Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • मुख्य पृष्ठ

    आजको मौसमः चट्याङसहित वर्षाको सम्भावना

    काठमाण्डौं/हाल सुदुर पश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशहरूमा सामान्य बदली र बाँकी प्रदेशमा मनसुनमा आंशिक बदली रहेको छ । आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशहरूका एक(दुई स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । राती बागमती, गण्डकी…

    Read More
  • मुख्य पृष्ठ

    फाइजर खोप बालबालिकामा ७३ प्रतिशत प्रभावकारी

    काठमाण्डौं/कोरोना भाइरसविरुद्ध प्रयोग हुँदै आएको फाइजर खोप ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकामा ७३ प्रतिशत प्रभावकारी रहेको पाइएको छ । यो खोप लगाएका ७३ प्रतिशत बालबालिकालाई कोरोना भाइरसको सङ्क्रमण हुनबाट बचाएको दाबी गरिएको छ । अमेरिकी खाद्य तथा औषधि प्रशासनले आपत्कालीन अवस्थामा मात्रै यो खोप लगाउन सिफारिस गरेको थियो । अध्ययनले खोप प्रभावकारी देखिएपछि बालबालिकालाई खोप…

    Read More
  • मुख्य पृष्ठ

    केही ठाउँमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

    काठमाण्डौ/आज देशभरको मौसम आंशिक बदली रहने छ । आज दिउँसो वाग्मती, गण्डकी, लुम्बिनी र मधेस प्रदेशका एकरदुई ठाउँमा हल्का वर्षाको सम्भावना छ । आज राति प्रदेश-१, वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानभन्दा दक्षिण…

    Read More
  • मुख्य पृष्ठ

    सुझावलाई बेवास्ता गरेर प्रतिनिधि सभाले नागरिकता विधेयक हुबहु पारित गरेपछि राष्ट्रपति परामर्शमा व्यस्त

    काठमाण्डौ/नागरिकता विधेयकको विषयमा नागरिक समाजका अगुवा, कानुनविद् तथा सुरक्षा निकायका उच्च पदाधिकारीसँगको छलफललाई राष्ट्रपति विद्यादेवी भण्डारीले तीव्रता दिनुभएको छ । आफूले दिएको सुझावलाई बेवास्ता गरेर प्रतिनिधि सभाले हुबहु विधेयक पुनः पारित गरेपछि उहाँले केही दिनदेखि आवश्यक राय सुझाव लिइरहनुभएको छ । यसै क्रममा हिजो राष्ट्रपति भण्डारीले नेपाली सेनाका पूर्व र बहालवाला उच्च पदाधिकारीसँग छलफल गर्नुभएको…

    Read More
  • चितवन सेरोफेरो

    प्रचण्ड भदौँ ८ गते चितवन आउदै

    चितवन/माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) भदौँ ८ गते चितवन आउदैहुनुहुन्छ । माडीमा निर्माण सम्पन्न भएको एक पुलको उद्घाटन तथा केहि नयाँ योजनाहरुको सामुहिक शिलान्यासका लागि प्रचण्ड माडी आउनुहुने भएको हो । रौतनी पुल उद्घाटन तथा सडक, पुल र तटबन्धन परियोजनाहरुको सामुहिक शिलान्यासका लागि माडी आउँदा प्रचण्डले पाँच दलिय गठबन्धनका नेताहरुसंग भेटघाट र अगुवा कार्यकर्ता…

