Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • चितवन सेरोफेरो

    स्थापना दिवसमा नव जनजागृतिले गर्यो रक्तदान कार्यक्रम।

    चितवन/जनजागृति बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १५ औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । सहकारीको कार्यलय भरतपुर १३,पृथ्वीनगरमा भएको रक्तदान कार्यक्रममा १५ महिला सहित ५३ जनाले रक्तदान गरेको संस्थाका अध्यक्ष खिलराज रेग्मीले बताउनु भयो । पशुपालक किसानहरुले २०५४ सालमा व्यपार समूहको रुपमा स्थापना भएको यस सहकारी अहिले वडाकै एक मात्र सहकारी…

    Read More
  • चितवन सेरोफेरो

    चितवन स्वरोजगार निर्माण संघको चौथो अधिवेशन सम्पन्न, नेतृत्वमा कृष्णबहादुर पौडेल चयन।

    निर्माण क्षेत्रमा कार्यरत स्वरोजगार मजदुरहरुको सङगठन चितवन स्वरोजगार निर्माण संघले आजबाट नयाँ नेतृत्व पाएको छ । संघको सातौँ साधारणसभा तथा चौथो अधिवेशनबाट कृष्णबहादुर पौडेलको नेतृत्वमा सात सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । संघको उपाध्यक्षमा मोसाफी राय यादव,सचिवमा गौतम नेपाली ,कोषाध्यक्षमा रामबहदुर मगर रहनु भएको छ । यसैगरी सदस्यमा भरत बहादुर सार्की, ज्ञानलाल शर्मा र…

    Read More
  • मुख्य समाचार

    दैनिक उपभोग्य वस्तुको मूल्य अस्वाभाविक रूपमा महँगियो।

    काठमाडौं/कोभिड–१९ महामारीका कारण आयस्रोत गुमेर उपभोक्ताको क्रयशक्ति कमजोर बनेका बेला नेपालीको भान्छा अचाक्ली महँगिएको छ। तोरी, भटमास, सनफ्लावरको तेलसँगै चामल, केराउलगायत दैनिक उपभोग्य वस्तुको मूल्य अस्वाभाविक रूपमा बढेको छ। यसले गर्दा रोजगारी गुमाएका र कम ज्यालामा काम गर्ने वर्ग बढी मारमा परेका छन्। खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठका अनुसार पछिल्लो दुई साता अवधिमा दैनिक…

    Read More
  • अपराध/दुर्घटना

    चोरको आँखा पल्सरमा स् काठमाडौँमा दैनिक ४–५ वटा मोटरसाइकल चोरी !

    सांकेतिक तस्विर पछिल्ला दिनमा काठमाडौँ उपत्यकाबाट दैनिक चारदेखि पाँचवटा मोटरसाइकल चोरी हुने गरेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखामा दैनिक आउने उजुरीले यो तथ्यलाई पुष्टि गर्छ । विशेष गरी बजाज कम्पनीको पल्सर मोटरसाइकल धेरै चोरी हुने गरेको महाशाखाको तथ्यांक छ । गत मंसिर महिनामा मात्रै उपत्यकाबाट एक सय ४३ वटा मोटरसाइकल चोरी भएको उजुरी महाशाखामा…

    Read More
  • चितवन सेरोफेरो

    पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा झाँकी सहितको पदयात्रा

    भरतपुर/२७ पुस/राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसर पारेर चितवनमा झाँकी सहितको पदयात्रा निकालिएको छ । केन्द्रीय बस ट्रमिनलबाट निस्केको पदयात्रा हाकिमचोक चौविसकोठी–मालपोत चोक–हुलाकचोक हुदै पुनः बस ट्रमिनल पुगेको थियो । पदयात्रामा राजसंस्था, हिन्दुराष्ट्रको पक्षमा नारा लगाइएको थियो । पदयात्रामा थारु, तामाङ, मगर लगायतका जातजातीको सांस्कृतिक झाँकी निकालिएको थियो । पञ्चैबाजाको समूह समेत पदयात्रामा सहभागि बनेको…

