Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • चितवन सेरोफेरो

    नारायणगढमा एभेन्जर १६० स्ट्रीटको बिक्री शुभारम्भ !

    चितवन/बजाज मोटरसाइकलको आधिकारिक शोरुम नारायणगढको शहीदचोकमा रहेको नारायणी मोटर्सले ‘एभेन्जर १६० स्ट्रीट’ बिक्री शुभारम्भ गरेको छ । युवा उद्यमी मञ्च चितवनका अध्यक्ष कृष्ण सापकोटा सहितका अन्य व्यवसायीले बिहीबार शोरुममा एभेन्जर १६० स्ट्रीटको बिक्री शुभारम्भ गरेका हुन् । कार्यक्रममा सापकोटाले युवाहरुलाई लक्षित गरेर बिक्री शुभारम्भ गरिएको सो मोटरसाइकल युवामाझ लोकप्रिय हुने विश्वास व्यक्त गरे । एन्टीकल…

    Read More
  • चितवन सेरोफेरो

    विश्व मुटु दिवसको अवसरमा साइकल र्याली सम्पन्न

    १३ आश्विन,भरतपुर/विश्व मुटु दिवसको अवसर पारेर नेपाल हृदयरोग निवारण प्रतिष्ठान चितवनले साइकल र्याली सम्पन्न गरेको छ । “एक सपना साईकल र सफा नेपालकाे” अभियान समेतको संयुक्त आयोजनामा “मन लगाउ, मुटु बचाउ` भन्ने नाराका साथ मंगलबार सचेतनामूलक साईकल र्याली सम्पन्न गरिएको हो । बिहानको ७:०० बजे भरतपुर महानगरपालिका वडा नं १ स्थित नारायणघाट बसपार्कबाट सुरु भएको…

    Read More
  • चितवन सेरोफेरो

    विश्व मुटु दिवसको अवसरमा साइकल र्याली सम्पन्न

    १३ आश्विन,भरतपुर/विश्व मुटु दिवसको अवसर पारेर नेपाल हृदयरोग निवारण प्रतिष्ठान चितवनले साइकल र्याली सम्पन्न गरेको छ । “एक सपना साईकल र सफा नेपालकाे” अभियान समेतको संयुक्त आयोजनामा “मन लगाउ, मुटु बचाउ` भन्ने नाराका साथ मंगलबार सचेतनामूलक साईकल र्याली सम्पन्न गरिएको हो । बिहानको ७:०० बजे भरतपुर महानगरपालिका वडा नं १ स्थित नारायणघाट बसपार्कबाट सुरु भएको…

    Read More
  • अपराध/दुर्घटना

    खबर प्रभाव: बदनाम सई घलान जिम्वेवारीबाट आउट, थप कारबाही हुनसक्ने!

    सूर्य बराल/जिल्ला प्रहरी कार्यालय चितवनका बदनाम सई (प्रहरी नायब निरिक्षक) लाल बहादुर घलान अन्तत: कारबाहीमा परेका छन्। उनको कारण सिङ्गो प्रहरी प्रशासन बदनाम बन्दै गईरहे को विषयमा भण्डाफोर अभियान लगाएतका सञ्चारमाध्यमहरुले गत शनिबार साँझ समाचार प्रकाशन गरेलगत्तै उनीमाथि तालुकदार कार्यालयले चासो देखाउँदै उनले सम्हाल्दै आएको जिम्वेवारिबाट मुक्त गरिएको हो। जिल्ला प्रहरी कार्यालय चितवन, भरतपुरको प्रशासन…

    Read More
  • अपराध/दुर्घटना

    अपराध गुपचुप मिलाउँदा अर्को बलात्कार !

    बझाङ/सम्झना कामीको बलात्कार र हत्या आरोपमा पक्राउ परेका युवक यसअघि पनि त्यस्तै घटनामा संलग्न भएको खुलेको छ । गत बुधबार बलात्कारपछि हत्या गरिएको अवस्थामा मस्टा गाउँपालिका–२ की १२ वर्षीया सम्झनाको शव सिममाडौं मन्दिरमा फेला परेको थियो । सोही दिन प्रहरीले मस्टा–२ खिकालाका २० वर्षीय राजेन्द्र बोहरालाई पक्राउ गरेको थियो ।अनुसन्धानका क्रममा बोहरा शृंखलाबद्ध अपराधका घटनामा जोडिएको पाइएको जिल्ला…

    Read More
  • अपराध/दुर्घटना

    सई घलानकै कारण बदनाम बन्दै चितवन प्रहरी !

