Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • मुख्य पृष्ठ

    विमानकै गतिमा उड्ने मोटरसाइकल

    एजेन्सी/स्विटजरल्याण्डका पूर्व सैन्यकर्मी इव्स रोजीले जेट विंगप्याक लगाएर उडान भर्दा तब मानिसले यसरी पनि उड्न सकिन्छ भनेर सोच्न सक्दैनथे । आज हामी तपाईंलाई विश्वकै तेज बाइकबारे जानकारी दिँदै छौँ । यसलाई जेटप्याक एभिएसनको कम्पनी मेमेन एयरोस्पेसले बनाएको छ । यो लगभग विमानको गतिमा उड्न सक्छ । मेमेन एयरोस्पेसका मालिक डेविड मेमेनले यो बाइकको नाम स्पिडर…

    Read More
  • मुख्य पृष्ठ

    आज मध्यरातिदेखि निर्वाचन आचारसंहिता लागू हुने

    काठमाण्डौं/आज मध्यरातिदेखि निर्वाचन आचारसंहिता लागू हुने भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाका अनुसार निर्वाचन आयोगको मंगलबार बसेको बैठकले आज मध्यरातिदेखि निर्वाचन आचारसंहिता कार्यान्वयन गर्ने निर्णय गरेको हो । निर्वाचन आचारसंहितामा संघीय सरकारका प्रधानमन्त्री, मन्त्री, प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्री तथा स्थानीय तहका कार्यपालिका सदस्य चुनाव प्रचार प्रसारमा हिंड्न नपाउने व्यवस्था छ । दलहरुले…

    Read More
  • मुख्य पृष्ठ

    आजको मौसम आंशिक देखि सामान्य बदली

    काठमाण्डौं/देशभरको मौसममा आंशिक देखि सामान्य बदली रहेको छ । जसको प्रभावले आज दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशहरूका एक-दुई स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राती प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश…

    Read More
  • मुख्य पृष्ठ

    दशैको तेस्रो दिन आज चन्द्रघण्टा देवीको उपासना गरिँदै

    काठमाण्डौं/आज दशैको तेस्रो दिन दसैंघर वा पूजाकोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजाराधना गरिन्छ । देवी चन्द्रघण्टालाई माता पार्वतीको सौन्दर्य अवतार पनि मानिन्छ । चन्द्रघण्टा देवीको शीरमा घण्टा आकारको अर्धचन्द्र हुने भएकाले देवीलाई चन्द्रघण्टा भनिएको हो । बाघलाई वाहन बनाई १० हातमा खड्ग, बाण, त्रिशूल आदि अस्त्रशस्त्रले सुसज्जित देवी चन्द्रघण्टाको स्वरुप शान्तिदायक र काल्याणकारी…

    Read More
  • मुख्य पृष्ठ

    युगान्डामा इबोला संक्रमणको कारण ५ जनाको मृत्यु

    एजेन्सी/अफ्रिकी देश युगान्डामा ३६ जनामा इबोला संक्रमणका घटना देखिएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जनाएको छ । गत साता प्रकोप फैलिएको घोषणा गरेपछि ३६ जनामध्ये १८ जनामा संक्रमण पुष्टि भएको र बाँकी १८ जनामा संभावित संक्रमण देखिएको डब्लूएचओको भनाइ छ । मध्य युगान्डाका तीन जिल्लाहरुमा मृत्यु भएका २३ जनामध्ये पाँच जनामा संक्रमण पुष्टि भएको थियो…

    Read More
  • चितवन सेरोफेरो

    फरार प्रतिवादी पक्राउ

    चितवन/प्रहरीले लागुऔषध मुद्दामा २ वर्ष १ महिना कैद फैसला गरि फरार रहेको प्रतिवादी पक्राउ गरेको छ । चितवन जिल्ला अदालतले २०७७ पुष २० गते २ वर्ष १ महिना कैद र १ लाख दुई हजार जरिवाना तोकेको भरतपुर महानगरपालिका ७ बस्ने ३५ वर्षको मिनबहादुर गुरुङलाई पक्राउ गरेको हो । उनलाई कैद तथा जरिवाना भुक्तानको लागि आज…

    Read More
  • मुख्य पृष्ठ

    निर्वाचन आचारसंहिता भोलिदेखि लागू

    काठमाडौं/बुधबारदेखि निर्वाचन आचारसंहिता लागू हुने भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाका अनुसार निर्वाचन आयोगको मंगलबार बसेको बैठकले भोलि १२ असोजदेखि निर्वाचन आचारसंहिता कार्यान्वयन गर्ने निर्णय गरेको हो । निर्वाचन आचारसंहितामा संघीय सरकारका प्रधानमन्त्री, मन्त्री, प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्री तथा स्थानीय तहका कार्यपालिका सदस्य चुनाव प्रचार प्रसारमा हिंड्न नपाउने व्यवस्था छ । दलहरुले…

    Read More
  • चितवन सेरोफेरो

    वाल्मीकि आश्रममा पुग्न भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यता हट्यो

    कावासोती/रासस/वाल्मीकिले संस्कृत रामायण रचना गरेको र राम–सीताका छोरा लवकुश जन्मेहुर्केको विश्वास गरिने चितवनको माडी नगरपालिकामा पर्ने वाल्मीकि आश्रममा पुग्न भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यता हट्ने भएको छ । नारायणी नदीमा पूर्वी नवलपरासीको त्रिवेणीधाम र चितवनको माडी जोड्ने झोलुङ्गे पुलको निर्माणको काम सकिएसँगै पवित्र धार्मिकस्थल वाल्मीकि आश्रम पुग्न भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यता हट्ने भएको हो…

    Read More
  • मुख्य पृष्ठ

    गोरखामा बैंकको एटिएम तोडफोड

    गोरखा/गोरखाको हरमटारीस्थित कालिमाटीमा रहेको कुमारी बैंकको एटिएम कक्ष तोडफोड भएको छ। एटिएम मेसिन तोडफोड गरे पनि पैसा लगे वा नलगेकोबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी लिलाराज लामिछानेले बताए। आज बिहान सुरक्षागार्डले एटिएम मेसिन तोडफोड भएकोबारे प्रहरीलाई खबर गरेका थिए। ‘पैसा लगेको वा नलगेको खुलेको छैन। बैंकका मानिसहरू आउँदै हुनुहुन्छ। थप अनुसन्धान सुरू गरिन्छ,’…

    Read More
  • मुख्य पृष्ठ

    देशभरको मौसम आंशिकदेखि सामान्य बद्ली

    काठमाण्डौं/अहिले प्रदेश १, मधेश प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशको मौसम आंशिकदेखि सामान्य बद्ली छ भने बाँकी प्रदेशको मौसम आंशिक बद्ली छ । आज प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका थोरै ठाउँमा र अन्य प्रदेशका एक दुई ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भोलिको मौसम पनि यस्तै रहने अनुमान…

    Read More