Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • चितवन सेरोफेरो

    कुल बहादुर क्षेत्री (राजुको) नेतृत्वमा चितवन अटोमोवाइल्स एशोसिएसन

    चितवन/चितवन अटोमोवाइल्स एसोसिएसनको अध्यक्षमा कुल बहादुर क्षेत्री (राजु ) निर्वाचित भएका छन् । एशो९सिएसनको २२ औ वार्षिक साधरणसभा तथा १२ औ अधिवेशनले कुलबहादुरको नेतृत्वमा समिती निर्वाचित गरेको हो । १९ सदस्यीय कार्यसमितिमा १६ जना निर्वाचित भएका छन । दुई जना सदस्य मनोनीत हुनेछन् । शनिबार भएको निर्वाचनमा क्षेत्री ३८ मतको फरकले विजयी भएका हुन् ।…

    Read More
  • मुख्य पृष्ठ

    कन्सल्टेन्सीलाई अध्ययनको नाममा वैदेशिक रोजगारीमा पठाउन प्रतिबन्ध लगाउने तयारी

    काठमाडौँ/श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले शैक्षिक परामर्श केन्द्र ९कन्सल्टेन्सी०लाई अध्ययन तथा कलेजको नाममा वैदेशिक रोजगारीमा पठाउन सरकारले प्रतिबन्ध लगाउने बताएका छन् । बिहीबार प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा बोल्दै मन्त्री भण्डारीले पछिल्लो समय वैदेशिक रोजगारीका लागि व्यक्तिगत र भिजिट भिषाको नाममा जानेहरूमा बढी विकृति देखिएको…

    Read More
  • चितवन सेरोफेरो

    दियालो बंंगला दरबार सर्वसाधारणलाई खुला गर्ने तयारी, अवलोकनमा आज पुगिन भरतपुरकी मेयर दाहाल

    चितवन/भरतपुर–१ आँपटारीस्थित दियालो बंगला सर्बसाधरणलाई खुल्ला गर्ने तयारी अघि बढेको छ । भरतपुर भ्रमण वर्ष–२०२४ मा संग्रहालयका रुपमा दरबार अवलोकन गर्ने तयारी स्वरुप भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले आज दरबारअवलोकन गरेकी हुन् । नेपाल ट्रष्टसँगको सहकार्यमा सर्वसाधारणलाई अवलोकन गर्न मिलाउने गरी दरबारको पुनः निर्माण तथा व्यवस्थापन गर्नुपर्ने देखिएको छ । दरबारलाई खुला गर्ने विषयमा पर्यटन…

    Read More
  • अपराध/दुर्घटना

    माडीको बैकुण्ठे तालमा नुहाउने क्रममा डुबेर एसबिआई बैंकमा कार्यरत तिमिल्सिनाको मृत्यु

    चितवन/जिल्लाको माडी नगरपालिकाममा रहेको बैकुण्ठे तालमा नुहाउने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिकास्थित नेपाल एसबिआई बैंकमा कार्यरत ३५ वर्षीय विजय तिमिल्सिना रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार शनिबार दिउँसो साथीहरूसँग घुम्न गएका तिमिल्सिना नुहाउने क्रममा डुबेका थिए । दिउँसो नुहाउने क्रममा बेपत्ता भएका…

    Read More
  • मुख्य पृष्ठ

    चालु आ.ब. को दुई महिनामा दुई खर्ब ५९ अर्बको आयात, २६ अर्बको मात्र निर्यात

    काठमाडौँ/चालु आर्थिक वर्ष २०८०र८१ को सुरुवाती दुई महिनामा मुलुकले रू दुई खर्ब ५९ अर्ब ७४ करोड ९८ लाख बराबरको वस्तु आयात गर्दा निर्यात भने रू २६ अर्ब ४४ करोड ७० लाखमा खुम्चिएको छ । भन्सार विभागले सार्वजनिक गरेको भदौ मसान्तसम्मको तथ्याङ्कअनुसार दुई महिनामा मुलुकले कुल रू दुई खर्ब ८६ अर्ब १९ करोडको वैदेशिक व्यापार गर्दा…

