Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • चितवन सेरोफेरो

    पुलचोक–गोन्द्राङ ६ लेन सडक निर्माणले गति लियो

    चितवन/निर्माणधीन पुलचोक–गोन्द्राङ ६ लेन सडकको काम द्रुत गतिमा अघि बढेको छ । भरतपुरको मूख्य प्रवेशद्धार र पूर्व–पश्चिम राजमार्गमा पर्ने यो सडकको अहिले वीरेन्द्र क्याम्पसचोकदेखि लायन्सचोकसम्म तीब्र रुपमा काम अगाडि बढेको छ । २० दिनअघि बजार क्षेत्रमा रहेको खानेपानी र ढलको समस्या समधान भएसँगै कामले गति लिएको हो । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भ्रमण वर्षको…

    Read More
  • मुख्य पृष्ठ

    छामछुमकै भरमा ‘सवारी पास’

    काठमाडौँ/सवारीसाधन चुस्तदुरुस्त छ छैन भनेर परीक्षण गर्न नेपालभरमै एउटा मात्रै मेसिन छ । त्यो पनि एक दशकदेखि प्रयोगविहीन छ । कार्यविधि नहुँदा र अनिवार्य प्रयोग गर्नुपर्ने कानुनी व्यवस्था नहुँदा सवारीसाधन परीक्षण गर्ने ‘भेहिकल फिटनेस टेस्ट लेन’ प्रयोगविहीन भएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतकै काठमाडौँको टेकुस्थित सवारी परीक्षण कार्यालयमा मात्रै भेहिकल फिटनेस टेस्ट लेन छ । कार्यालय…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुरमा महशुस हुने गरी विकास भएको छ: प्रमुख रेनु दाहाल

    चितवन/भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरमा महशुस हुने गरी विकास भएको बताउनुभएको छ । हिमालय दण्डपाणि न्यौपाने माध्यमिक विद्यालय भरतपुर १३ को ४४ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भरतपुरमा जनताले आफै महशुस हुने गरी विकास भएको उल्लेख गर्नुभयो । ‘हामीले बोलेका कुरा पुरा गरेका हौ,उहाँले भन्नुभयो,‘हामीले भरतपुरमा विकास भयो भन्नुपदैन । भरतपुरबासीले महशुस भएको…

    Read More
  • मुख्य पृष्ठ

    मलेसिया जाने घटे, यस्तो छ कारण

    काठमाडौ/चालुु आर्थिक वर्ष २०८०/८१ मा नेपाली श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो श्रम गन्तव्य मुुलुुक हुुन पुुगेसँगै मलेसियामा रोजगारीमा जानेको सङ्ख्या घटेको हो । अघिल्ला दुुई वर्षमा ‘मिसन’ कै रूपमा नेपालसहितका देशबाट ठुलो सङ्ख्यामा श्रमिक आपूर्ति गरेको…

    Read More
  • मुख्य पृष्ठ

    घरजग्गाको कारोबारमा उल्लेख्य वृद्धि

    काठमाडौं/विगत २ वर्षदेखि मन्दी र घरजग्गा वर्गीकरणका कारण शिथिल रहेको घरजग्गा कारोबार पुस महिनामा आएर उल्लेख्य वृद्धि भएको छ । पुस महिनामा मात्र १ लाख ३६ हजार ७ सय ७३ वटा घरजग्गासम्बन्धी विविध कार्य हुँदा सरकारलाई एकै महिनामा ३ अर्ब २० करोड ५२ लाख १३ हजार रुपैयाँ राजस्व संकलन भएको छ । भूमि व्यवस्थापन तथा…