    Read More
  • Uncategorized

    टिम नेपो चितवनले दियो भरतपुर कारागारलाई ८०८ थान पुस्तक।

    चितवन/पुस २७/भरतपुर कारागारमा रहेको पुस्ताकालयका लागि पुस्तक प्राप्त भएको छ । टिम नेपो चितवनले लियो क्लब अफ भरतपुर युथ र रोटरी क्लब अफ चितवनसँगको सहकार्यमा कारागारमा पुस्तक सहयोग गरेको हो । आज सोमबार एक कार्यक्रमका बीच टिम नेपोका संस्थापक अध्यक्ष निगम पौडेलले कारागारका प्रमुख कमलप्रसाद काफ्लेलाई पुस्तक हस्तान्तरण गरेका हुन् । ८०८ थान विभिन्न विधाका…

    Read More
  • मुख्य समाचार

    भारतमा देखियो बर्ड फ्लू, दक्षिणी नाकामा कडाई !

    काठमाडौं/करीब १ सातादेखि भारतमा देखिएको बर्ड फ्लू रोगका कारण भारतको विभिन्न राज्यमा हाँस तथा चराहरू मर्न थालेपछि नेपालले सुरक्षा सतर्कताका लागि दक्षिणी नाकामा कडाइ गर्ने भएको छ । नेपालमा बर्ड फ्लू फैलिन नदिनका लागि नाकामा कडाइ गर्ने तयारी भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयले भारतसँग सिमाना जोडिएका तराईका जिल्लाहरूमा सुरक्षा…

    Read More
  • चितवन सेरोफेरो

    सोंच परिवर्तन नेपालको नेतृत्वमा विधार्थीहरुले निकाले र्याली।

    समीर मल्ल/चितवन/पश्चिम चितवनको चनौलिमा रहेको सोच परिवर्तन नेपाल संस्थाको नेतृत्वमा शनिवार विद्यार्थीहरुको भविश्य सुनिश्चित गर्नुपर्ने मागसहित सांकेतिक विरोध र्याली निकालिएको छ । पश्चिम चितवनको भिमनगर मा.वि र दिव्यनगर मा.वि परिसरबाट निकालिएको सो र्याली चनौली बजारमा आएर कोणसभामा परिणत भएको थियो । सो कोण सभालाई सम्बोधन गर्ने क्रममा सस्थाका अध्यक्ष शिवराज कडेलले कोरोनाको कारण देखाउदै विद्यार्थीको…

    Read More
  • चितवन सेरोफेरो

    नारायणी दोभान टोलद्वारा गौतमबुद्ध अन्तर्राष्ट्रीय क्रिकेट रंगशालालाई २५ हजार सहयोग हस्तान्तरण!

    भरतपुर,३० मंसिर । चितवनको भरतपुर महानगरपालिका १५ रामपुरमा बन्दै गरेको गौतमबुद्ध अन्तर्राष्ट्रीय क्रिकेट रंगशालालाई सहयोग गर्ने क्रम फेरी बढेको छ । यसैक्रममा नारायणी दोभान टोल विकास संस्थाले नगद २५ हजार सहयोग गरेको छ। संस्थाका अध्यक्ष सुर्य बरालको नेतृत्वमा रंगशालामै गएर गौतमबुद्ध अन्तर्राष्ट्रीय क्रिकेट रंगशालालाई नगद २५ हजार सहयोग गरेको हो। संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत रकम…

    Read More
  • मुख्य समाचार

    ’टिकटक’ ले उदांगिँदै गोपनीयता

    नेपालमा भिडियो सेयरिङ प्लेटफर्म टिकटक ९सामाजिक सञ्जाल० का प्रयोगकर्ता बढेसँगै यसको दुरूपयोग पनि बाक्लिएको पाइएको छ। रमाइलो गर्ने र भाइरल हुने बहानामा केही व्यक्तिले जथाभाबी भिडियो बनाएर ‘अपलोड’ गर्दा व्यक्तिगत र संगठनात्मक गोपनीयता उदांगो भइरहेको प्रहरीको ठहर छ। नेपाल प्रहरीको साइबर ब्युरोका अनुसार कार्यालयभित्रै भिडियो बनाउने, बैंकका कर्मचारीले फाइल, पैसा र डकुमेन्टजस्ता सामग्री भिडियोमार्फत सार्वजनिक…

    Read More