| प्रवास | 
  • चितवन सेरोफेरो

    यी भाग्यमानी डिएसपी !

    चितवन/यी भाग्यमानी डि.एस.पी. एकनारायण कोईराला जिल्लाकै प्रहरी प्रमुखको जिम्मेवारीमा रहेको एक महिना बढी भईसकेको छ । उसो त् जिल्ला प्रहरी कार्यालय चितवनमा दरबन्दी समेत नरहेका कोईराला काजमै जिल्ला प्रमुख पाउनु उनी भाग्यमानी भएरै हो । प्रहरी प्रधान कार्यालयले जिल्लामा लामो समयदेखि एसपी पठाउन नसकेको कारण कोईराला प्रहरी प्रमुखको जिम्मेवारीमा रहेका हुन् । देशकै केन्द्रभागमा रहेको…

    Read More
  • अपराध/दुर्घटना

    महायज्ञको नाममा करोडौं कर छली : के बाबाहरुले कर तिर्नु पर्दैन सरकार ?

    सुर्य बराल /चितवन । जिल्लामा माघ महिनामा मात्र आदा दर्जन बढी महायज्ञहरु भईरहेका छन् । जसमध्ये रामनगर माबि र युवा माबि ज्योतीनगरको महायज्ञ सम्पन्न भईसकेको छ । त्यस्तै, पारसनगरस्थित पोख्रेल बन्धुहरुको महायज्ञ, नारायणी नदी किनारको कोटीहोम, शरदपुरको ब्रम्हाण समाजको महायज्ञ सञ्चालन भईरहेको छ भने रामपुरको महायज्ञ माघ १९ बाट सञ्चालनमा आउने छ । जिल्लामा गत्…

    Read More
  • मुख्य समाचार

    सभामुख चयनपछिको पहिलो बैठक: सबै शीर्ष नेता एमसीसीको पक्षमा

    काठमाडौं । संघीय संसद्को प्रतिनिधिसभामा सभामुख निर्वाचनपछिको पहिलो बैठकमा प्रधानमन्त्रीसहित संसद्मा प्रतिनिधित्व गर्ने शीर्ष नेताहरूले सभामुखलाई बधाईसँगै एमसीसी पारित गर्नुपर्नेमा जोड दिएका छन् । नयाँ सभामुखमा निर्वाचित भएपछि अग्नि सापकोटालाई बधाई दिँदै अधिकांश शीर्ष नेताहरूले एमसीसीलाई स्वीकार गरेर अघि बढ्नुपर्ने धारणा राखेका हुन् । सभामुख सापकोटाको कार्यकाल सफलतापूर्वक अघि बढाउन सबै दलको भूमिका महŒवपूर्ण हुने…

    Read More
  • मुख्य समाचार

    स्वदेशमा अवसर नपाएरै नर्सहरुको लर्को छ विदेशमा

    स्वदेशमा अवसर नपाएरै नर्सहरुको लर्को छ विदेशमा काठमाडौँ । नर्सिङमा स्नातक गरेपछि चितवनकी रेस्मा लोहनीले जागिरका लागि थुप्रै अस्पताल धाएर मुस्किलले पाएको स्थानमा पनि मासिक छ हजार मात्र तलब पाएपछि अध्ययन गर्दाको सम्पूर्ण ऊर्जामा पानी खनियो । आफन्तको सोर्स लगाएर बसुन्धरास्थित एक अस्पतालमा बल्ल बल्ल पाएको जागिरबाट आउने तलबले गाडीभाडा र खाजासमेत नपुगेपछि उहाँ हाल…

    Read More
  • अपराध/दुर्घटना

    कम्पनी भारतमा, नेटवर्किङ नेपालमा

    झापा(नेपालमा नेटवर्किङ व्यवसाय प्रतिबन्धित भएसँगै विदेशमा नेटवर्किङ धन्दा चलाएका कम्पनीका प्रतिनिधिले नेपालमा बिनादर्ता यस्तो व्यवसाय सञ्चालन गर्दै आएको पाइएको छ । नेपालीलाई प्रतिनिधि बनाएर व्यवसाय सञ्चालन गर्दै आएका भारतीय कम्पनी नेपालमा सक्रिय रहनुले मुलुकमा गैरकानुनी रुपमा नेटवर्किङ व्यवसाय सञ्चालनमा रहेको खुलेको हो । यसबाट सर्वसाधारण ठगिने क्रम बढ्दो छ । जटिल प्रकृतिका रोग निको पार्ने…

