Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • चितवन सेरोफेरो

    चितवनका थप ४१ जनामा कोरोना संक्रमण पुष्टि

    चितवन/विगत २४ घण्टामा ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हिजो आइतबार एक जना पनि संक्रमित नथपिएको चितवनमा विगत २४ घण्टामा ४१ जनामा संक्रमित थपिएको स्वास्थ्य कार्यालय चितवनले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ भरतपुर महानगरपालिकामा २९ जना, खैरहनी नगरपालिकामा एक जना, माडी नगरपालिकामा तीन जना, रत्ननगर नगरपालिकामा ५ जना, राप्ती नगरपालिकामा तीन जनामा संक्रमण…

    Read More
  • मुख्य पृष्ठ

    विद्यालय बन्दबारे शिक्षा मन्त्रालयले आज निर्णय गर्ने

    काठमाण्डौ/विद्यालय बन्द गर्ने कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को सिफारिसबारे शिक्षा मन्त्रालयले आज छलफल गर्ने भएको छ । कोरोना सङ्क्रमण बढ्दै गएपछि सीसीएमसीसीले हिजो माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सिफारिस गरेको थियो । यसबारे आज निर्णय हुने शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार हिउँदे बिदालाई मिलान गर्नेगरी विद्यालय बन्द…

    Read More
  • मुख्य पृष्ठ

    राष्ट्रिय सभा निर्वाचनको आचारसंहिता आजबाट लागू, उल्लंघन भए कानूनी कारवाही

    काठमाडौं/माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि आजदेखि निर्वाचन आचार संहिता लागू भएको छ । निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्ने उद्देश्यले निर्वाचन आयोगले आजदेखि आचारसंहिता लागू गरेको हो । आयोगले निर्वाचन आचार संहिताको पूर्णरुपमा पालना गर्न गराउन सरोकारवालाहरुलाई निर्देशन समेत दिएको छ । आचार संहिताको पालना गर्नु सम्बन्धित सबैको कानूनी तथा…

    Read More
  • मुख्य पृष्ठ

    देशभरका विद्यालय माघ १५ गतेसम्म बन्द गर्न सिफारिस

    काठमाण्डौं/सरकारले देशभरका विद्यालय माघ १५ गतेसम्म बन्द  गर्न सिफारिस गरेको छ । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि आइतबार बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले माघ १५ गतेसम्म हिउँदे विदा दिएर देशभरका आधारभूत र माध्यमिक विद्यालय बन्द गर्न आग्रह गरेको छ । त्यस्तै अभिभावकहरुलाई पनि बालबालिका विद्यालय नपठाउन आग्रह गर्ने निर्णय गरेको प्रवक्ता सुनीता…

    Read More
  • अपराध/दुर्घटना

    आत्महत्या दुरुत्साहन अभियोगमा स्याङ्जाबाट एक जना पक्राउ

    स्याङ्जा/आत्महत्या दुरुत्साहन कसूरमा संलग्न रहेको अभियोगमा स्याङ्जा पुतलीबजार नगरपालिका–१४ लामागेबाट टेकनाथ गिरीलाई प्रहरीले पक्राउ गरेको छ । उनकै श्रीमती ४५ वर्षीया धनकुमारी गिरी आफ्नै घरमा पुस १७ गते झुण्डी मृत अवस्थामा फेला परेको घटनामा उनले श्रीमतीलाई शारीरिक तथा मानसिक रुपमा यातना दिई आत्महत्या गर्न बाध्य तुल्याएको भन्ने उजुरीका आधारमा खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो…

    Read More
  • मुख्य पृष्ठ

    पछिल्लो २४ घण्टामा ११६७ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाण्डौं/पछिल्लो केहि दिनयता दिनहुँजसो कोरोनाभाइरस संक्रमित बढिरहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्रै साढे ११ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर १२ हजार ६३२ जनामा कोरोना परीक्षण हुँदा ११६७ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा २२४ जना निको हुँदा २ जनाले ज्यान गुमाएका छन्…

    Read More
  • बिश्व/बिचित्र

    साइप्रसमा कोरोनाको नयाँ भेरियन्ट ‘डेल्टाक्रोन’ भेटियो

    काठमाडौं/डेल्टा र ओमिक्रोनको संयोजनबाट बनेको ठानिएको कोभिड–१९ को नयाँ भेरियन्ट साइप्रसका एक वैज्ञानिकले पत्ता लगाएका छन् । युनिभर्सिटी अफ साइप्रसमा जीव विज्ञानका प्राध्यापक लियोन्डिअस कोस्ट्रिकिसले डेल्टा र ओमिक्रोनको संयोजनबाट बनेको वर्णशंकर (हाइब्रिड) भेरियन्ट पत्ता लगाएका हुन् । शनिबार ब्लूमबर्ग न्युनले लेखेको समाचार अनुसार कोस्ट्रिकिसले नयाँ भेरियन्टको नाम ‘डेल्टाक्रोन’ राखेका छन् । डेल्टा भेरियन्टभित्र ओमिक्रोनको जीन…

    Read More
  • भरतपुर महानगरपालिका द्वारा भिम बदादुर विककाे परिवारलाई ५० हजार राहत प्रदान

    पुस २५, चितवन – भरतपुर महानगरपालिका–४ दुर्गाचोकमा गत असाेज २८ गते आफ्नै छिमेकीकाे कुटाईबाट मृत्यु भएका भीमबहादुर विकको परिवारलाई भरतपुर महानगरपालिकाले राहत प्रदान गरेकाे छ ।           भरतपुर महानगरपालिका सिमान्तकृत वर्ग उत्थान समितिकाे विशेष पहलमा महानगरले पिडित परिवारलाई नगद ५० हजार रूपैयाँ राहत स्वरूप प्रदान गरेकाे हाे । मृतककाे निवासमा नै पुगि…

    Read More
  • चितवन सेरोफेरो

    आजदेखि १३औं चितवन महोत्सव सुरु

    चितवन/आज (आइतबार) देखि चितवन महोत्सव सुरु हुँदैछ । उद्योग वाणिज्य संघ चितवनको आयोजनामा सुरु हुन लागेको १० दिने महोत्सव माघ ४ गतेसम्म चल्ने छ । महोत्सवको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेबाट हुने कार्यक्रम आयोजकले जनाएको छ । महोत्सवको प्रवद्र्धकमा भरतपुर महानगरपालिका र जिल्ला समन्वयन समिति रहेका छन् । यसअघि २०७५ सालमा १२ औं संस्करणको…

    Read More
  • मुख्य पृष्ठ

    प्रधानमन्त्री देउवा आइसोलेसनमा, आज कोरोना परीक्षण गरिँदै

    काठमाण्डौं/प्रधानमन्त्री शेरबहादुर देउवाको आज पीसीआर परीक्षण हुने भएको छ । आइसोलेसनमा रहनुभएका प्रधानमन्त्री देउवाले आज कोरोना भए÷नभएको पुष्टि गर्नका लागि पिसिआर परीक्षण गर्न लाग्नुभएको हो । बिहीबार र शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारूढ गठबन्धनमा आबद्ध दलका नेताहरू सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बसेको थियो । बैठकमा सहभागी केही नेताहरू कोरोना सङ्क्रमित भएपछि प्रधानमन्त्री देउवा…

    Read More