Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • चितवन सेरोफेरो

    रोट्रयाक्ट क्लब भरतपुर हाईटको अध्यक्षमा सुरज भण्डारी।

    रोट्र्‍याक्ट क्लब अफ भरतपुर हाईटकाे वर्ष २०२३/२४ को अध्यक्षमा सुरज भण्डारी चयन भएका छन् । क्लबको पद हस्तान्तरण तथा प्रथम साधारण सभामा उनलाई वर्ष २०२२/२३ की अध्यक्ष अपेक्षा श्रेष्ठले पद हस्तान्तरण गरेकी हुन् । भण्डारीकाे नेतृत्वमा वर्ष २०२३/२०२४ को लागि निवर्तमान अध्यक्षमा अपेक्षा श्रेष्ठ, उपाध्यक्षमा अनिष काफ्ले, सचिवमा अस्मी न्यौपाने, कोषाध्यक्षमा मुना सापकोटा, क्लब सर्भिस…

    Read More
  • अपराध/दुर्घटना

    ललिता निवास प्रकरणमा छानबिन गर्नुपर्नेसँग ‘हातहातमा अन्तरिम आदेश’

    काठमाडौं/नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले ललिता निवास जग्गा हिनामिना प्रकरणमा अनुसन्धानका लागि मंगलबार सात जना पक्राउ गर्‍यो। तीन जना भने प्रहरीको हिरासतमा नपुगी त्यसैदिन छुटे। त्यसको कारण थियो– सर्वोच्चको अन्तरिम आदेश। सीआईबीले पक्रेपछि मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, सुरेन्द्रमान खपाली र भूपेन्द्रमणि केसीले सर्वोच्चको अन्तरिम आदेश देखाए। प्रहरीले पनि छोड्यो। भाटभटेनीका…

    Read More
  • मुख्य पृष्ठ

    बेस रेटमा दुई प्रतिशतभन्दा बढी लिएर कर्जा प्रवाह गरे कारबाही

    काठमाडौँ/बैङ्क तथा वित्तीय संस्थाले आधार दर ९बेस रेट० मा दुई प्रतिशतभन्दा बढी लिएर कर्जा प्रवाह गरेको पाइएमा कारबाही हुने भएको छ । नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाले आधार दर ९बेस रेट० मा दुई प्रतिशतसम्म मात्र थप गरी ब्याजदर तोक्नुपर्ने सर्कुलर जारी गरेको छ तर आधार दरमा दुई प्रतिशतभन्दा बढी प्रिमियम थपेर कुनै पनि…

    Read More
  • मुख्य समाचार

    ३३ अर्बको चामल आयात

    सरकारले कृषि उत्पादन बढाएर खाद्यान्नमा आत्मनिर्भर बन्ने योजना बनाइरहँदा चालु आवको ११ महिनामा करिब साढे १३ अर्बको धान तथा चामल आयात भएको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०७९/८० को साउनदेखि जेठ मसान्तसम्म ३३ अर्ब ६३ करोड ४७ लाख ९२ हजार रूपैयाँको धान तथा चामल आयात भएको हो । किसानलाई उन्नत जातको धानको…

    Read More
  • चितवन सेरोफेरो

    केरुङ्गा खोलाको सीमाङ्कन सुरु, संरक्षण र पर्यटकीय पूर्वाधार निर्माणको कामलाई अघि बढाईने

    भरतपुर महानगरभित्र रहेका दुई नदी पुङ्गी र केरुङ्गा, सिँचाईका जमिन, नारायणी किनारको जमिन, सडक क्षेत्राधिकार पर्ने सार्वजनिकजमिनलाई संरक्षण गर्ने कार्य निरन्तर अघि बढ्ने उहाँको भनाई थियो । सार्वजनिक जग्गा बनेका अवैध संरचनाको पहिचान गरी हटाउने कार्यलाई महानगरपालिकाले प्राथामिकता राखेको प्रमुख दाहाललेबताउनुभयो । व्यक्ति विषेश वा संस्थाले ओगटेको सार्वजनिक सम्पतिलाई संरक्षण गर्न क्षेत्रगत समिति गठन भएको…

    Read More
  • चितवन सेरोफेरो

    नारायणगढ–मुग्लिन सडक खण्डको तुइनखोला नजिक ढुंगा खस्दा सडक अवरूद्ध

    चितवन/नारायणगढ–मुग्लिन सडकखण्डमा ढुंगा खस्दा पटक पटक सडक अवरूद्ध भएको छ । मुग्लिन नजिक पहाड माथिबाट बुधबार रातिदेखि ढुंगा खस्दा खस्दा सडक अवरुद्ध भएको हो । बिहीबार दिउँसो १ बजेर ५ मिनेट जाँदा सडक खण्डको तुइनखोला नजिक पहाड माथिबाट ढुंगा खस्न सुरू भएपछि दुवै तर्फबाट बन्द छ ।यसअघि ढुंगा सडकमा आएर बजारिन थालेपछि बिहानपख एक घन्टाजति…

    Read More
  • मुख्य पृष्ठ

    नेपाल भूराजनीतिको भूमरीमा: विश्वशक्तिको छायाँमा परिसक्यो नेपाल

    काठमाडौं/अमेरिका र चीन बीचको द्वन्द्व तथा भारत र चीनबीचको तनावपूर्ण सम्बन्ध युद्ध उन्मुख हुने खतरा बढिरहेको समयमा भारत र अमेरिकाबीच भूराजनीतिक सामरिक गठबन्धनले रणनीतिक मैदान बनिसकेको नेपालका लागि सवल कूटनीति र स्थिर राजनीतिक अवस्थाको माग गरेको छ तर हाम्रा राजनीतिक पार्टीहरू एकदोस्रालाई खुइल्याउन लागि पर्नुले राष्ट्रका सामु संकट थप्दै गएका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुर महानगरपालिकाको १३ औँ नगरसभा सम्पन्न

    चितवन/नीति तथा कार्यक्रम र बजेट पास गर्दै भरतपुर महानगरपालिकाको नगर सभा सम्पन्न भएको छ । महानगरको नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पास भएको महानगर प्रमुख रेनु दाहालले बताउनुभयो । महानगरपालिकाले आर्थिक वर्ष २०८०र०८१ का लागि अनुमानित आय व्ययसहितको ६ अर्ब ३१ करोड ७९ लाख ९० हजार रुपैयाँ बजेट बजेट पास गरेको हो । १३ औँ…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुर महानगरपालिकाको कृषिमा ७ करोड÷ कृषि प्रविधिमा जोड

    चितवन/भरतपुर महानगरपालिकाले कृषि क्षेत्रका लागि ७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आइतबार भएको तेह्रौँ अतिवेशनले कृषि र पशु क्षेत्रका लागि सो बजेट विनियोजन गरेको हो । महानगरपालिकाले कृषिको उत्पादन तथा उत्पादकत्व वृद्धिका लागि कृषकस्तरमा कृषि प्रविधि प्रसारमा जोड दिएको छ । तेह्रौँ अतिवेशनमा महानगर प्रमुख रेनु दाहालले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कृषि…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुर महानगरको बजेट ६ अर्ब ३१ करोड

    चितवन/भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि अघिल्लो आर्थिक वर्षभन्दा १० करोड ७० लाख १७ हजार रुपैयाँ बजेट बढाएको छ । महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ६ अर्ब ३१ करोड ७९ लाख ९० हजारको बजेट सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षका लागि पुरक समेत गरी ६ अर्ब ३१ करोड १९ लाख ७४ हजार रुपैयाँको बजेट…

    Read More