| प्रवास | 
  • अर्थ वाणिज्य

    खसीबोका आयातमा कडाइ, दशैँमा मासु महँगो हुने

      सरकारले औपचारिक घोषणा बिनै खसीबोका आयातमा कडाइ गरेपछि दशैँमा मासु महँगो हुने भएको छ । व्यवसायीहरुका अनुसार दशैँमा खसीको तयारी मासु प्रतिकेजी रु १५ सयभन्दा माथि पुग्न सक्नेछ । हाल काठमाडौँ उपत्यकामा दैनिक १ हजार २०० खसी बोकाको माग छ, जसको ४० प्रतिशत अंश भारतीय आयातबाट धानिएको छ । केही समय यता सकरकारले भारतबाट…

    Read More
  • अपराध/दुर्घटना

    नवलपरासीका तीन उखु उद्योगको मनपरी : किसानको साढे ६४ करोड अलपत्र

    बुटवल / स्थानीय तीन उखु उद्योगले गरिब किसानको उखु खरिद गरेबापतको ६४ करोड रुपैयाँ भुक्तानी दिएका छैनन्। यस क्षेत्रका वागमती, इन्दिरा र सुनवल चिनी मिलले किसानबाट उखु किनेको लामो समय भएको छ। तर त्यसबापतको भुक्तानी अझै दिएका छैनन््। उद्योगले उधारो उखुको भुक्तानी नदिएको मात्र होइन किसानका लागि सरकारले उपलब्ध गराएको अनुदान समेत बाँडेका छैनन्। सरकारी…

    Read More
  • चितवन सेरोफेरो

    फैलँदै डेंगु, परीक्षण किटको अभाव

    (चितवन), (हेटौंडा) /डेंगु रोगका बिरामीको संख्या ह्वात्तै बढ्दा चितवनमा निस्शुल्क परीक्षण हुने किटको अभाव भएको छ । सरकारले डेंगुको परीक्षण निस्शुल्क गर्छ । सरकारी अस्पतालमा मात्रै निस्शुल्क परीक्षण हुने व्यवस्था छ । तर भरतपुरको सरकारी अस्पतालमा परीक्षण किट सकिएको छ । शुक्रबारदेखि अस्पतालमा डेंगु परीक्षण गर्न नसकेको भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपेरिटेन्डेन्ट ९मेसु० डा। श्रीराम तिवारीले बताए । प्रयोगशाला परीक्षणबाट…

    Read More
  • अपराध/दुर्घटना

    श्याम प्रदेशीको ठगी धन्दा : एउटै ऋणका १९ तमसुक, कार्बाही कहिले कस्ले गर्ने ?

    काठमाडौँ — पशुपति मन्दिरमा सर्लाही हरिपुरकी रिनादेवी साहले भाकल गरिन्, ‘भगवान हमरा न्याय दिय । हमर मनोकामना पूरा होयत त नरिवल चढायब ।’ यसरी न्यायको याचना गर्दै भाकल गरेको डेढ वर्ष भइसक्यो । तर उनको पुकार पूरा भएको छैन । त्यसैले उनी सर्लाही, महोत्तरी र रौतहटका आफूजस्तै मिटर ब्याजपीडित ५३ जनासँग फेरि काठमाडौं आइन् । माइतीघर मण्डलामा प्रदर्शनमा सामेल भइन् ।…

    Read More
  • चितवन सेरोफेरो

    डेंगु रोग:कारण र लक्षण तथा नियन्त्रणका केही उपाय

    मौसम परिवर्तनसँगसँगै डेंगु, चिकनगुनिया, मलेरिया तथा भाइरल ज्वरो को समस्या पनि बढ्दो रुपमा देखा परेको छ । अझ नेपालको सन्दर्भमा डेंगुले धेरैको ज्यान लिइसकेको छ र रोग फैलिंदोरुपमा देखापरिरहेको छ । डेंगु यस्तो रोग हो जुन लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ । वुद्धको दाँजोमा डेंगु रोग बच्चाहरुमा तीव्ररुपमा सर्ने गर्दछ । डेंगुको समय जोर्नी तथा एकदमै…

