Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • चितवन सेरोफेरो

    चितवनको चित्रसारी मन्दिरमा आजदेखि एकादशी मेला सुरु

    चितवन/आजदेखि सौराहाको प्रवेशद्धार चित्रसारी मन्दिरमा एकादशी मेला सुरु भएको छ । हरेक वर्ष चित्रसेन बाबा मन्दिर चित्रसारीमा एकादशी मेला लाग्ने गर्दछ । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसका कारण गत वर्ष बन्द गरिएको एकादशी मेला यस वर्ष पुनः सञ्चालन भएको हो । मेलालाई ब्यवस्थीत र भब्य रुपममा सफल बनाउनको लागि स्वंयम सेवकहरु परिचालन गरिएको चित्रसने बाबा मन्दिर…

    Read More
  • मुख्य पृष्ठ

    हुलदंगा र तोडफोड भएपछि नेपाल रेडक्रस सोसाइटीको विधान महाधिवेशन स्थगित

    काठमाडौं/नेपाल रेडक्रस सोसाइटीको विधान महाधिवेशन स्थगित भएको छ । थापाथलीस्थित कार्की ब्यांक्वेटमा आयोजित महाधिवेशनमा असन्तुष्ट समूहले हुलदंगा गर्दै तोडफोड गरेपछि स्थगित गरिएको हो । गैरप्रतिनिधिहरुको समूहले महाधिवेशनस्थलमा होहल्ला गर्दै कुर्सिहरु तोडफोड गरेपछि महाधिवेशन अनिश्चितकालका लागि स्थगित भएको नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष नेत्रप्रसाद तिम्सिनाले बताए । १६ वटा जिल्ला समिति विघटन गरी आफूखुसी तदर्थ समिति गठन…

    Read More
  • अपराध/दुर्घटना

    रौतहटमा कार दुर्घटना हुँदा चार जनाको मृत्यु

    रौतहट/रौतहटको झुनखुन्वाचोकमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । गरुडाबाट गौर आउँदै गरेको भारतीय नम्बर प्लेटको कार शनिबार राति करिब १० बजेतिर यमुनामाई गाउँपालिका–४ झुनखुन्वाचोकको सडक किनारमा रहेको ठूलो खाल्डोमा पल्टिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा ज्यान गुमाउने चारै जना भारतीय नागरिक भएको अनुमान छ । तर, परिचय…

    Read More
  • चितवन सेरोफेरो

    आजदेखि १२ वर्षमाथिका दीर्घरोगीलाई फाइजर खोप लगाइँदै

    चितवन/आजदेखि कोभिड १९ विरुद्धको खोप नलगाएका १२ वर्षमाथिका दीर्घ रोगीलाई कोभिड–१९ विरुद्धको फाइजर खोप लगाइँदै छ । १२ वर्षमाथिका आठ प्रकारका दीर्घरोग भएका व्यक्तिहरुलाई सरकारले फाइजर खोप दिन लागेको हो। खोपको पहिलो मात्रा आजदेखि मंसिर ४ गतेसम्म दिइनेछ भने दोश्रो मात्रा मंसिर २७ गतेदेखि पुस २ गतेसम्म दिइनेछ । यो खोप २१ देखि २८ दिन…

    Read More
  • मुख्य पृष्ठ

    देशभर सामान्य बदली, गण्डकी प्रदेशका हिमाली भू–भागमा हिमपातको सम्भावना

    पोखरा/आज देशभरको मौसम सामान्यता सफा रहनेछ। प्रदेश १ का पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली र अन्य प्रदेशका पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यस्तै, राती देशका प्रदेश १, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली तथा अन्य प्रदेशका पहाडी भू–भागहरुमा…

    Read More
  • बिश्व/बिचित्र

    भारतको दिल्लीमा प्रदूषणको मात्रा बढेपछि दुई दिन लकडाउन गर्न सर्वोच्च अदालतको सुझाव