    Read More
  • चितवन सेरोफेरो

    चितवनमा ‘एनप्लस प्रोफेसनल लक्की फिल्मी अवार्ड’ हुने

    चितवन/मोफसलकै चर्चित लक्की मिडिया हाउस चितवनले आयोजना गर्न लागेको ‘एनप्लस प्रोफेसनल लक्की फिल्मी अवार्ड(२०८० तथा सम्मान कार्यक्रम’ असोज २५ गते हुने भएको छ । भरतपुरको सिजी ल्याण्डमार्कमा रहेको चितवन सिनेप्लेक्समा बिहान ११ बजेदेखि हुने कार्यक्रममा देशभरबाट विभिन्न विधाका दुई दर्जन कलाकार सहित स्थानीयस्तरमा उत्कृष्ट काम गरेका व्यक्तिहरुलाई सम्मानित गरिने जनाइएको छ । आयोजक संस्था लक्की…

    Read More
  • अपराध/दुर्घटना

    दलालको प्रलोभनमा पर्दा कन्तविजोग

    योगेन्द्र योगी/दोहा/सुर्खेत वीरेन्द्रनगरका टेकप्रसाद गौली साउदी अरबमा कम्पनी छाडेर भाग्दा समस्यामा परे । करिब दुई वर्षअघि रोजगारीका क्रममा साउदी पुगेका उनले कम्पनीमा भने जस्तो काम पाएनन् । त्यसपछि कमाउने प्रलोभनमा परी कम्पनी छाडेर हिँड्दा उनी समस्यामा परेका हुन् । – ६ लाख २२ हजार नेपाली रुपैयाँ जरिमानासहित अदालतमा केस दर्तापछि सुर्खेतका गौली तनावमा – विभिन्न…

    Read More
  • अपराध/दुर्घटना

    तेश्रो बिवाहका लागि छोरी उखुबारीमा बाँधेर फरार आमा पक्राउ

    सुरेश पन्त/महेन्द्रनगर/आफ्नै कोखबाट जमाएको सन्तान सबैलाई प्यारो हुन्छ रु तर आफैले जन्माएको एक सन्तानलाइ आफैले राती एक अन्जान ठाउँ त्यो पनि सुनसान उखुबारीमा एक हातमा दुप्पटाले हात बाधेर उखुको बोटमा बाधेर आउँदा त्यो आमाको मन कस्तो भयो होला रु आफैले जन्म दिएकी आमा कति निर्दयी बन्न सकिन होला रु ९ महिने दुधे शिशु छोरीलाई उखुबारीमा…

    Read More
  • चितवन सेरोफेरो

    एटुजेड समाचारद्वारा आयोजित प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रम सम्पन्न

    चितवन/एटुजेड समाचार डटकमद्वारा आयोजित तिज बिशेष आर्टिकल प्रतियोगिताको नतिजा घोषणा एवम् पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । आज ९शनिबार० भरतपुर स्थित जिल्ला समन्वय समितीको सभाहलमा “तीजको साँस्कृतिक महत्त्व र यसको प्रभाव ” बिषयक आर्टिकल प्रतियोगिताको नतिजा घोषणा एवम् पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको हो । उक्त आर्टिकल प्रतियोगितामा पत्रकार सुजिता हमाल प्रथम भएकी छन्…

    Read More
  • मुख्य पृष्ठ

    निक्षेप एक खर्ब ३३ अर्ब २४ करोडले घट्यो

    काठमाडौ/चालु आर्थिक वर्ष २०८०-८१ को पहिलो महिनामा बैङ्क तथा वित्तीय संस्थामा रहेको निक्षेप एक खर्ब ३३ अर्ब २४ करोडले घटेको छ । नेपाल राष्ट्र बैङ्कले आइतबार सार्वजनिक गरेको २०८०-८१ को पहिलो महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका अनुसार साउनमा निक्षेप परिचालन २.३ प्रतिशतले घटेको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप…

    Read More