    Read More
  • अपराध/दुर्घटना

    गौं हत्या प्रकरण : दैलेखमा मगाइएकै थिएन गाई

    सुर्खेतमा भीरबाट खसालिएका गाई दैलेखमा कसैले पनि नमगाएको खुलेको छ। नेपालगन्ज उपमहानगरपालिकाले छाडा चौपाया दैलेखका स्थानीयले मगाएको भन्दै नियनन्त्रणमा लिएर बिहीबार त्यसतर्फ पठाएको थियो। आठ वटा ट्रकमा लोड गरेर लगिएका तीन सय गाईगोरुमध्ये केहीलाई सुर्खेतमा भीरबाट खसालिएको थियो भने केही बेवारिसे छाडिएका थिए। नेपालगन्ज उपमहानगरपालिकाले ती गाईगोरु दैलेखको धार्मिक स्थल श्रीस्थान मन्दिर क्षेत्रमा लैजान बाँके…

    Read More
  • प्रवास

    अमेरिकाबाट पूर्वपति रवि लामिछानेका नाममा‘

    हुन त मैले यो विषयमा केही बोल्नु उचित नहोला भन्ने सोचेकी थिएँ । तर, पछिल्ला केही दिनमा मेरो एउटा स्टाटसलाई आधार बनाएर अड्कलकै आधारमा समाचारहरु आइरहेको देखेपछि आफ्नो धारणा स्पष्ट पार्नु आवश्यक ठानेकी छु । रवि लामिछाने मैले २५ वर्ष सहयात्रा गरेका श्रीमान मात्र होइन, मेरा दुई छोरीका बाबु पनि हुन् । हाम्रो डिभोर्सपछि दुई…

    Read More
  • अपराध/दुर्घटना

    ‘महत्वपूर्ण कागजात माफिया र कर्मचारीबाटै गायब’

    देशभरमा रहेका अतिक्रमित तथा हडपिएका सरकारी जग्गा खोज्न गठन भएको उच्चस्तरीय भूमि आयोग अलमलमा परेको छ । देशभरका मालपोत तथा नापी कार्यालयबाटै सरकारी जग्गासम्बन्धी महत्वपूर्ण कागजातहरू गायब पारिएको तथ्य फेला पारेसँगै आयोगका पदाधिकारीलाई जग्गा खोज्ने कार्यमा चुनौती थपिएको छ । ‘माफिया र मालपोत कर्मचारीको मिलेमतोबाट धेरै कागजात गायब बनाइएको छ आयोगले जग्गासम्बन्धी कागजात खोज्दा कागजात…

    Read More
  • अपराध/दुर्घटना

    नारायणगढका ठुला पसलहरुद्वारा करोडौ राजस्व छली !

    चितवन नारायणगढका केही ठुला पसलहरुले सेटिङ्ग मिलाएर बर्षौबाट निरन्तर करोडौ राजस्व छली गरिरहेको भएपनि सरोकारवाला निकायहरु नतमस्तक देखिन्छन् । भण्डाफोरलाई गोप्य श्रोतले दिएको जानकारी अनुसार चितवनका दर्जन भन्दा बढी कम्पनी र ब्यापारीहरुले सेटिङ्गमै बार्षिक रुपमा करोडौं राजस्व छली गरिरहेको खुल्नमा आएको हो । भारत र बङ्गलादेशबाट समेत आयत हुने जुस र जंङ्कफुड लगाएतका आयतकर्ताहरुले समेत…

    Read More
  • मुख्य समाचार

    महामारीका रुपमा फैलियो डेंगु, नियन्त्रण विफल

    धरानमा तीन महिना बितिसक्दा पनि डेंगु नियन्त्रण हुनुको सट्टा फैलन क्रम जारी छ । उदयपुर, पाँचथर र मोरङ लगायत जिल्लामा पनि डेंगुबाट संक्रमित बिरामीको संख्या बढिरहेको छ । धनारनमै मात्र यस्ता संक्रमितको संख्या ५ हजार नाघेको छ । मलुकमा तीन महिनादेखि महामारीका रुपमा फैलिएको डेंगु संक्रमण नियन्त्रण विफल प्रायः भएको छ । साउनयता ३६ जिल्लामा…

    Read More