Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • अपराध/दुर्घटना

    सीटीईभीटीमा फेरि असुली धन्दा

    काठमाडौं/प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)का सदस्य सचिव जीवनारायण काफ्लेमाथि कलेजहरूको अपग्रेडिङबापत प्रतिकलेज ५ देखि ७ लाख रुपियाँ बार्गेनिङ गरेको आरोप लागेको छ । काफ्लेले विगतदेखि नै विभिन्न खाले असुली धन्दामा आफैं र आफ्नो गोप्य टिमलाई परिचालन गर्ने गरेको सीटीईभीटीका कर्मचारीको दाबी छ । यसै क्रममा सदस्य सचिव काफ्लेले अहिले कलेजको अपग्रेडिङ गर्ने क्रममा…

    Read More
  • मुख्य पृष्ठ

    देशभर मनसुनी वायुको प्रभाव, केहि स्थानमा भारी वर्षाको सम्भावना

    काठमाण्डौं/देशभर मनसुनी वायुको प्रभाव रहेको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य देखि पुर्ण बदली रहि बाँकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको छ। अहिले गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा साथै बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज देशभर आंशिक देखि सामान्य बदली रहनेछ…

    Read More
  • मुख्य पृष्ठ

    आयल निगमले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य

    काठमाण्डौं/पेट्रोलियम पदार्थ मूल्य फेरि वृद्धि भएको छ । नेपाल आयल निगमले सोमबार साँझ एक विज्ञप्ति जारी गर्दै सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर ९ रुपैयाँ र आन्तरिकतर्फको हवाइ इन्धनमा प्रतिलिटर ५ रुपैयाँ मूल्यवृद्धि गरेको हो । यससँगै अब पेट्रोलको मूल्य प्रतिलिटर १८१, डिजेल र मट्टितेलको मूल्य…

    Read More
  • सहिद ऋतु मार्गमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    चितवन । फुलबारी गोपालगन्ज टोल बिकास संस्थाको आयोजनामा शहीद ऋतु मार्गमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । फुलबारी गोपालगन्ज टोल बिकास संस्थाको आयोजना गरिएको शहीद ऋतु मार्गमा विभिन्न प्रजातिका बनस्पति विक्षारोपण गरिएको छ । कार्यक्रममा प्रमुख अतिथिमा डिभिजन बन कार्यालय चितवन का लोक राज नेपाल, बिशिष्ट अतिथि वडा नं १५का वडा अध्यक्ष श्री कृष्ण देवकोटा,…

    Read More
  • चितवन सेरोफेरो

    रोट्र्‍याक्ट क्लब अफ भरतपुर हाईटको अध्यक्षमा श्रेष्ठ।

    रोट्र्‍याक्ट क्लब भरतपुर हाईटकाे वर्ष २०२२/२३को अध्यक्षमा अपेक्षा श्रेष्ठ चयन भएकी छन् । क्लबको पद हस्तान्तरण तथा धन्यवाद ज्ञापन समारोहमा उनलाई वर्ष २०२१/२२ का अध्यक्ष किशोर रिजालले पद हस्तान्तरण गरेका हुन् । श्रेष्ठकाे नेतृत्वमा वर्ष २०२२/२०२३को लागि निवर्तमान अध्यक्षमा किशोर रिजाल, इलेक्ट प्रेसिडेन्टमा सुरज भण्डारी , उपाध्यक्षमा श्वयता दुलाल, सचिवमा अनिष काफ्ले , कोषाध्यक्षमा मन…

    Read More
  • मुख्य पृष्ठ

    नेपाल आयल निगमको घाटा चुलियो, आपूर्ति नै बन्द हुन सक्ने चेतावनी

    काठमाण्डौं/नेपाल आयल निगमले घाटा चुलिएर थेग्नै नसक्ने अवस्था बनेको भन्दै प्रधानमन्त्री र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीको ध्यानकर्षण गराएको छ । सोमबार प्रधानमन्त्री कार्यालय र उद्योग मन्त्रालयलाई पत्र पठाउँदै निगमले वार्षिक १० अर्ब माथिको घाटा अब निगमले धान्न नसक्ने बताएको हो । रुस र युक्रेन युद्धको प्रभाव अन्तर्राष्ट्रिय बजारमा दिनानुदिन पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएपनि…

    Read More
  • मुख्य पृष्ठ

    नवनियुक्त ३ मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

    काठमाण्डौ/नवनियुक्त जसपाका ३ जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा आयोजित समारोहमा नवनियुक्त मन्त्रीहरूलाई शपथ ग्रहण गराउनुभएको हो । जनता सामाजवादी पार्टी (जसपा) बाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा मोहम्मद इस्तियाक राई, वन तथा वातावरण मन्त्रीमा प्रदीप यादव र कृषि मन्त्रालयमा मृगेन्द्रकुमार सिंह यादव नियुक्त हुनुभएको छ ।…

    Read More
  • मुख्य पृष्ठ

    “श्याम्पु” किन्दा बाहिरियो १ अर्ब ८ करोड रुपैयाँ

    काठमाण्डौं/रासस/विश्वमा नेपालीको पहिचान गहुँगोरो वर्णका रूपमा परिचित छ । कुनै समय नेपालीलाई खासै सौन्दर्यका सामान चाहिँदैन भनिन्थ्यो । तर भन्सार विभागको पछिल्लो तथ्याङ्कअनुसार नेपालीले राम्रो देखिनका लागि ठूलो मात्रामा रकम खर्च गरेको पाइएको छ । देशभित्र विदेशी मुद्राको सञ्चिति घट्दै गइरहेको विवरण हरेक दिनजसो चर्चाको केन्द्रमा छ । संसददेखि नागरिकस्तरमा पनि यसबारेमा नियमित चर्चा भइरहेको…

    Read More
  • मुख्य पृष्ठ

    थप ४० जनामा कोरोनाको संक्रमण

    काठमाण्डौं/पछिल्लो २४ घण्टामा नेपालमा थप ४० जनामा कोरोनाको संक्रमण पुष्टि भए्को छ । ३ हजार १० जनामा गरिएको नमुना परीक्षणमा आरटी पिसिआर विधिमार्फत् ३४ जना र एन्टीजेन विधिमार्फत् थप ६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो । यससँगै कोरोनाको सक्रिय संक्रमितको संख्या ३ सय ४८ पुगेको छ । यस्तै, सो अवधिमा १९ जना निको भएका…

    Read More
  • अपराध/दुर्घटना

    डेनमार्कको एक सपिङ मलमा गोलाबारी

    एजेन्सी/डेनमार्कको एक सपिङ मलमा गोलाबारी हुँदा बन्दुकधारीले चलाएको गोली लागेर तीन जनाको मृत्यु भएको छ । केही व्यक्ति घाइते भएका छन् । स्थानीय प्रहरीका अनुसार घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । दक्षिण कोपनहेगनमा रहेको फिल्ड्स मलमा गोलाबारी भएको हो । घटनामा संलग्न रहेको आशङ्कामा प्रहरीले २२ वर्षीय एक व्यक्तिलाई पक्राउ गरेको छ ।…

    Read More