Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • चितवन सेरोफेरो

    नारायणगढमा योमरी, सेल-रोटी र बारा को २-दिने मेला

    योमरी-सेलरोटी-बारा, पुस्तकालय निर्माणको सहारा” मूल नारासहित, रोट्रयाक्ट क्लब अफ भरतपुर हाईट तथा पुतलीबजार महिला समूहद्वारा संयुक्त रुपमा आयोजित “पुस्तकालय निर्माण सहयोगार्थ कार्यक्रम” यहि पौष २९ र माघ १ गते बिहान ११ बजे देखी पुतलीबजार (भीमसेन मन्दिर अगाडि), नारायणगढमा आयोजना हुन गईरहेको छ। उक्त २-दिने कार्यक्रम स्थलमा योमरी, सेल-रोटी र बारा पाइनेछ। कार्यक्रमबाट संकलन भएको पूरा…

    Read More
  • मुख्य पृष्ठ

    सरकारले उपेक्षा गरेको ड्राइभिङ स्कुल सञ्चालकका गुनासो!

    चितवन/चालक अनुमतीपत्र पाउनुपूर्व दक्ष चालक बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका ड्राइभिङ् स्कुलका सञ्चालकहरुले आफूहरुलाई राज्यले नहेरेको गुनासो गरेका छन् । पाँचौं राष्ट्रिय महाधिवेशनमा सहभागी हुन शुक्रबार चितवनमा भेला भएका सञ्चालकहरुले सरकारले सम्बोधन नगर्दा आफूहरुको अर्बौ रुपैयाँको लगानी खेर जाने खतरा बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् । देशभर एक हजार पाँच सय भन्दा बढी ड्राइभिङ्…

    Read More
  • अपराध/दुर्घटना

    चितवनमा भएको छुट्टा–छुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

    भरतपुर/चितवनमा भएका छुटाछुट्टै दुर्घटनामा दुईको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार चितवनको खैरहनी र भरतपुरमा भएका दुर्घटनामा दुई जनाको मृत्यु भएको हो । पूर्वपश्चिम राजमार्ग अन्तर्गत खैरहनी नगरपालिका २ चैनपुरमा टाँडीबाट पर्सातर्फ जाँदै गरेको प्रदेश ०३–०२–००६ प ९०६८ नम्बरको स्कूटरलाई बा ०३–००१ च १७२७ नम्वरको बोलेरो गाडीले ठक्करदिँदा राप्ती नगरपालिका ८ ब्रम्हनगरका…

    Read More
  • चितवन सेरोफेरो

    रत्ननगर महोत्सव सुरु

    चितवन/बिहिबारबाट रत्ननगरको टिकौलीचौरमा रत्ननगर महोत्सव सुरु भएको छ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले रत्ननगर उद्योग वाणिज्य संघले आयोजना गरेको उक्त महोत्सवलाई उद्घाटन गरेका हुन् । अध्यक्ष तिमिल्सिनाले महोत्सवको सफलताको शुभकामना दिँदै महोत्सवबाट चितवनको आर्थिक क्षेत्र चलायमान हुँदै जाने बताएका छन् । उनले भने, ‘महोत्सवका कारण आर्थिक चलायमान हुनुका साथै उपभोक्ता, व्यवसाय सबै अगाडि बढ्दै जानेछ…

    Read More
  • मुख्य पृष्ठ

    विद्युत् महसुल छानबिन समितिको नियतमाथि नै शंका

    काठमाडौं/डेडिकेटेड फिडर र ट्रंकलाइनको विद्युत् महसुल विवाद समाधान गर्न सरकारले गठन गरेको छानबिन समिति सुरुमै विवादमा परेको छ । मन्त्रिपरिषद्को २४ पुसको बैठकले छानबिन समिति गठन गरेको थियो । छानबिन समितिमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिवलाई सदस्य तोकिएको मन्त्रिपरिषद्को बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा…

