Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • अपराध/दुर्घटना

    जिल्लामा खुलेआम दर्जन बढी जुवाखाल : चितवन प्रहरी बेखबर की मुकदर्शक ?

    सुर्य बराल/बुधबार/कार्तिक १२, चितवन / देशकैं केन्द्रबिन्दु चितवन जिल्लामा बिगत केही हप्ता यता दिनदहाडै दर्जन बढी जुवाखाल सञ्चालन भईरहेको खुल्नमा आएको छ । जिल्लाको मुख्य ब्यापारिक केन्द्र नारायणगढ बजारको मिलनरोड, हरिहरमार्ग, लिलाचोक, पोखराबसपार्क, भरतपुरको बसेनी लगाएत जिल्लाका दर्जन बढी स्थानमा खुलेआम जुवाखाल सञ्चालन भईरहेको खबर प्राप्त भएको हो । भण्डाफोर अभियानलाई प्राप्त भरपर्दो सुचना अनुसार…

    Read More
  • मुख्य समाचार

    समाजसेवी पियाको जग्गामा राज गर्नेहरुको आतंक कहिलेसम्म ?

    चितवन । चितवनको मुख्य ब्यापारिक केन्द्रबिन्दु नारायणगढ बजारको मुटु मानिने शहिदचोकबाट मिलनरोड जाने बजार क्षेत्रमा १५० वटा सटर समेटेर बनाईएको चमेलीदेबी बिग बजारमा अहिले ब्यबसायीहरु आंतकीत बनिरहेको खबर प्राप्त भएको छ । बिश्वब्यापी कोराना भाईरसको आतंक र अत्यासलाग्दो लक डाउन झेल्न बाध्य यहाँका ब्यबसायीहरु अहिले सो सटरका मालिकहरुको आंतकले त्राहीमामको अवस्थामा पुगेका हुन् । भरतपुर…

    Read More
  • व्यानर न्यूज

    आभास रानाको लघुचलचित्र ‘घटनास्थल’ सार्वजनिक

    असोज ७, चितवन । सामाजिक बिषयवस्तुमा आधारित लघुचलचित्र आज सार्वजनिक गरिएको छ । निर्देशक आभास रानाद्धारा निर्देशित घटनास्थलको फूलपातीको अवसर पारेर सार्वजनिक गरिएको हो । समाजमा आपराधिक मनोवृत्तिका मानिसहरुमा पनि मानवीयता र करुणभाव हुन्छ भन्ने चलचित्रद्धारा देखाउन खोजिएको निर्देशक रानाले जानकारी दिए । चितवनमै छायांकन तथा सम्पादन गरिएको उक्त चलचित्रमा मुख्य भूमिकामा देव आर्यन, आभास…

    Read More
  • मुख्य समाचार

    कठिन बन्दै भान्सा : अत्यधिक महँगी बढ्यो

    खोजेको र रोजेको तरकारी पाउन मुस्किल हुन थालेको छ । कोरोना कहरबीच नै चाडपर्वसमेत सुरु हुँदा उपभोक्ता रोजेको तरकारी नपाउने र पाइहाल्दा पनि अत्यधिक महँगीको मारमा छन् । कीर्तिपुर घर बताउने मीना रिजालले मुडेको राम्रो आलु खोज्न धेरै पसल पुगेको तर नपाएपछि साना आलु नै धार्नीको २३० रुपियाँमा किन्न बाध्य भएको बताउनुभयो । आलु मात्र…

    Read More
  • चितवन सेरोफेरो

    सेभ द माइन्डद्वारा सिद्धि छात्रावासमा खाद्यान्न सहयोग।

    चितवन/सामाजिक क्षेत्रमा क्रियाशिल संस्था सेभ द माइन्ड नेपालले सिद्धि छात्रावासमा खाद्यान्न सहयोग गरेको छ । सेभ द माइन्ड नेपालका बोर्ड मेम्बरहरुले कालीका नगरपालिका-१० सिद्धि स्थित सुनौलो किरणद्वारा सञ्चालित छात्रावासमा खाद्यान्न सहयोग सङै दशै विशेष कार्यक्रम समेत गरेको हो। सेभ द माइन्ड चितवनकी अध्यक्ष पुजा भुषाल, स्टेप नेपालका अध्यक्ष होम विलास सापकोटा, सेभ द माइन्ड नेपालकी…

