Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • अपराध/दुर्घटना

    टिकौलीमा ट्याङकरले स्कूटरलाई ठक्कर दिँदा एकको मृत्यु

    चितवन/चितवनको भरतपुर महानगरपालिका ९ टिकौली जंगलमा ट्याङकरले स्कूटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । आज साँझ ६ः४५ बजेको समयमा बिरगन्जबाट नारायणगढतर्फ आइरहेको ना ७ ख ३७२३ नम्वरको तेल बोक्ने ट्याङकरले भरतपुरबाट टाँडीतर्फ गइरहेको बा ८३ प ५५३ नम्बरको स्कूटरलाई ठक्कर दिँदा स्कूटर चालक भरतपुर ९ गोन्द्राङका ६१ बर्षिय प्राण जबरा गम्भिर घाइते भएका…

    Read More
  • अपराध/दुर्घटना

    भीमफेदीमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु

    हेटौडा/मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ६ जुरिखेतमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । काठमाण्डौबाट हेटौँडा आउँदै गरेको बा ३ ख ७८५८ नम्बरको यात्रुवाहक बस भीमफेदी–६ जुरिखेतको एघार घुम्तीको ओरालोमा दुर्घटना भएको हो । दुर्घटनामा मृत्यु भएकाहरूको पहिचान खुल्न सकेको छैन । दुर्घटनामा परेर केही यात्रु घाइते भएका छन् । दुर्घटनाबारे वृस्तीत विवरण…

    Read More
  • अपराध/दुर्घटना

    पाँच घण्टापछि खुल्यो अवरुद्ध राजमार्ग

    धादिङ /धादिङको गजुरीमा स्थानीयले अबरुद्ध गरेको राजमार्ग ५ घन्टा पछि सन्चालनमा आएको छ । काठमाडौबाट गोरखाको बारपाक जाँदै गरेको ग १ ख ४५६५ नम्बरको यात्रुबाहक बसले जेब्रा क्रसिङबाट बाटो काट्दै गरेका गजुरीका ८ बर्सिय विजय परियारलाई ठक्कर दिँदा घटनास्थलमा नै मृत्यु भएपछि स्थानीय र बिद्यार्थीले राजमार्ग अबरुद्ध गरेका थिए । यातायात व्यवसायी समितीलाइ सम्पर्कमा ल्याई चालकलाई…

    Read More
  • अपराध/दुर्घटना

    बसको ठक्करबाट गजुरीमा एक विद्यार्थीको मृत्यु, ठक्कर दिने बसमाथि आगजनी

    धादिङ/धादिङको गजुरी गाउँपालिका वडा नम्बर १ गजुरी बजारमा बाटो क्रस गर्दै गरेको एक जना बालकलाई बसले ठक्कर दिदा बालकको घटना स्थलमै मृत्यु भएको छ । काठमाडौबाट गोरखा जाँदै गरेको ग १ ख ४५६५ नम्बरको यात्रुबाहक बसले गजुरीको आदर्श माध्यमिक विद्यालयमा पढ्ने अन्दाजी ८ ९ बर्षको विजय परियालाई बाटो काट्ने क्रममा जेब्राक्रसमै ठक्कर दिएको हो ।…

    Read More
  • पत्रपत्रिका/अन्य

    वीर अस्पताल परिसरको ८ वटा औषधि पसलमा आज महानगरको डोजर चल्ने

    काठमाडौं/काठमाडौं महानगरपालिकाले वीर अस्पताल परिसरको औषधि पसल रहेका सटरहरू भत्काउन २४ घण्टे चेतावनी दिएको छ। कामपा प्रहरीले वडा नम्बर २७ को वडा कार्यालयको सिफारिसमा ८ वटा सटर भत्काउन लागेको हो। कामपा प्रहरीले बुधबार दिउँसो २४ घण्टाभित्र टहरा भत्काउन चेतावनी दिदै माइकिङ गरेको थियो। वर्षादेखि अवैध रूपमा सटरमा औषधि पसल सञ्चालन भइरहेको वीर अस्पतालको नयाँ भवन…

    Read More
  • मुख्य पृष्ठ

    जिहादी लडाकुद्धारा ११ जना किसानको गोली हानी हत्या

    एजेन्सी/जिहादी लडाकुले नाइजरका नौ र नाइजेरियाका दुई गरी ११ जना किसानको गोली हानी हत्या गरेका छन् । जिहादीले कम्तीमा एक दर्जनलाई बन्धक बनाएका छन् । टौम्मौरबाट ७ किलोमिटर टाढा रहेको क्षेत्रमा दाउरा खोज्न गएका किसानलाई बोको हराम समूहमा आबद्ध लडाकुले मंगलबार हत्या गरेका स्थानीयले बताएका छन् । अगस्टको अन्त्यमा लडाकुले स्थानीयलाई टापु छोड्न आदेश दिएका…

    Read More
  • पत्रपत्रिका/अन्य

    नागरिकता विधेयकले बढायो सरकार र राष्ट्रप्रमुखबीचको दूरी

    काठमाडौं/संसद्को दुवै सदनबाट पारित गरी प्रमाणीकरणका लागि दोस्रोपटक राष्ट्रपतिसमक्ष पठाइएको नागरिकता विधेयक प्रमाणीकरण नभएपछि सरकार र राष्ट्रप्रमुखबीचको दूरी बढेको छ । संसद्का दुवै सदनबाट दुईपटक पारित नागरिकता विधेयकमा ‘आफ्ना सुझाव नसमेटिएको’ भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रोपटक (१५ दिन) पाएको समय मंगलबार गुजारेकी हुन् । गत २९ साउनमा राष्ट्रपति भण्डारीले संशोधन सन्देशसहित विधेयक प्रतिनिधिसभामा फिर्ता पठाएकी…

    Read More
  • मुख्य पृष्ठ

    आज सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना

    काठमाण्डौं/देशभरको मौसममा आंशिक देखि सामान्य बदली रहि प्रदेश १, मधेस प्रदेश, गण्डकी र बागमती प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। दिउँसो गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा भारी…

    Read More
  • अपराध/दुर्घटना

    ४ बर्षका बालकलाई ललाइ फकाइ लैजादै गरेको अवस्थामा भारतीय महिला पक्राउ

    चितवन/भरतपुर महानगरपालिका १७ गुञ्जानगरमा ४ बर्षका बालकलाई ललाइ फकाइ लैजादै गरेको अवस्थामा एक भारतीय महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा भारतको रहसी गाँउकी ३८ बर्षिय अनिता पाल रहकी छन् । बालकलाई घरबाट पाँचसय मिटर अगाडिसम्म पु¥याएको देखेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले चितवन जिल्ला अदालतबाट अपहरण तथा शरीर बन्धक सम्बन्धि कसुरमा ४…

    Read More
  • चितवन सेरोफेरो

    असोज १४ गते चितवनमा दशैँ म्युजिकल शो हुने

    चितवन/यहि असोज १४ गते चितवनमा दशैँ म्युजिकल शो हुने भएको छ । छेवङ लामासहित विभिन्न कलाकारकारको उपस्थितीमा म्युजिकल शो हुने भएको हो । आयोजक पोजेटिभ इभेन्ट चितवनका अध्यक्ष रविन क्षेत्रीका अनुसार लामाको दोस्रो पटक भरतपुरमा भब्य म्युजिकल शो गर्न लागिएको हो। भरतपुरको सिनर्जी रोडमा रहेको लाइम एण्ड लेमोन क्याफेमा बेलुका ६ देखी ११ बजे सम्म…

    Read More