    Read More
  • अर्थ वाणिज्य

    लगानीकर्ता नेपालमा सत्यनारायणको पूजा लगाउन आउने हो र ? झन्झट यति धेरै छ

    सुरेन्द्र पाण्डे पूर्वअर्थमन्त्री हुन् । नेपाल कम्युनिष्ट पार्टीका एकजना प्रभावशाली नेता पाण्डेलाई भावि मन्त्रीको रुपमा पनि हेरिएको छ । अर्थमन्त्रालयको जिम्मेवारी सम्हालिसकेका पाण्डेसँग मुलुकको पछिल्लो आर्थिक अवस्था, समग्र अर्थतन्त्र, विकास र समृद्धिका कुरा गरेका छौं । प्रस्तुत छ, पाण्डेसँग बाह्रखरीका हिमाल पौडेलले गरेको कुराकानीको अंशः मुलुकको अर्थतन्त्रलाई कसरी हेर्नुभएको छ रु अहिले कुन अवस्थामा छ…

    Read More
  • अपराध/दुर्घटना

    आन्तरिक राजश्व कार्यालय भरतपुरका कम्प्युटर अधिकृत १० हजार घुससहित अख्तियारद्वारा पक्राऊ

    चितवन/सेवाग्राहीसंग १० हजार रुपैंया घुस लिँदै गर्दा आन्तरिक राजश्व कार्यालय भरतपुरका एक कर्मचारी अख्तियारको नियन्त्रणमा परेका छन् । कार्यालयमा कम्युटर अधिकृतको रुपमा कार्यरत रामकुमार अधिकारी १० हजार घुस सहित अख्तियार को फन्दामा परेका हुन् अधिकारीले विद्युतीय बीजक जारी गर्ने अनुमति पत्र बनाइदिने भन्दै सेवाग्राहीसंग घुस लिएका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाबाट आएको…

    Read More
  • गैँडाकोट महोत्सवको तयारी अन्तिम चरणमा

    आगामी बुधबारदेखि गैँडाकोटकमो नारायणी नदीकिनारमा सञ्चालन हुने तेस्रो गैँडाकोट महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । गैँडाकोट नगरपालिकाको नारायणी नदीकिनारमा माघ २६ गतेसम्म सञ्चलन हुने महोत्सवमा स्टल निर्माण, गेट निर्माण अन्तिम चरणमा पुगेको हो । गेट, स्टल तथा बाल उद्योन निर्माणको काम तीव्र पारिएको उद्योग वाणिज्य संघ नवलपुरका अध्यक्ष अमृत भट्टचनले बताए । महोत्सवस्थलमा कृषिका…

    Read More
  • मुख्य समाचार

    आजबाट फेरी देशभर मौसम बदलीने, वर्षा र हिमपात हुने

    काठमाडौं । पश्चिमी वायुको प्रभावले फेरि देशैभरीको मौसम प्रभावित बन्ने भएको छ । भू–मध्य सागरबाट सोमबार अपरान्ह्र भित्रिएको जलवाष्पयुक्त वायु (हावामा पानीको अंश) ले बुधबार देशैभर हिउँदे वर्षा र हिमपात हुँदैछ । भू–मध्य सागर र अरब सागरको वायुको दोहोरो मिश्रणले मध्य र सुदुर पश्चिमका उच्च पहाडी र हिमाली भेगमा भारी हिमपात हुने जल तथा मौसम…

    Read More
  • मुख्य समाचार

    कोरोना भाइरसबाट चीनमा मृत्यु हुनेको संख्या १०६ पुग्यो

    एजेन्सी/कोरोना भाइरसका कारण १०६ जनाको मृत्यु भएको चिनियाँ अधिकारीहरुले बताएका छन्। चीनमा यो भाइरसबाट ४ हजार भन्दा बढी मानिस सङ्क्रमित भएका छन्। भाइरसलाई फैलिनबाट रोक्न चीनमा यातायात आवागमनमा थप कडाइ गरिएको छ। चीनका केही मुख्य सहरहरुमा सार्वजनिक यातायात बन्द गरिएका छन् र नयाँ वर्षको बिदा तीन दिन थपिएको छ। भाइरस सुरु भएको वुहान सहर र…

    Read More