    Read More
  • मुख्य पृष्ठ

    ७८ हजार उद्योगी–व्यवसायी कालोसूचीमा, ६ महिनामै २२ हजार थपिए

    वैदेशिक रोजगारीमा नगई स्वदेशमै केही गर्ने भनेर व्यवसाय थालेका प्रवीण गुरुङले ऋण लिँदा धितो राखेको जमिन लिलामीमा चढेको छ। गुरुङले काठमाडौंमा कपडाको पसल सुरु गरे। व्यवसाय सुरु गरेपछि कोभिड महामारी सुरु भयो। व्यापार नभएपछि लगानी डुब्यो। ‘व्यवसाय राम्रो नहुँदा बैंक ऋणको साँवा–ब्याज तिर्न सकिनँ,’ गुरुङले भने, ‘ऋण व्यवस्थापन गर्न नसकेपछि बैंकले धितो लिलामी निकालेको छ।’…

    Read More
  • चितवन सेरोफेरो

    कृषि क्षेत्रको विकासमा सबैको हातेमालो आवश्यक छ: प्रमुख रेनु दाहाल

    चितवन/भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले कृषि क्षेत्रको विकासमा सबैको हातेमालो आवश्यक रहेको बताउनुभएको छ । नेपाल पशुपन्छी औषधि व्यवसायी संघको १४ औँ राष्ट्रिय महाधिवेशको भरतपुरमा उद्घाटन गर्दै उहाँले देशको मेरुदण्ड कृषि भएकाले यसको विकासमा सबैको हातेमालो आवश्यक रहेको औल्याउनुभयो। प्रमुख दाहालले कृषि क्षेत्रको विकासका लागि स्थानीय सरकार प्रमुखको हैसियतले आवश्यक मागलाई पुरा गर्ने र सहजीकरण…

    Read More
  • चितवन सेरोफेरो

    हंसका सदस्यलाई सहकारी शिक्षा !

    चितवन/भरतपुर–१, शहीदचोकमा प्रधान कार्यालय रहेको हंस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले नयाँ सेयर सदस्यहरुका लागि एक दिने सहकारी शिक्षा अभिमुखिकरण कार्यक्रम भरतपुर १६, विजयनगरमा सोमबार सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै संस्थाकी सचिव शरद शर्मा पौडेलले सदस्यहरुको आर्थिक, सामजिक, शैक्षिक समस्या समाधान गर्न सहकारी स्थापना भएको बताईन । सहकारी संस्था सञ्चालक समितिको मात्र…

    Read More
  • चितवन सेरोफेरो

    उद्योग वाणिज्य संघ चितवनको अध्यक्षमा सुमनकुमार श्रेष्ठ निर्वाचित

    चितवन/उद्योग वाणिज्य संघ चितवनको २०८०/८२ कार्यकालको लागि अध्यक्षमा सुमनकुमार श्रेष्ठ निर्वाचित भएका छन् । सोमबार भएको निर्वाचनमा श्रेष्ठले एक हजार ५१५ मत प्राप्त गरे । श्रेष्ठका प्रतिस्पर्धी सिरिष पन्तले ८४३ मत मात्रै प्राप्त गरे । संघको नयाँ कार्यसमितिमा श्रेष्ठको प्यानल नै हावी भएको छ । श्रेष्ठ प्यानलका अधिकांश उम्मेदवार निर्वाचित भएका छन् । पन्त भने…

    Read More
  • मुख्य पृष्ठ

    किन पालिराख्ने राष्ट्रिय सभा ?

    पुस २३, २०८०/तल्लो सदनको सदस्य हुन आकांक्षा राख्ने राजनीतिकर्मीले कहिल्यै माथिल्लो सदनको सदस्य बनिहाल्ने आकांक्षा नराख्ने र एकपल्ट माथिल्लो सभाको प्रबुद्ध सदस्य भइसकेपछि फेरि प्रतिनिधिसभाको चुनाव नलड्ने न्यूनतम राजनीतिक मूल्यलाई पालना गर्ने नैतिकता ठूला भनिएका नेताहरूबाटै प्रदर्शित भएन । संघीय संसद्को माथिल्लो सदन अथवा ‘सेकेन्ड च्याम्बर’ का एकतिहाइ अर्थात् १९ रिक्त सदस्यको निर्वाचनका लागि आगामी माघ…

    Read More