Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • मुख्य पृष्ठ

    नेपालमा सुर्तीजन्य पदार्थको सेवनबाट २७ हजारको मृत्यु

    काठमाण्डौं/सन् २०२२ मा आइपुग्दा नेपालमा सुर्तीजन्य पदार्थको सेवनबाट मृत्यु हुनेको संख्या २७ हजार १ सय ३७ पुगेको विश्व स्वास्थ्य संगठनको रिपोर्टमा उल्लेख छ। सुर्ती सेवनले महिनामा औसत २ हजार २ सय ६१ जना र दिनमा ७५ जनाको ज्यान जाने जाने गरेको छ। यो तथ्यांक प्रत्येक दिन दुईवटा हवाईजहाज दुर्घटनामा पर्दा हुने मृत्युसरह हुने डब्ल्यूएचओले जनाएको…

    Read More
  • मुख्य पृष्ठ

    भोलिदेखि १५ गतेसम्म मतदाता नामावलीको त्रुटि सच्याउन सकिने

    काठमाण्डौं/आइतबारदेखि निर्वाचन आयोगले मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको तयारीको लागि मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्दैछ । यस अन्तर्गत भदौ १२ गते सम्बन्धित वडा कार्यालय र निर्वाचन कार्यालयमा मतदाता नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ । नामावलीमा रहेको त्रुटि सच्याउन, नामावलीमा प्रकाशित कुनै व्यक्तिको विवरणको विरोधमा उजुरी दिन…

    Read More
  • मुख्य पृष्ठ

    चट्याङसहित वर्षाको सम्भावना

    काठमाण्डौं/हाल देशैभरिको मौसममा सामान्य देखि पूर्ण बदली रही को छ । देशका धेरै स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर सामान्य देखि पुर्ण बदली रहनेछ। बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशहरूका केही स्थानहरुमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको…

    Read More
  • मुख्य पृष्ठ

    थप एक सय ७३ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाण्डौ/नेपालमा थप एक सय ७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन गरी दुई हजार आठ सय ३९ जनाको नमूना परीक्षण गर्दा एक सय ७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । थप तीन सय ९६ जना कोरोना संक्रमित निको भएका छन्…

    Read More
  • अपराध/दुर्घटना

    कास्कीमा नालामा खसेर बालकको मृत्यु

    कास्की/कास्कीको पोखरामा नालामा खसेर एक बालकको मृत्यु भएको छ । कास्कीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काका अनुसार पोखरा महानगरपालिका वडा नम्बर १६ माा गएराति परेको वर्षाले सडकबाट चिप्लीएर नालामा खसेका ११ वर्षीय रविन तिवारीको मृत्यु भएको हो । पोखरा १९ काउरेका रविन आमा र दिदीसँग दर खाएर राति साढे ८ बजे घर फर्किदै गर्दा…

    Read More
  • चितवन सेरोफेरो

    सक्रिय राजनीति गर्ने शिक्षकलाई खैरहनी नगरपालिकाले कारवाही गर्ने

    चितवन/विगतमा जिल्लाको उत्कृष्ट नगरपालिका घोषित हुँदै आइरहेको पूर्वीचितवनको खैरहनी नगरपालिले नयाँ जनप्रतिनिधि आएसंगै थप रचनात्मक कार्य अगाडि बढाउन थालेको छ । युवा मेयर शशी खनियाँले नगरपालिकालाई व्यवस्थित बनाउन लागि परिरहेका छन् । उनले शुक्रबार एउटा विज्ञप्ती निकालेरै सक्रिय राजनीतिमा लाग्ने शिक्षकहरुलाई कारवाही गर्ने चेतावनी दिएका छन् । सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरु विभिन्न राजनीतिक पार्टीमा संलग्न…

    Read More
  • मुख्य पृष्ठ

    चाडपर्वमा हुने कालोबजारी नियन्त्रण गर्न सरकारसँग आग्रह

    काठमाण्डौं उपभोक्ता संरक्षण महासङ्घसहित उपभोक्ता अधिकारकर्मीले मुख्य चाडपर्व नजिकिँदै गर्दा बजारमा हुने गरेको कालोबजारी, मूल्य वृद्धि एवम् गुणस्तरहीन वस्तुको बिक्रीवितरण तत्काल नियन्त्रण गर्न आग्रह गरेका छन् । नेपाली उपभोक्ता महासङ्घले गुणस्तरहीन खाद्यान्न, मूल्यवृद्धिले उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर परेको र सरकारले गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिएको छ । नेपाली उपभोक्ता चौतर्फी रुपमा ठगिनु परेको भन्दै कालोबजारी नियन्त्रण…

    Read More
  • मुख्य पृष्ठ

    आज कुशे औंसी

    काठमाडौं/आज कुशे औंसी अर्थात भाद्र कृष्ण औंसी पर्व, आज घरघरमा पवित्र कुश भित्र्याएर मनाइँदैछ । सनातन वैदिक हिन्दू धर्मावलम्बी वर्षभरि घरघरमा गरिने देवकार्य एवम् पितृकार्यका लागि आवश्यक पर्ने कुश आजै घरमा राखेर पूजा गर्ने गर्छन् । ब्राहृमणहरू शास्त्रोक्त विधिअनुसार कुश पूजा गरी छेदन गरेर जजमान कहाँ पुर्‍याउने गर्छन् । कुश घरमा राख्नाले परिवारको कल्याण हुने…

    Read More
  • मुख्य पृष्ठ

    मनसुन फेरि सक्रिय

    काठमाण्डौ/मनसुन फेरि सक्रिय भएको छ । अबको एक/दुई नै देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले लुम्बिनी प्रदेशमा मौसम सामान्यदेखि पूर्ण बदली रहेर केही ठाउँमा मध्यम वर्षा भइरहेको छ । त्यस्तै गण्डकी प्रदेशका थोरै ठाउँ तथा प्रदेश-१ र कर्णाली प्रदेशका एकरदुई ठाउँमा पनि हल्का वर्षा भइरहेको…

    Read More
  • मुख्य पृष्ठ

    काठमाडौं महनागरका प्रमुख बालेनलाई बस्नेतले भने-‘डोजर चलाउन रहर भए ड्राइभिङ सिकेर आउनु’

    काठमाण्डौं/काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले गर्दै आएको कार्यप्रति नेकपा एमालेका युवा नेता महेश बस्नेतले असन्तुष्टी जनाएका छन् । पछिल्ला दिन प्रमुख शाहले काठमाडौं महानगर भित्र अवैध तरिकाले निर्माण गरिएका संरचना भत्काउने कार्यलाई तीव्रता दिएका छन् । यस्ता कार्यमा उनी आफै उपस्थित भएर गर्ने गरेका छन् । यसप्रति असन्तुष्टी जनाउँदै बस्नेतले शाहलाई सामाजिक सञ्जालमा तिखो प्रहार…

    Read More