हाम्रो पुस्तकालयः हाम्रो भविष्य’ कला कार्यशाला सम्पन्न
काठमाडौँ/‘हाम्रो पुस्तकालयः हाम्रो भविष्य’ विषयक कला कार्यशाला सम्पन्न भएको छ । आज १८औँ पुस्तकालय दिवसका अवसरमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको संयुक्त आयोजनामा कार्यशाला सम्पन्न भएको हो । कार्यक्रमको उद्घाटन शिक्षामन्त्री रघुजी पन्तले गर्नुभयो । उहाँले चित्रकला र पुस्तकालयलाई परस्पर परिपूरक भन्दै कलाकारलाई पुस्तक अध्ययनमा जोड दिन आग्रह गर्नुभयो । “पुस्तक…
Read More