Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य समाचार

    ‘ओली सरकारकै कारण राजा आऊ देश बचाऊ भनिरहेका छन्’

    प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेताहरूले केपी ओली नेतृत्वको कम्युनिस्ट सरकारले जनमतको घोर अपमान गरेको बताएका छन्। सरकारविरुद्ध सोमबार ७७ वटै जिल्लामा प्रदर्शन गरेको कांग्रेसका नेताहरूले शासन सञ्चालन गर्ने नैतिक र राजनीतिक आधार ओलीले गुमाइसकेको दाबी गरे। जनादेशअनुसार कांग्रेस पाँच वर्ष ढुक्कैले प्रतिपक्षी बन्न तयार भएर नै ओलीको राजीनामा नमागेको स्पष्ट पार्दै कांग्रेस नेताहरूले भने, ‘केपी…

    Read More
  • मुख्य समाचार

    उखु जस्तै पेलिए किसान !

    उखु नगदे बाली। तर किसान सधैं उधारोमा कारोबार गर्न बाध्य छन्। किसानले वर्षौंदेखि उखु बेचेको बक्यौता रकम भुक्तानी पाएका छैनन्। किसानका अनुसार करिब ९० करोड रुपैयाँ भुक्तानी पाउन बाँकी छ। उखु क्रसिङ गर्ने सिजन सुरु भयो। किसान उखु लिएर मिलमा जानुपर्ने बेला विगतको बक्यौता रकम पाउनुपर्ने माग गर्दै राजधानी आएका छन्। पोहोर काठमाडौं आएर आन्दोलन…

    Read More
  • चितवन सेरोफेरो

    हंस सहकारीको १७ औं साधारण सभा एंव ११ औं बार्षिकोत्सव सम्पन्न।

    चितवन/हंस बहुउद्देश्यीय सहकारी संस्था लि. को १७ औं वार्षिक साधारण सभा तथा ११ औं वार्षिकोत्सव आज शनिबार संपन्न भएको छ। एक हप्तासम्म चलेको ईकाईगत भेलाहरुको प्रतिनिधिमूलक साधारण सभाको समापन संस्थाका अध्यक्ष दिनेश कुमार चुकेको अध्यक्षता एवं भरतपुर महानगरपालिका सहकारी उप समितिका संयोजक तथा वडा नं ७ का वडा अध्यक्ष राजेन्द्रमणि काफ्लेकोे प्रमुख आतिथ्यतामा सम्पन्न भएको…

    Read More
  • चितवन सेरोफेरो

    धार्मिक एवं सांस्कृतिक जगेर्ना र विकासमा महानगरको ठूलो योगदान : मेयर दाहाल

    चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले धार्मिक एवं सांस्कृतिक जगेर्ना र विकासमा महानगरको ठूलो योगदान रहेको बताएकी छन् । भरतपुर महानगरपालिका वडा न १५ गोपालगन्ज मा रहेको ङाग्युर शेराब लिड्ग गुम्बा शिलान्यास कार्यक्रममा प्रमुख अतिथि दाहालले धार्मिक एवं सास्कृतिक जगेर्ना र बिकासका लागि निरन्तर सहयोग गरिरहेको बताइन् । ‘लामो बलिदानीपूर्ण संघर्षपछि मुलुकले धर्मनिरिपेक्षता प्राप्त…

    Read More
  • अपराध/दुर्घटना

    मिलापत्रमै टुंग्याइन्छ बलात्कार घटना

    बझाङ मस्टा गाउँपालिका–२ की १४ वर्षीया बालिकालाई घट्टमा गएका बेला साउन २९ गते साँझ १८ वर्षीय राजेन्द बोहराले बलात्कार गरे । गर्भ रहे स्विकार्ने सर्तमा गाउँमै उक्त घटनामा मिलापत्र गराइयो । बलात्कार गरेबापत ५ सयको नोट जरिवानास्वरूप ती बालिकाको खुट्टामा राखेर बोहराले ढोगे । मिलापत्र भएको डेढ साता नबित्दै बोहराले १२ वर्षीया सम्झना कामीलाई बलात्कार गरे । उनले बलात्कारपछि…

