भान्छे नियुक्ति भएकी गाउँपालिका अध्यक्षकी श्रीमतीले दिइन् राजीनामा
अछाम/भान्छे नियुक्ति भएकी अछामको रामारोशन गाउँपालिकामा अध्यक्षकी श्रीमती जयसरा साउँदले राजीनामा दिएकी छन्। गाउँपालिका अध्यक्ष मानबहादुर साउँदले श्रीमतीलाई करारमा भान्छे नियुक्त गरेपछि आलोचना भइरहेको थियो। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर भण्डारीले भान्छे नियुक्त भएकी साउँदले राजीनामा दिएको र स्वीकृतसमेत भइसकेको बताए। ‘अध्यक्षको कार्यकक्ष र क्वार्टरमासमेत काम गर्ने प्रयोजनका लागि गाउँपालिकाबाट भान्छे नियुक्त गरिएकोमा उक्त प्रकरणलाई…
Read More




