Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • अपराध/दुर्घटना

    माडीमा धारिलो हतियार प्रहार गरी आमाको हत्या, छोरा प्रहरी नियन्त्रणमा

    चितवन/चितवनको माडीमा धारिलो हतियार प्रहार गरी एक पुरुषले आफ्नै आमाको हत्या गरेका छन् । आज दिउँसो १५ः१५ बजेको समयमा माडी नगरपालिका ६ स्याउलिवासकी ५५ वर्षीय माया देवी तामाङ्लाई छोरा अन्दाजी ३६/३७ को अर्जुन तामाङ्ले पछाडीबाट धारिलो हतियार प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । आमाको हत्या गर्ने अर्जुनलाई प्रहरीले नियन्त्रणमा लिएको छ…

    Read More
  • अपराध/दुर्घटना

    बैंकिङ कसूर मुद्दाका फरार अभियुक्त पक्राउ

    काठमाडौं/तारेकेश्वरबाट प्रहरीले बैंकिङ कसूर मुद्दाका एकजना फरार अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मन्थली नगरपालिका १३ स्थायी घर भई हाल भक्तपुरको मध्‍यपुर ठिमी नगरपालिका(१ बस्‍ने ३२ वर्षीय रामचन्द्र थापा मगर रहेका छन् । उच्च अदालत पाटनले २०७६ साल माघ १९ गते मगरलाई ४८ लाख ९५ हजार जरिवाना र १ लाख ९६ हजार क्षतिपूर्ति शुल्क…

    Read More
  • मुख्य पृष्ठ

    थप ४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

    काठमाडौं/नेपालमा पछिल्लो २४ घण्टामा थप ४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । २ हजार ३३७ जनाको पीसीआर परीक्षणमा ३६ जना र १ हजार २१ जनाको एन्टीजेन परीक्षणमा ५ जना गरी ४१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा कोरोनाबाट २० जना निको भएका छन् भने हाल देशभर…

    Read More
  • अपराध/दुर्घटना

    फिलिपिन्समा १६५ यात्रु सवार डुंगामा आगलागी, दुई जना बाहेक सबैको सुरक्षित उद्धार

    एजेन्सी/मध्यफिलिपिन्समा १६५ यात्रु सवार एउटा डुंगामा आगलागी भएको र उद्धारकर्ताहरूले अहिले दुई जना बाहेक सबैलाई सुरक्षित स्थानमा ल्याइसकेको बताएका छन् । आगलागीमा एक जनाको मृत्यु भएको र अर्का एक जना हराइरहेका फिलिपिन्सको तटीय गार्डले जनाएको छ । मामा मेरी–क्लो नाम गरेको उक्त डुंगा बोहोल र लेयट टापुहरूको बीचमा यात्रा गर्दै थियो । फेसबुकमा कोस्ट गार्डले…

    Read More
  • मुख्य पृष्ठ

    प्रदेश नं १ तथा गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

    काठमाण्डौं/देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रहेको छ। मनसुनी वायुको प्रभावको कारण प्रदेश नं १ लगायत अन्य प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज देशभरका पहाडी भू-भागका धेरै स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १ तथा गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको…

    Read More
  • चितवन सेरोफेरो

    चितवनको भरतपुर महानगरको बजेट पारित

    भरतपुर/शुक्रबार सुरू भएको भरतपुर महानगरपालिकाको एघारौं नगरसभा आइतबार सम्पन्न भएको छ । नगर प्रमुख रेनु दाहालद्वारा प्रस्तुत नीति तथा कार्यक्रम र उपप्रमुख चित्रसेन अधिकारीद्वारा प्रस्तुत ५ अर्ब ७४ करोड बराबरको बजेट पारित गर्दै नगरसभा सम्पन्न भएको हो । नगरसभाले आर्थिक वर्ष ०७९–८० को बजेट अनुमोदनसँगै आर्थिक, विनियोजित विधेयक पारित गरेको हो । सो अवसरमा कार्यपालिकाका…

    Read More
  • मुख्य पृष्ठ

    पछिल्लो २४ घण्टामा थप २९ जनामा कोरोना पुष्टि

    काठमाण्डौ/नेपालमा पछिल्लो २४ घण्टामा २९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन गरी एक हजार सात सय ३० जनाको नमुना परीक्षण गर्दा २९ जनामा सङ्क्रमण देखिएको हो । यही अवधिमा १७ जना सङ्क्रमित निको भएका छन् । अहिले नेपालमा एक सय ९२ जना सक्रिय सङ्क्रमित रहेका…

    Read More
  • मुख्य पृष्ठ

    शहरी विकासमन्त्री झाँक्रीले पदबाट राजीनामा दिँदै

    काठमाण्डौं/शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले पदबाट राजीनामा दिने भएकी छन् । विनियोजन विधेयकबारे आफ्नो मन्त्रालयसँग सम्बन्धित प्रश्नहरूको संसदमा जवाफ दिए लगत्तै झाँक्रीले राजीनामा घोषणा गर्न लागेकी हुन् । राजीनामाबारे जानकारी दिन केही बेरमै पत्रकार सम्मेलन आयोजना गरिएको छ ।

    Read More
  • अपराध/दुर्घटना

    रौतहटको फतुवा विजयपुरका मेयर सहित २१ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    रौतहट/रौतहटको फतुवा विजयपुरका मेयर ९नगरप्रमुख० गोपाल राय यादवसहित २१ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । गुजरा नगरपालिका र फतुवा विजयपुर नगरपालिकाको लाल बकैया नदीको आन्तरिक आय व्यवस्थापन सम्बन्धी जिल्ला समन्वय समितिको रोहवरको बैठकबाट दुवै नगरपालिकाले संयुक्त रुपमा ढुंगा, गिट्टी र बालुवाको ठेक्का गर्ने र प्राप्त हुन आउने आयमध्ये…

    Read More
  • मुख्य पृष्ठ

    उपत्यकामा हालसम्म १२ जना बिरामीमा हैजा पुष्टि

    काठमाडौं/हालसम्म उपत्यकामा १२ जना बिरामीमा हैजाको पुष्टि भएको छ । अहिलेसम्म १२ जनामा हैजा पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले जानकारी दिए । पछिल्लो समय नैकापका बिरामीको आरडीटी परीक्षण पोजेटिभ देखिएको छ भने कल्चरल रिपोर्ट पनि पोजेटिभ देखिएको छ । हैजा आशंका गरिएका पाटनका एक जना बिरामीको कल्चर रिर्पोट आउन…

    Read More