फिफा विश्व कप–२०२२ छनोटमा अर्जेन्टिना बिजयी
काठमाण्डौ/फिफा विश्व कप–२०२२ को दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिना बिजयी भएको छ । अर्जेन्टिनाले घरेलु टोली उरुग्वेलाई १–० ले पराजित गरेको हो । अर्जेन्टिनाको जितमा खेलको सातौँ मिनेटमा एन्जल डि मारियाले गरेको गोल नै निर्णायक बन्यो । यो जितपछि अर्जेन्टिनाको १२ खेलबाट २८ अङ्क भएको छ ।
Read More