    काठमाण्डौं/भारतको नयाँ दिल्लीमा दिल्लीमा प्रदूषणको मात्रा बढेपछि त्यहाँको सर्वोच्च अदालतले po लकडाउन गर्न सुझाव दिएको छ । केन्द्रीय राजधानीसमेत रहेको नयाँ दिल्लीमा प्रदूषणको मात्रा न्यूनीकरण गर्नका लागि लकडाउन गर्न अदालतले सुझाव दिएको हो । भारतका प्रधानन्यायाधीश एन भी रमण, न्यायाधीशहरु डी वाई चन्द्रचुडा र सूर्यकान्तको इजलासले दिएको सुझावको निकै चर्चा भएको छ । हावाको गुणस्तर…

    Read More
  • अपराध/दुर्घटना

    कारागारमा झडप हुँदा ६८ जना कैदीको मृत्यु

    एजेन्सी/इक्वेडरको एक कारगारमा भएको झडपमा कम्तिमा ६८ जनाको मृत्यु भएको छ । दक्षिणी इक्वेडरको पेनिटेनसियारिअ डेल लिटरोल कारागारमा शुक्रबार साँझदेखि सुरु भएको झडपमा अन्य दर्जनौं बन्दी घाइते भएका छन् । कारगारभित्र दुई समूहका बन्दीबीच झडप भएको थियो । सोही कारागारमा यही सेप्टेम्बरमा भएको झडपमा ११९ कैदी मारिएका थिए । सो हिंसालाई इक्वेडरको इतिहासमै सबैभन्दा खराब…

    Read More
  • भिमबहादुर हत्या आराेपितरू पुर्पक्षका लागि जेल चलान

    चितवन, २६ कात्तिक । भरतपुर महानगरपालिका–४ दुर्गाचोकका ५८ वर्षका भीमबहादुर विकको हत्या घटनाका आरोपितहरूलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिईएकाे छ । न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले शुक्रवार थुनछेक आदेश दिंदै आरोपित दुवै जना थुनामा राख्नु भनेकाे हाे । आवेश प्रेरित हत्या भनी अभियोग लगाइएकोमा दुवै जना थुनामा गएका हुन् । असोज २८ गते बिहीबार दुर्गा…

    Read More
  • मुख्य पृष्ठ

    आज नेपाली काँग्रेसले १३ जिल्लामा वडा अधिवेशन गर्दै 

    काठमाण्डौं/नेपाली काँग्रेसले १३ जिल्लामा वडा अधिवेशन आज गर्दैछ । क्रियाशील सदस्यता विवादका कारण वडा अधिवेशन हुन नसकेका १३ जिल्लामा आज अधिवेशन गर्न लागिएको हो । १३ जिल्लामा अधिवेशनमार्फत आज क्षेत्रीय प्रतिनिधि चुनिने काँग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । समिति संयोजक महादेव प्रसाद यादवले अधिवेशनका बाँकी प्रक्रियामा कुनै रोकावट नहुने भएकाले आज १३ जिल्लामा वडा…

    Read More
  • मुख्य पृष्ठ

    १०औैँ राष्ट्रिय महाधिवेशनका लागि एमालेले आज प्रतिनिधि चयन गर्ने

    चितवन नेकपा (एमाले) ले १०औैँ राष्ट्रिय महाधिवेशनका लागि आज प्रतिनिधि चयन गर्ने भएको छ । चितवनमा मङ्सिर १० देखि १२ गतेसम्म हुने महाधिवेशनका लागि आज एकैदिन देशभरबाट एक हजार ९ सय ९९ जना प्रतिनिधि चयन गर्न लागिएको एमालेले जनाएको छ । कतिपय स्थानमा भने सर्वसम्मत प्रतिनिधि चयन भइसकेका छन् । तर महासचिव इश्वर पोखरेलले महाधिवेशन…

    Read More