    Read More
  • अपराध/दुर्घटना

    चितवनमा बन्दकर्ताद्धारा ६ वटा सवारी साधनमा तोडफोड, ५ जना प्रहरी नियन्त्रणमा

    चितवन/चितवनको भरतपुर महानगरपालिकाको बिभिन्न स्थानमा बन्द कर्ताहरुले बन्दको अबज्ञा गरेको भन्दै सवारी साधनमा तोडफोड गरेका छन् । जिल्ला प्रहरी कार्यलय चितवनले दिएको जानकारी अनुसार बन्दकर्ताहरुले प्रदेश३.०.०१क०३१२ नं.को कार,ना८ख४२५९ नं.को बस, ना५ख२२६३ नं.को ट्रक,ना५ख१४३१ नं.बस, ना४ख८३२५ नं.ट्रक,प्रदेश२.०.३.००१ख००९८ नं.को.बसमा बन्दकर्ताले ढुङ्गाले हान्दा सिसामा सामान्य क्षति पुगेको हो । उक्त क्रियाकलापमा संलग्न रहेको हुन सक्ने आशकामा ५ जना…

    Read More
  • अपराध/दुर्घटना

    कोटेश्वरमा बन्दकर्ताद्धारा दुईवटा सार्वजनिक गाडीमा तोडफोड

    काठमाडौं/बन्द गराउँदै हिँडेका विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीका कार्यकर्ताले काठमाडौंको कोटेश्वरमा दुईवटा सार्वजनिक गाडीमा तोडफोड गरेका छन् । कोटेश्वरको आकाशे पुल नजिक बा‍. ४ ख ९३९४ नम्बरको बसमा तोडफोड गरिएको छ । ‘महासागर’ लेखिएको सो बसको अगाडीको भागमा क्षति पुगेको छ । त्यस्तै भाटभटेनी अगाडी बा.३ ख ७९०६ नम्बरको हाइस गाडी तोडफोड गरिएको छ ।…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुरको औद्योगिक–२ फिडर आज ९ बजेदेखि साँझ ५ बजेसम्म अवरुद्ध हुने

    चितवन/नेपाल विद्युत प्राधिकरण, भरतपुर वितरण केन्द्रले आज औद्योगिक–२ फिडर आज बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म अवरुद्ध हुने बताएको छ । आठ र नौ मिटरका पोल भएका स्थानमा ११ मिटरका पोल राख्ने र कभर्ड कण्डक्टर राख्ने कार्यका लागि औद्योगिक–२ फिडर ८ घण्टा सटडाउन गर्न लागिएको प्राधिकरणले जनाएको छ । यो फिडर सटडाउन भएपछि चोकबजार, गितानगर,…

    Read More
  • मुख्य पृष्ठ

    ५० जिल्लाका बालबालिकालाई आजदेखि कोराना विरुद्धको फाइजर खोप दिइँदै

    काठमाण्डौ/आजदेखि ५ वर्षमाथि र १२ वर्षमुनिका ५० जिल्लाका बालबालिकालाई कोरोना भाइरस विरुद्धको फाइजर खोप दिइँदै छ । दोस्रो चरणमा ५ भदौदेखि ११ भदौसम्म बालबालिकाहरुलाई फाइजरको पहिलो मात्रा दिन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै, भदौ २७ गतेदेखि असोज १ गतेसम्म कोभिड–१९ विरुद्धको खोप फाइजरको दोस्रो मात्रा दिइनेछ । स्वास्थ्य मन्त्रालयका अनुसार ५०…

    Read More
  • मुख्य पृष्ठ

    बासस्थानको अभावमा नकटा हाँस सङ्कटमा

    कैलाली/रासस/कैलाली र कञ्चनपुरमा मात्रै पाइने नकटा हाँसको बासस्थान मासिँदै जान थालेपछि सङ्कटमा परेको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रका कालिकिच, सिकारी तालसँगै निकुञ्ज बाहिरका पुरैनी, शोभालगायतका तालक्षेत्र आसपासका क्षेत्रमा सो प्रजातिको हाँस पाइने गर्छ । कैलालीको घोडाघोडीलगायतका ताल आसपासका क्षेत्रमा सो हाँसको बासस्थान रहेको छ । यसको सङ्ख्यामा केही समययतादेखि कमी आएको छ । ताल–तलैयाहरू मानव…

    Read More