    Read More
  • चितवन सेरोफेरो

    “श्रदान्जली” म्युजिक भिडियो सार्वजनिक

    चितवन/लामो समयदेखि प्रबासमा रहदै नेपाली सुगम संगीतमा कलम चलाउदै आएका गीतकार अर्जुनरत्न भिकारीको नयाँ म्यूजिक भिडियो श्रदान्जली” सार्वजनिक गरिएको छ। भिकारीको दोस्रो एल्बम पञ्चामृतको पाँचौ गित “श्रदान्जली” को म्युजिक भिडियो आज सार्वजनिक भएको हो। केही समय अगाडी दोस्रो एल्बम पञ्चामृत लिएर आएका गीतकार भिकारीले यस भन्दा अगाडि दाउरा उपहार, धनले हैन मनले, काजल जस्ता थुप्रै…

    Read More
  • मुख्य समाचार

    डा. केसीसँग वार्ता गर्न ७२ घण्टे अल्टिमेटम

    काठमाडौं/नेपाल चिकित्सक संघले आइतबार डा। गोविन्द केसीको माग सम्बोधनका लागि वार्ता टोली गठन गर्न सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको छ। डा. केसी अनशन बसेको २१ दिन पुगे पनि सरकारले बेवास्ता गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको संघले जनाएको छ। संघका महासचिव डा. बद्री रिजालले संस्थाका तर्फबाट हालसम्म गरिएका हरेक पहललाई सरकारले बेवास्ता गरेको भन्दै प्रेस विज्ञप्तिमार्फत आपत्ति…

    Read More
  • मुख्य समाचार

    विश्वले सिक्यो पाठः लकडाउनले काम गरेन, नेपाल अझै अलमलमा !

    कोरोनाभाइरस संक्रमणका कारण नेपालमा चिकित्सकले समेत ज्यान गुमाएका छन् । दैनिक संक्रमितको संख्या दुई हजार पुग्न लागेको छ । तैपनि निषेधाज्ञा वा लकडाउन समाधान होइन भनेर सबैले बुझेका छन् । सुरक्षित रहेर आफ्नो व्यापार–व्यवसाय सञ्चालन गर्ने र कोरोनाका साथ जिन्दगी चलाउने मनस्थितिमा आमनागरिक देखिएका छन् । कर्णाली प्रदेश अस्पताल सुर्खेतका ५८ वर्षका चिकित्सकको कोरोना भाइरस…

    Read More
  • अपराध/दुर्घटना

    नेपाली समाज कता जाँदै : बोक्सी आरोपमा बर्बरता

    मोरङको सुन्दरहरैंचा नगरपालिका–३ की धनहीरा राईले बोक्सी आरोप लगाउँदै निर्घात कुटपिट गरेकी महिला चोट देखाउँदै र घटनास्थलमा भेला भएका स्थानीय बासिन्दा। कुटपिटमा प्रयोग गरिएको त्रिशूल धनहीराको पूजा कोठाबाट नियन्त्रणमा लिँदै प्रहरी। तस्बिर :किशोर बुढाथोकी विराटनगर स् मोरङको सुन्दरहरैंचा नगरपालिका–३ आइतबारेमा नौ दिनअघि नयाँ धामी उत्रिएको हल्ला फैलियो। २९ वर्षीया धनहीरा राई मंगलबार राति घरमा चिन्ता…

    Read More
  • मुख्य समाचार

    जहाँ घरैपिच्छे गर्वसाथ राष्ट्रिय झण्डा फहराइएको छ

    काठमाडौँ/ सबैजसो घरको छानाहरुमा विश्वको एकमात्र चार कुना नभएको नेपालको झण्डा फरफराइरहेको दृश्यले हिजोआज तीनकुने कोटेश्वर सडकखण्डमा यात्रा गर्ने धेरैलाई अचम्ममा पारेको हुनसक्छ । सामान्यतः नेपालीले राष्ट्रिय झण्डा मन्त्रीनिवासमा मात्र फहराइरहेको देखेका हुन्छन् । हालै तीनकुनेका नवआदर्श मार्ग, सामुदायिक मार्ग, सुविधा मार्ग, सुमार्ग, गरिमा मार्ग, सुभेच्छा मार्ग र सरस्वती मार्गका चारसय भन्दा बढी घरपरिवारले राष्ट्रिय…

    Read More