Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • मुख्य पृष्ठ

    ४ किलो गाँजासहित मकवानपुरबाट एकजना पक्राउ

    हेटौडा/लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटिएको प्रहरी टोलीले चार किलो गाँजासहित मनहरी गाउँपालिका–९ का ४९ वर्षीय रामबहादुर घलानलाई पक्राउ गरेको हो । प्रहरीले उनको घुम्ती पसलबाट ४ किलो गाँजा बरामद गरेको छ । पक्राउ परेका उनीमाथि लागुऔषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जिल्लाका प्रहरी कार्यालय मकवानपुरले जनाएको…

    Read More
  • अपराध/दुर्घटना

    हेटौँडामा मास्कमा कालोबजारी, तीन जना औषधि व्यवसायी पक्राउ

    मकवानपुर/मास्क कालोबजारी गरेको आरोपमा हेटौँडाबाट तीन जना औषधि व्यवसायी पक्राउ परेका छन् । बढी मुल्य लिएर मास्क बिक्री गरेको गुनासोको आधारमा हेटौँडा उपमहानगरपालिका वडा नम्बर १ मा रहेको अंसारी फार्मेसीका सञ्चालक साजित अंसारी, सक्षम औषधि पसलका सञ्चालक बब्लु पाण्डे र सम्पूर्ण फार्मेसीका सजिता पोख्रेललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले मकवानपुरले जनाएको छ । पक्राउ परेकाहरुलाई…

    Read More
  • अपराध/दुर्घटना

    रोल्पामा हँसिया र ढुङ्गा प्रहार गरी श्रीमानको हत्या

    रोल्पा/रोल्पाको सुनछहरी गाउँपालिका–६ झिरबाङकी एक महिलाले हँसिया र ढुङ्गा प्रहार गरी श्रीमानको हत्या गरेकी छन् । ४१ वर्षीया मिना पुन मगरलले ४५ वर्षीय पति काले पुन मगरको हँसिया र ढुङ्गा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । मिनाले ढुङ्गा प्रहार गरी पतिको हत्या गरेको खबर पाएसँगै प्रहरी चौकी जेलबाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको…

    Read More
  • बिश्व/बिचित्र

    कोरोना पुष्टि भएका ४० प्रतिशत मानिसमा दीर्घकालिन असर: अध्ययन

    काठमाण्डौं/विश्वमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएका ४० प्रतिशत मानिसमा दीर्घकालिन असर देखिएको एक अध्ययनले देखाएको छ । अमेरिकाको मिसिगन विश्वविद्यामलयका अनुसन्धानकर्ताहरुले १७ देशका विभिन्न ४० अध्ययनलाई विश्लेषण गरेर यो निश्कर्ष निकालेका अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन् । कोरोना भएर अस्पताल भर्ना भएका व्यक्तिमा दीर्घकालिन कोभिडको सम्भावना ५७ प्रतिशत देखिएको पनि अध्ययनले देखाएको छ । सङ्क्रमितमध्ये…

    Read More
  • बिश्व/बिचित्र

    कोरोना महामारी अझै अन्त्य हुने संकेत छैनः डब्ल्यूएचओ

    एजेन्सी/ओमिक्रोन भेरियन्टलाई निकै कम जोखिमपूर्ण सोच्नु भूल हुने डब्ल्यूएचओका प्रमुख डाक्टर टेड्रोस अधानम गेब्रेयेससले चेतावनी दिएका छन्। पछिल्लो समय युरोपेली मुलुकमा कोरोनाका नयाँ संक्रमितको संख्या अहिलेसम्मकै उच्च बनेसँगै डब्ल्यूएचओले यस्तो चेतावनी दिएको हो। मंगलबार फ्रान्समा एकैदिन ५ लाखभन्दा धेरै नयाँ संक्रमित थपिएका छन्। डब्ल्यूएचओ प्रमुखले पछिल्लो एक सातामा विश्वभर ओमिक्रोन भेरियन्टसहितको संक्रमण फैलिएसँगै एक करोड…