    सूर्य बराल / चितवनका एकजना सई (प्रहरी नायब निरिक्षक) को कारण सिङ्गो प्रहरी प्रशासन बदनाम बन्दै गईरहे पनि जिल्ला प्रहरी कार्यालयमा बर्षौबाट एकछत्र राज गरिरहेका ति भाग्यामानी प्रहरीलाई अहिलेसम्म हटाउन सकिएको छैंन्। जिल्ला प्रहरी कार्यालय चितवन, भरतपुरको प्रशासन शाखामा कार्यरत ति सई लाल बहादुर घलानले अर्का सई ड्युटि सुबेदार मेजर कृष्णप्रसाद सिलवालसँग मिलेर मनपरी रुपमा मातहतका…

    Read More
  • अपराध/दुर्घटना

    प्रहरी हिरासत, यातनाको अखडा : शंकास्पद आत्महत्यामा प्रहरी गम्भीर देखिएन !

    घटना— १ कैलालीको धनगढी उपमहानगरपालिका–१४ फूलबारीस्थित ‘सी गाउँ’का अमरबहादुर चन्द प्रहरी नियन्त्रणमा रहेका बखत शौचालयमामृत अवस्थामा फेला परे। इलाका प्रहरी कार्यालय बहुलिया (फूलबारी) को हिरासतको शौचालयमा गएका चन्द नफर्किएपछि हेर्न जाँदा उनको मृत्यु भइसकेको थियो। घटनास्थल नजिकै दाह्री काट्ने ब्लेड फेला पर्नु र घाँटीमा गहिरो चोट देखिएकाले उनले आफैं आत्महत्या गरे वा कसैले घटना गरायो…

    Read More
  • मुख्य समाचार

    लुकिछिपी नेपाल प्रवेशले काठमाडौं उच्च जोखिममा

    वीरगन्ज/७ असोज/लकडाउन सुरु भएयता नेपाल–भारत सीमा नाकाबाट मालवाहक गाडीबाहेकका सवारीसाधन र मानिसको आवागमन औपचारिक रूपमा बन्द छ। तर सीमापारिबाट लुकीछिपी प्रवेश भने रोकिएको छैन। यसरी आउनेमा अधिकांश एक लाख ६९ हजार कोरोना संक्रमित रहेको सीमावर्ती भारतको बिहार राज्यका मानिस छन्। उनीहरूको मुख्य गन्तव्य काठमाडौं उपत्यका हो। लुकीछिपी भित्रिने क्रम जारी रहेकाले नेपालमा संक्रमण फैलिने जोखिम…

    Read More
  • अपराध/दुर्घटना

    शंकर ग्रुपको अर्को बदमासी: निर्माणाधीन हिल्टन होटलको बलमिचाइ,कारबाहीमा परेकोलाई सम्मान

    काठमाडौं/शंकर ग्रुपअन्तर्गतको जगदम्बा हस्पिटालिटीले निर्माण गरिरहेको हिल्टन होटलले स्थानीयलाई निकै सास्ती दिँदै आएको पाइएको छ । सो होटलले निर्माणका क्रममा पालना गर्नुपर्ने न्यूनतम मापदण्डलाई समेत बेवास्ता गर्दै आइरहेको छ । जगदम्बा स्टिल्सद्वारा उत्पादित १६ एमएमको टीएमटी बार फलामे डन्डी पनि शंकर गु्रपअन्तर्गतकै हो । यो डन्डी गुणस्तरहीन प्रमाणित भई कारबाहीमा परिसकेको छ । होटलले निर्माण…

    Read More
  • चितवन सेरोफेरो

    कालिका मिडियाले भर्चुअलबाट वार्षिकोत्सव मनाउँदै

    भरतपुर, ४ असोज/मध्य नेपालकै सर्वोत्कृष्ट रेडियो कालिका एफएमको १८ औं तथा कालिका एचडीको छैटौँ वार्षिकोत्सवमा महिनाव्यापी कार्यक्रम हुने भएको छ । २०५९ साल असोज २६ गते औपचारिक प्रसारणमा आएको कालिका एफएम १८ वर्ष पुरा गरी १९ औँ वर्षमा प्रवेश गर्दै छ । पूर्व मन्त्री एंव कालिका गु्रपका अध्यक्ष विक्रम पाण्डेले आज(आइतबार) प्रेस विज्ञप्ति जारी गर्दै…

    Read More