    Read More
  • चितवन सेरोफेरो

    नेकपा माओवादी केन्द्र भरतपुर २० को अध्यक्षमा सञ्जय भुजेल

    भरतपुर/नेकपा माओवादी केन्द्र भरतपुर २० को अध्यक्षमा सञ्जय भुजेल चयन भएका छन् । वडाको दोश्रो अधिवेशनले भुजेलको नेतृत्वमा २३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । अधिवेशनले उपाध्यक्षमा बाबुराम भण्डारी, हिरा नेपाली , सचिवमा विश्वनाथ अधिकारी, सहसचिव–राम कुमार श्रेष्ठ, सञ्जय थापा मगर र कोषाध्यक्षमा कालिका दवाडीलाई चयन गरिएको माओवादी केन्द्रले जनाएको छ ।सदस्यहरुमा निर्मल वाग्ले,…

    Read More
  • अपराध/दुर्घटना

    फर्टिलाइजर कम्पनीमा ग्यास सिलिण्डर पड्किएर कामदारको मृत्यु

    चितवन/भरतपुर महानगरपालिका–१५ मा रहेको अविनाश फर्टिलाइजर कम्पनीको हाताभित्र आगलागी हुदा सोमबार एक जनाको मृत्यु भएको छ । कम्पनीको क्वाटरभित्र बस्ने कामदारको आफ्नै कोठामा खाना बनाउने क्रममा ग्यास चुहावट भएर सिलिण्डर पड्किँदा आगलागी भएर मृत्यु भएको हो । चितवन प्रहरी कार्यालयमा प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीका अनुसार मृत्यु हुनेमा ५० वर्षीय मनिष थापा रहेका छन् ।…

    Read More
  • मुख्य पृष्ठ

    पर्यटनलाई समृद्धिको आधारका रुपमा स्थापित गर्नुपर्छ स् राष्ट्रपति

    काठमाडौँ, २ माघ/राष्ट्रपति रामचन्द्र पौडेलले जनसङ्ख्याको ठूलो हिस्सा निर्भर रहेको कृषि क्षेत्रमा उत्पादन भएका अन्नबाली तथा अर्गानिक खाद्यवस्तु सिधै होटलमा आपूर्ति गरी ‘फार्म टु प्लेट’को अवधारणा अघि बढाउन सुझाव दिनुभएको छ । होटल सङ्घ नेपालले आफ्नो स्थापना दिवसका अवसरमा मनाउन सुरु गरेको ‘प्रथम सत्कार दिवस, २०८०’ को आज यहाँ आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले नेपालको मौलिक…

    Read More
  • मुख्य पृष्ठ

    भूकम्प प्रभावितलाई राहत लिएर गएकी चिनियाँमाथि हातपात !

    २ माघ, काठमाडौं/जाजरकोट र रुकुम पश्चिममा भूकम्प प्रभावितलाई राहत सामग्री लिएर पुगेको चिनियाँ टोली प्रमुखमाथि हातपात भएको पाइएको छ । चिनियाँ संस्था ‘चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्ट’ की मुख्य निर्देशक सोउ सिच्याङमाथि मंसिर २० गते जाजरकोटको भेरी नगरपालिकाको रिम्नामा हातपात भएको हो । भूकम्प गएको ३ दिनपछि सोउ नेतृत्वको चिनियाँ टोली राहत सामग्री वितरणका लागि…

    Read More
  • मुख्य पृष्ठ

    बदनाम गणतन्त्रको विकल्प राजा हुन सक्दैनन्

    १ माघ २०६३ मा दुई महत्वपूर्ण घटना भए । नेपालको अन्तरिम संविधान २०६३ जारी र नेपाल अधिराज्यको संविधान २०४७ खारेजी । अन्तरिम संविधानको धारा ४ अनुसार राजतन्त्र उन्मूलन भएर नेपाल गणतन्त्र बन्यो । राजतन्त्र उन्मूलन विरुद्ध सर्वोच्च अदालतमा रिट पर्‍यो । त्यतिबेला संविधानको व्याख्या विशेष इजलासले गर्दथ्यो । लेखक सहितको तीन सदस्यीय विशेष इजलास गठन…

    Read More