    Read More
  • अपराध/दुर्घटना

    भारतको मुम्बईमा लडाकु पानीजहाजमा विष्फोट हुँदा तीन जनाको मृत्यु

    एजेन्सी/भारतको मुम्बईमा लडाकु पानीजहाजमा विष्फोट हुँदा तीन जनाको मृत्यु भएको छ । ११ जना घाइते भएका छन् । ‘आईएनएस रणवीर’ नाम दिइएको युद्धपोतमा मंगलबार विष्फोट हुँदा नौसेनाका तीन जनाको मृत्यु भएको समाचार एजेन्सी एएनआईले जनाएको छ । जहाजका चालक दलले स्थितिलाई तुरुन्तै सम्हालेर थप क्षति हुन नदिएको नौसेनाका अधिकारीहरुलाई उद्धृत गर्दै भारतीय मिडियाले उल्लेख गरेका…

    Read More
  • मुख्य पृष्ठ

    पीसीआर परीक्षण शुल्क घटाउने सरकारको तयारी

    काठमाण्डौ/पीसीआर परीक्षण शुल्क घटाउने सरकारले तयारी गरेको छ । परीक्षण निःशुल्क गर्न माग भइरहेको बेला सरकारले शुल्क घटाउने तयारी गरेको हो । भरे या भोलिसम्म शुल्क घटाउने निर्णय हुने स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर रोशन पोखरेलले बताउनुभयो । अहिले सरकारी अस्पतालमा एक हजार र निजीमा दुई हजार रुपैयाँमा पीसीआर परीक्षण हुँदै आएको छ । शुल्क महँगो…

    Read More
  • मुख्य पृष्ठ

    बलिदानी दिवसको अवसरमा मधेस प्रदेश आज सार्वजनिक बिदा

    जनकपुरधाम/बलिदानी दिवसको अवसरमा मधेस प्रदेश आज सार्वजनिक बिदा दिईएको छ । प्रदेश सरकारले मधेश बलिदानी दिवसको अवसरमा आज सार्वजनिक बिदा दिएको हो । आन्तरिक मामिलामन्त्री भरतप्रसात साहले प्रदेश मन्त्रिपरिषद्को निर्णय अनुसार बलिदानी दिवस मनाउन आज प्रदेशमा सार्वजनिक बिदा दिइएको जानकारी दिए । मधेस आन्दोलनका क्रममा सिराहाको लहानमा रमेश महतोको मृत्यु भएको दिनलाई मधेश बलिदानी दिवसका…

    Read More
  • मुख्य पृष्ठ

    आजको मौसम आंशिक बद्ली

    काठमाण्डौ/आज प्रदेश नम्बर १ र मधेश प्रदेशसहित पहाडी क्षेत्रको मौसम आंशिक बद्ली हुने अनुमान छ । आज दिउँसोको मौसम आंशिक मात्रै बद्ली भए पनि राति भने सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा हल्का पानी पर्ने मौसमविद् मन्जु बासीले बताउनुभयो । उहाँका अनुसार उच्च पहाडी र हिमाली जिल्लामा हल्का हिमपातको सम्भावना छ । काठमाण्डौमा भने आज…

    Read More
  • मुख्य पृष्ठ

    शुक्रवारदेखि मनकामना मन्दिरमा भक्तजनको प्रवेशमा रोक

    गोरखा/आगामी माघ ७ गते शुक्रवारदेखि माघ मसान्तसम्म गोरखाको मनकामना मन्दिरमा नित्य पूजा बाहेक सबै धार्मिक गतिविधिमा रोक लगाइने भएको छ । मनकामना क्षेत्र विकास समितिका कार्यकारी निर्देशक लेबिन्द्र गुरुङका अनुसार कोरोना संक्रमण बढ्दै गएकाले भक्तजनहरुको प्रवेशमा रोक लगाउने निर्णय भएको हो। मनकामना क्षेत्र विकास समितिको बैठकले आगामी शुक्रवारदेखि आन्तरिक रुपमा नित्य पूजा मात्रै गर्ने निर्णय…

    Read More