Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न

    म्याग्दी/म्याग्दी र राहुघाट वेसिनका जलविद्युत् आयोजनाबाट उत्पादन हुुने विद्युत्लाई केन्द्रीय प्रणालीमा आवद्ध गराउन सञ्चालन भएको डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाको ठेक्का सम्झौताको म्याद सकिन पाँच महिना बाँकी रहँदा ७० प्रतिशत भौतिक प्रगति भएको छ । सत्तरी प्रतिशत काम गर्न पाँच वर्ष लगाएको नेपाल विद्युत् प्राधिकरणद्वारा सञ्चालित आयोजनाको ठेकेदारलाई बाँकी ३० प्रतिशत काम पाँच महिनामा पुरा गर्न…

    Read More
  • यस्तो बन्यो एमालेको सदस्यीय पदाधिकारी

    काठमाडौँ/नेपाल कम्युनिष्ट पार्टी (एमाले) ११ औँ महाधिवेशनले पार्टी पदाधिकारी निर्वाचित गरेको छ । केन्द्रीय निर्वाचन आयोगका अनुसार उपाध्यक्षमा पृथ्वी सुब्बा गुरुङले १७३७ मत, विष्णुप्रसाद पौडेलले १६७५ मत, रामबहादुर थापाले १५१६ मत, गोकर्णराज विष्टले १३६८ मत र रघुजी पन्त १२५८ मतका साथ विजयी हुनुभएको छ । त्यसैगरी, उपमहासचिवमा लेखराज भट्टले १४५२मत, रघुवीर महासेठले १३६८ मत र…

    Read More
  • जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ

    भजनी,(कैलाली)/ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री कुलमान घिसिङले जनताले चुस्तदुरुस्त पारदर्शीतासहितको भ्रष्टाचार मुक्त समाजको अपेक्षा गरेको बताउनुभएको छ । कैलालीको जानकी गाउँपालिकाले आज आयोजना गरेको विकास निर्माणसम्बन्धी सरोकारवालासँग भेटघाट तथा छलफल कार्यक्रममा मन्त्री घिसिङले जनताले तत्काल कामको नतिजा खोजेको बताउनुभयो । “हामी अहिले जनताको माझमा जाँदै गर्दा धेरै ठूलो अपेक्षा…

    Read More
  • अर्बकुना सुन्तला उत्पादन कृषक समूहद्वारा ८७ लाखको सुन्तला बिक्री

    वालिङ,स्याङ्जा/यहाँको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक समूहले सुन्तला बिक्री गरेर गाउँमा रु ८७ लाख भित्र्याएको हो । विगतमा कोदो तथा मकै बाली हुने ठाउँमा नगदेबालीका रूपमा सुन्तलाखेती थालेसँगै गाउँमा आम्दानी बढ्दै गएको समूहका अध्यक्ष यामबहादुर सेनले जानकारी दिनुभयो । अर्बकुना…

    Read More
  • हंस बहुउद्देश्यीय सहकारीको २२ औं वार्षिक साधारण सभा सम्पन्न

    भरतपुर । भरतपुर महानगरपालिका–१, शहीदचोकमा प्रधान कार्यालय रहेको नारायणगढको २२ औं वार्षिक साधारण सभा शनिबार संस्थाको प्राङ्गणमा नारायणगढमा सञ्चालक समितिबाट पेश गरिएका विषयहरूमा छलफल तथा निर्णय गर्दै सम्पन्न भएको छ। संस्थाकी सेयर सदस्य समेत रहेकी संविधान सभा सदस्य माननीय गीता वाग्लेको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष दिनेशकुमार चुकेको अध्यक्षतामा सम्पन्न सभामा सहकारीका सेयर सदस्यहरूको उल्लेखनीय…

    Read More
  • हंस बहुउद्देश्यीय सहकारीको १६औं वार्षिकोत्सवमा रक्तदान, सदस्य सम्मान र सहयोग हस्तान्तरण

