वरिष्ठ श्रष्टा पराजुली अभिनन्दित
चितवन/गुरुङ समुदायको श्रीवृद्धिका लागि अतुलनीय योगदान पुर्याएवापत् वरिष्ठ श्रष्टा वसन्त पराजुली सम्मानित हुनुभएको छ । उहाँद्वारा रचना गरिएको ‘बखान’ उपन्यासले गुरुङ समुदायको इतिहास, संस्कृति र राजनीतिक भूमिकालाई कलात्मक उजागर गरेको छ । गत भदौमा सो उपन्यास सार्वजनिक भएको थियो । तमु ह्युल छोँज धीँ गुरुङ राष्ट्रिय परिषद् चितवनद्वारा शनिबार आयोजित विशेष कार्यक्रममा गुरुङ संस्कार अनुसार…
Read More
