Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य समाचार

    कर्पोरेट हाउसहरुद्वारा सञ्चालित सञ्चार मिडियाहरुले फैलाएको भ्रमको बिप्लबद्वारा खण्डन

    काठमाडौँ /नेपाल कम्युनिस्ट पार्टीले केही दिन अघिदेखि नेपालका कर्पोरेट हाउसहरुद्वारा सञ्चालित सञ्चार मिडियाहरुबाट आफ्नो पार्टी, क्रान्तिकारी आन्दोलन र नेताहरुका बारेमा असत्य, अस्वभाविक र भ्रामक समाचारहरु योजनाबद्ध तरिकाले सम्प्रेशित भैराखेको प्रति आपत्ति जनाएको छ । उक्त पार्टीका महसचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले बिहीबार एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै भनेका छन्, ‘केही दिन अघिदेखि नेपालका कर्पोरेट हाउसहरुद्वारा सञ्चालित…

    Read More
  • मुख्य समाचार

    सरकारको आलोचना गर्दै पूर्वप्रधानसेनापति क्षत्री भन्छन्, विप्लवमाथि बल प्रयोग गरे द्वन्द्वको खतरा

    काठमाडौँ /पूर्वप्रधानसेनापति राजेन्द्र क्षत्रीले नेत्रविक्रम चन्द ९विप्लव० नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सँग औपचारिक वार्ताबिनै सेना–प्रहरी परिचालन गरेर नियन्त्रणमा लिन खोज्नु मुलुकका लािग घातक हुनसक्ने चेतावनी दिएका छन् । यो समाचार आजको नागरिक दैनिकमा मातृका दाहालले लेखेका छन् । नेकपामाथि प्रतिबन्ध लागेपछि पक्ष र विपक्षमा अभिव्यक्ति आइरहेका बेला केही महिनाअघि मात्रै अवकाश पाएका क्षत्रीले सरकारले…

    Read More
  • मुख्य समाचार

    सूचनामै अंकुश लाउँछ सरकार

      काठमाडौँ /संविधान र कानुनले नागरिकलाई सूचनाको हकको सुनिश्चत गरेको छ । संविधानको धारा २७ मा सूचनाको हकसम्बन्धी व्यवस्थामा भनिएको छ, ‘प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना माग्न र पाउने हक हुनेछ ।’ तर व्यवहारमा राज्यका जिम्मेवार निकायले नै सर्वसाधारणलाई सूचना दिएका छैनन् । सरकारी निकायमा तोकिएका सूचना अधिकारीले नै सूचना…

    Read More
  • अपराध/दुर्घटना

    चितवनमा विप्लव समूहको संगठन तितर बितर र छिन्न भिन्न हुँदै

    सुर्य बराल/ चितवन,चैत १३ /चितवनमा विप्लव समूहको संगठन छिन्न भिन्न भएको छ । सरकारले गत् फागुण २८ गते प्रतिबन्ध लगाउदै बिप्लब समूहका बिरुद्ध ब्यापक मात्रमा प्रहरी परिचालन गरेसँगै चितवनमा प्रतिबन्धित नेकपा बिप्लब समूहको संगठन तितर बितर हुँदै छिन्न भिन्नको अवस्थामा पुगेको हो । बिप्लवका सात जना नेता, कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालय चितवनले पक्राउ गरेको छ…

    Read More
  • अपराध/दुर्घटना

    नवलपुरमा १० दिन विद्युत सेवा नआउने ।

    कावासोती ,चैत १३/नवलपुरमा झण्डै १० दिन विद्युत सेवा नआउने भएका्े छ । मङ्गलबार बिहान परेको पानीसँगै आएको चट्याङले नवलपुरको प्रगतिनगर सव स्टेशनमा रहेको ट्रान्सफर्मरमा ठुलो क्षती पुगेपछि नवलपुरका प्राय स्थानमा विद्युत सेवा अवरुद्व भएको हो। नेपाल विद्युत प्राधिकरण बितरण केन्द्र कावासोतिले बुधबार पत्रकार सम्मेलन नै गरेर औधोगिक क्षेत्रमा ७ देखि १० दिनसम्म विद्युत सेवा ठप्प…

