Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • अफ्रिका बाहिर १८ देशमा फैलियो मङ्कीपक्स भाइरस

    एजेन्सी/संयुक्त अरब इमिरेट्स (युएई) मङ्कीपक्सको केस रेकर्ड गर्ने पहिलो खाडी मुलुक बनेको छ । चेक गणतन्त्र र स्लोभेनियाले पनि मंगलबार आफ्नो पहिलो केस रिपोर्ट गरेका छन् । अफ्रिका बाहिर १८ अन्य देशहरूमा यो भाइरस फैलिसकेको छ । त्यो संख्या अझै बढ्ने अपेक्षा गरिएको छ, तर विज्ञहरू भने सामान्य जनसंख्याको लागि समग्र जोखिम कम रहेको बताउँछन्…

    Read More
  • अपराध/दुर्घटना

    टेक्सासको विद्यालयमा गोली चल्दा विद्यार्थी र शिक्षकसहित कम्तिमा १८ जनाको मृत्यु

    एजेन्सी/अमेरिकाको टेक्सासमा रहेको एक प्राथमिक विद्यालयमा गोली चल्दा विद्यार्थी र शिक्षकसहित कम्तिमा १८ जनाको मृत्यु भएको छ । अमेरिकाको सातौं ठूलो सहर सान एन्टोनियोबाट करिब ८३ माइल (१३३ किलोमिटर) टाढा रहेको उभाल्डे सहरमा यो घटना भएको हो। अमेरिकी मिडियाले भने मारिने २१ जना पुगेको र यसमा १८ जना बालबालिका र तीन जना वयस्क रहेको बताएको…

    Read More
  • मुख्य पृष्ठ

    पहाडी क्षेत्रका थोरै स्थानमा वर्षाको सम्भावना

    काठमाण्डौ/नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ। देशभर आंशिकदेखि सामान्य बदली रही कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू(भागमा आंशिक…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुरवासीलाई निराश हुन दिन्नँ : मेयर रेनु दाहाल

    चितवन/रासस/भरतपुर महानगरपालिकाको मेयरमा पुनः निर्वाचित रेनु दाहालले जनताको मनोविज्ञान बुझेर काम गर्ने बताउनुभएको छ । अन्तिम मतपरिणाम आएपछि प्रतिक्रिया दिँदै उहाँले महानगरवासीलाई निराश हुन नदिने बताउनुभयो । पालिका तहमा यो आफ्नो अन्तिम कार्यकाल भएको भन्दै उहाँले महानगरका अधुरा काम पूरा गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘देशकै ध्यान यो महानगरमा रहेकाले आफू जित्नु सुखद भए पनि…

    Read More
  • अपराध/दुर्घटना

    छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा सेन्ट लरेन्स क्याम्पसका कोअर्डिनेटर पक्राउ

    काठमाडौं/चाबहिलको सेन्ट लरेन्स कलेजमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले क्याम्पसका कोअर्डीनेटरलाई पक्राउ गरेको छ । कलेजका कोअर्डिनेटर जनार्दन अधिकारीलाई प्रहरी वृत्त, गौशालाले पक्राउ गरेको काठमाडौं प्रहरी परिसर, टेकुले जनाएको छ । अधिकारीले कलेजका छात्रालाई दुर्व्यवहार गरेको भन्दै मंगलबार विद्यार्थीहरु आन्दोलित भएका थिए । त्यसपछि छलफलका लागि भन्दै शिक्षक र अभिभावकलाई प्रहरीले गौशालास्थित प्रहरी वृत्तमा…

    Read More
  • मुख्य पृष्ठ

    देशभरका ७ सय ३४ पालिकाको अन्तिम नतिजा सार्वजनिक

    काठमाण्डौ/देशभरका ७ सय ५३ वटा पालिकामध्ये अहिलेसम्म २ सय ७५ नगरपालिका र ४ सय ५९ गाउँपालिका गरी ७ सय ३४ पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको छ । अब १९ वटा पालिकाको मतपरिणाम आउन बाँकी छ । सार्वजनिक नतिजा अनुसार कांग्रेसले अहिलेसम्म ३ सय २१ वटा पालिकाको प्रमुख पद जितेर पहिलो पार्टी बनेको छ । यस्तै…

    Read More
  • मुख्य पृष्ठ

    सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै

    काठमाण्डौ/आगामी आर्थिक वर्ष २०७९/८० का लागि आज सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै छ । आज (मङ्गलबार) अपराह्न ४ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्य तालिका रहेको छ । सङ्घीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमका अनुसार राष्ट्रपतिद्वारा नेपाल सरकारको आगामी आर्थिक…

    Read More
  • मुख्य पृष्ठ

    आज केहि स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

    काठमाण्डौ/आज देशका केही स्थानमा वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका केही र अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन/चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । राति प्रदेश १, मधेश, बाग्मती, गण्डकी र लुम्बिनीका थोरै स्थानमा र बाँकी भूभागका एकरदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको…

    Read More
  • मुख्य पृष्ठ

    पोखरामा एकीकृत समाजवादीका धनराज आचार्यको जित सुनिश्चित

    पोखरा/कास्कीको पोखरा महानगरपालिकाको मेयर पदमा नेकपा एकीकृत समाजवादीबाट धनराज आचार्यको जित सुनिश्चित भएको छ। करिब ५ हजार मत गन्न बाँकी हुँदा आचार्यले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्ण थापाभन्दा ५ हजार २८६ मतको फराकिलो अग्रता बनाएसँगै मत गणना सकिन अघि नै आचार्यको जीत सुनिश्चित भएको हो । १ लाख ३८ हजार २११ मत गनिसक्दा मेयर आचार्यले…

    Read More
  • अपराध/दुर्घटना

    माटोको इँटालाई सुन भनी झुक्याउने पाँच जना दाङबाट पक्राउ

    दाङ/माटोको इँटालाई सुन भनी झुक्याउने पाँच जनालाई दाङको तुलसीपुरबाट प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) मुकुन्दप्रसाद रिजालका अनुसार दाङको राजपुर गाउँपालिका ६ खाङ्ग्रानाका २६ वर्षीय राजकुमार बुढा, २४ वर्षीय प्रकाश खड्का, दार्चुलाको व्यास गाउँपालिका २ का २३ वर्षीय सुरेन्द्र सिंह धामी, सल्यानको शारदा नगरपालिका १ की ४९ वर्षीया सावित्रा…

    Read More