    भरतपुर–१, नारायणगढस्थित हंस बहुउद्देश्यीय सहकारी संस्था लि.को १६औं वार्षिकोत्सवको सुअवसरमा शनिबार खुल्ला रक्तदान, सदस्य सम्मान तथा सामाजिक सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम बागमती प्रदेश सरकारका सहकारी तथा गरिबी निवारण मन्त्रालयका माननीय मन्त्री विनु रायमाझी पौडेलको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष दिनेश कुमार चुकेको अध्यक्षतामा संस्थाको प्राङ्गण, शहीदचोक, नारायणगढमा सम्पन्न भएको हो। कार्यक्रममा बोल्दै…

    Read More
  • ईनरव्हिल क्लब अफ भरतपुरको समन्वयमा सरकारी अस्पतालमा धारा जडान।

    सुर्य बराल/चितवन/ईनरव्हिल  क्लब अफ भरतपुरको समन्वयमा भरतपूर अस्पतालको कम्पाउन्ड भित्र शुद्ध पिउने पानीको धारा निर्माण गरिएको छ । स्वर्गीय दाजु अरुणबाबु पाण्डे र स्वर्गीय दाजु राजेन्द्र बाबु पाण्डेको पुण्य स्मृतिमा भाइ बैनीहरू इनर व्हील क्लब अफ भरतपुरको आई एस ओ अन्जु पाण्डे लामिछाने, प्रतिभा गौतम भाइ दिपेश घिमिरे, दिपन घिमिरे, विशाल गौतमको सहयोगमा शुद्ध पिउने…

    Read More
  • आमाबुबा भएकै अधिकांश बालबालिका बालगृहमा

    काठमाडौँ/आमाको काख र बुबाको साथ । छोराछोेरीले महसुस गर्न सक्छन् । यही शब्द काभ्रेकी सविता विश्वकर्मालाई सोध्नुभयो भने उहाँले आमा र बुबा शब्द उच्चारण गर्न सक्नुहुन्छ तर त्यसको आत्मीय भाव महसुस गर्न सक्नुहुन्न । दुई वर्षको कलिलो उमेर, जतिबेला उहाँले तोतेबोलीले आमा र बा भन्न सिक्ने बेला थियो । त्यतिबेला नै सविताका आमाबुबाले छोरीहरूको उज्वल…

    Read More
  • अदानचुलीका सडक स्तरोन्नति गरिँदै

    अदानचुली,(हुम्ला)/अदानचुली गाउँपालिकाको केन्द्र जोड्ने गल्फागाडदेखि श्रीनगरसम्मको सडकको स्तरोन्नति तथा कालोपत्र गर्ने काम सुरु भएको छ । सडकको ट्र्याक खोलिएको करिब १० वर्षपछि उक्त सडकको स्तरोन्नतिका साथै कालोपत्र गर्ने कम सुरु गरिएको हो । गाउँपालिकाको गौरवको योजनाका रूपमा रहेको गल्फागाडदेखि गाउँपालिका केन्द्र श्रीनगरसम्मको सडकको स्तरोन्नति तथा कालोपत्र गर्ने काम सुरु भएलगत्तै निरन्तर रूपमा काम भइरहेको छ…

    Read More
  • सिमरा र विराटनगर घटना : सरकार र एमालेको कमजोरी

    काठमाडौं/भाद्र २३ र २४ को हिंसात्मक घटनापछि बारा–पर्साका प्रायः क्षेत्रहरू शान्त थिए। यहाँका बुद्धिजीवी, युवा, राजनीतिक दल, आम जनता तथा जेनजी समूहलगायत भाद्र २३ र २४ को घटना नदोहोरियोस् भन्ने चाहना राखी परिस्थिति सुधारको मार्गमा थिए। यहाँका पूर्व मन्त्रीहरू तथा आन्दोलनबाट घर सम्पत्ति गुमाएका नेताहरू पनि यस कुरामा सहयोगी नै थिए, किनभने बारा पर्सामा अधिकांश…

    Read More