा सोही चलचित्रबाट विपिन कार्कीले उत्कृष्ट अभिनेता र नवीन चौहानले उत्कृष्ट निर्देशकको अवार्ड प्राप्त गरेका छन् । यसैगरी चलचित्र…
Read More




