सोमवारसम्म पानी पर्ने सम्भावना
काठमाण्डौ/पूर्वबाट मौसम क्रमशः सुधार हुँदै गएको छ । प्रदेश १, मधेस प्रदेश र बाग्मतीमा मौसम केही सुधार भएको छ । तर मौसम सुधार हुँदै गए पनि केही ठाउँमा भने हल्का पानी परिरहेको छ । त्यस्तै अहिले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा पनि हल्का वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ…
Read More