    Read More
  • अपराध/दुर्घटना

    देशमा जताततै लुटतन्त्र : कोरोनाका नाममा ब्रह्मलुट

    लहान/१० मंसिर २०७७/कोरोनाले नियन्त्रणका नाममा प्रदेश २ का केही स्थानीय तहले ब्रम्हलुट गर्न थालेका छन् । यसको पछिल्लो उदाहरण बनेका छन्, सप्तरीको बोदेबरसाइन र सिरहाको सिरहा नगरपालिका । यी दुई नगरपालिकाकाले कोरोना संक्रमण नियन्त्रणको नाममा गरेको खर्चमा व्यापक अनियमितता पाइएको हो । बोदेबरसाइन नगरपालिकाले सार्वजनिक गरेको कोरोना संक्रमण नियन्त्रण खर्च विवरणअनुसार लाइफबोय साबुनको प्रतिगोटा मूल्य तीन हजार उल्लेख…

    Read More
  • मुख्य समाचार

    बलात्कारमा मिलापत्र गराए तीन वर्ष जेल हुने

    जबर्जस्ती करणीलगायत यौन हिंसाका घटनामा मेलमिलाप गराउनेलाई तीन वर्ष जेल पठाउने थप व्यवस्थासहित कानुन परिमार्जन गर्दै मन्त्रिपरिषद् बैठकले अध्यादेश सिफारिस गर्ने निर्णय लिएको छ । अध्यादेश जारी भए बलात्कारलगायत यौन हिंसाका घटनामा पीडितलाई ललाइफकाइ तथा लेनदेन गरी मिलापत्र गराउनेले तीन वर्षसम्म जेल जानुपर्नेछ । अझ सार्वजनिक पद धारण गरेका व्यक्तिले मेलमिलाप गराए ६ महिना बढी अर्थात् साढे…

    Read More
  • मुख्य समाचार

    धर्तिले सोधेका अनुत्तरित प्रश्नहरु ….

    हावाको त्यो अगोधकम्पनमा समेत आफनो अस्तित्व रक्षाका लागी अविचलित आत्मा धर्तिको यो मैदानमा संघर्षरत नै रहयो । उसको त्यो संघर्षले उसको जीवनको अस्तित्वरक्षार्थ भुमिका खेलेको छ । लाग्दछ, उसले धर्तिमा आफनो उपस्थितीको सान्र्दभिकतालाई पुष्टि गरिरहेको छ । हावाको त्यो वेग होस वा प्रकृतिको अन्य निर्मम प्रहार, जे भएता पनि औचित्य पुष्टिका लागी गरिएको उसको त्यो…

    Read More
  • अपराध/दुर्घटना

    ड्युटिका प्रहरीद्वारा चितवनमा अपाङ्ग महिला गर्भवति ! घटना गुपचुप पार्ने चलखेल ।

    बुधबार । कार्तिक १३, चितवन । जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत एक प्रहरी जवानले भरतपुरको एक होटलमा कार्यरत अपाङ्ग महिलासँग यौनसम्बन्ध बनाई उनलाई गर्भवति बनाएको रहस्य खुल्नमा आएको छ । मकवानपुर जिल्लाको मनहरी गाँउपालिका घर भई चितवनको राप्तीमा डेरा गरी बसेकी ती युवती बिरामी भई भरतपुरको सरकारी अस्पतालमा उपचार गराउन आउने क्रममा अस्पतालमा खटिएका ति…

    Read More
  • मुख्य समाचार

    चाडबाडमा पनि खानेपानीको हाहाकार, धारा छन् पानी छैन् ।

    मुगु जिल्लाको सोरु गाउँ पालिका १० धैनकोटमा यतिबेला पानीको हाहाकार मच्चिएको छ । विगत लामो समयदेखि धैनकोटको माथिवाडा, जैसीवाडा, उपाध्यावाडा र सार्कीवाडामा खानेपानीको पाँच ओटा धारामध्य चार ओटा धारामा पानी नआउँदा यतिबेला खानेपानीको हाहाकार मच्चिएको हो । भएको एउटा धारामा पनि कतिबेला पानी आउने कतिबेला रोकिने हुदाँ स्थानीयवासिले खानेपानीको निकै हैरानी खेप्नु परेको छ ।…

    Read More