पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण देशभर वर्षा
काठमाण्डौं/देशभर पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण पानी परेको छ । उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपात भएको छ । अहिले पनि देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो । उहाँकाअनुसार आज दिनभर नै देशभरको मौसम बद्ली हुनेछ । लगातार आज दिनभरि झरी नपरे पनि पानी पर्दै रोकिने र फेरि…
Read More