    Read More
  • मुख्य समाचार

    नेकपा विप्लव समूहविरुद्ध देशब्यापी ‘सर्च एन्ड एरेस्ट अपरेसन’ तीव्र

    काठमाडौं । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको गतिबिधीमाथि प्रतिबन्ध लगाउदै नेपाल प्रहरीलाई सो समूहविरुद्ध ‘सर्च एन्ड एरेस्ट अपरेसन’लाई तिब्र्रता दिन लगाएको छ । नेपाल प्रहरीले देशभर आन्तरिक सर्कुलर जारी गर्दै विप्लव समूहका नेता–कार्यकर्ताको खोजी गर्दै घेराहाली पक्राउ गर्न निर्देशन दिइएको हो । सरकारले फागुन २८ गतेको मन्त्रीपरिषद् बैठकबाट विप्लव समूह भनेर चिनिने नेपाल कम्युनिष्ट पार्टी…

    Read More
  • अपराध/दुर्घटना

    आफ्नै पूर्वआयुक्तविरुद्ध अख्तियार अदालतमा

      काठमाडौं/अनियमितता गर्ने व्यक्ति जतिसुकै अख्तियारप्राप्त ठाउँमा बसे पनि कुनै दिन फन्दामा पर्न सक्छन् । राजनारायण पाठकको घटनाले यसलाई चरितार्थ गरेको छ । केहीअघिसम्मका आफ्नै आयुक्त पाठकलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मंगलबार भ्रष्टाचार मुद्दा दायर गरेकोे छ । इन्जिनियरिङ कलेज स्वामित्व विवादमा घुस लिएको सकारेका पाठकसँग ७८ लाख रुपैयाँ बिगो र ११ वर्ष…

    Read More
  • चितवन सेरोफेरो

    वागीश्वरी आध्यात्मिक परिषद्मा पियाको नेतृत्व

    चितवन, १२ चैत/ चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १ मा रहेको वागीश्वरी आध्यात्मिक परिषद, योगी नरहरिनाथ आश्रमको छैठौं केन्द्रीय विशेष महाधिवेशनले शैलेन्द्र कुमार पियाको अध्यक्षतामा २२ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । सोमबारदेखि सुरु भएको साधारणसभा तथा अधिवेशनले सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गर्दै मंगलबार सकिएको हो । समितिको प्रथम उपाध्यक्षमा ईश्वरी प्रसाद खराल,…

    Read More
  • राजनीति

    प्रेस स्वतन्त्रतासम्वन्धी मान्यता र सञ्चारमैत्री कानून निर्माणको सवाल

    १. अवधारणाः पूर्ण लोकतन्त्रमा मात्रै पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सम्भव छ । लोकतन्त्रबिना प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको निर्बाध प्रयोगको कल्पनासम्म गर्न सकिँदैंन । प्रेसले पूर्णरुपमा स्वतन्त्रता पायो भने मात्रै त्यसले जनतालाई सही सूचना सम्प्रेषण गर्नुका साथै लोकतान्त्रिक शासनलाई जिम्मेवार र उत्तरदायी बनाउन भूमिका खेल्न सक्छ । यही कारणले स्वतन्त्र प्रेसलाई लोकतन्त्रको आधार मानिएको हो…

    Read More
  • राजनीति

    सोम शर्माको सातु र राजावादीहरुको सपना

    प्राचीन नीतिशास्त्रको एक कथामा सोम शर्मा सपना देखिरहेका छन् । सोम शर्मा प्रतिदिन भिख मागेर ल्याएको भिक्षाटनबाट दैनिक अलिअलि बचाएर आफ्नो एकमात्र माटोको गाग्रीमा जम्मा गर्दथ्यो । जीवनमा एकपटक उसले आफ्नो गाग्री मुस्किलले पिठोले भर्न सफल भएछ्र अनि ऊ सोच्न थालेछ । उसले त्यो पिठो बेचेर केही कुखुराको चल्ला किन्नेछ, चल्ला ठूलो भएपछि तिनले अझै…

    Read More