Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य समाचार

    अस्थायी प्रहरी चौकीभित्रै आक्रमण

    रासस जेठ १४ । हतियारधारी युवाको एक समूहले धरानस्थित अस्थायी प्रहरी चौकीभित्रै प्रवेश गरी बिहीबार साँझ प्रहरीमाथि आक्रमण गरेका छन् । आक्रमणमा अस्थायी प्रहरी चौकी धरान–१५ का इन्चार्ज प्रहरी सहायक निरीक्षक सुमन दाहाल र हवल्दार विजय यादव घाइते भएका छन् । स्थानीयवासीका अनुसार धरान–३ का प्रसान लिम्बू भन्ने एक युवा र एक युवती फोनमा धम्की…

    Read More
  • व्यानर न्यूज

    खाजा रकम जाेगाएर आविष्कार केन्द्रलाई देवकाेटाकाे आर्थिक सहयोग

    मुगु-साेरु गाउँपालिका–१० धैनकाेट घर भई हाल जापानमा अध्यनरत राजेन्द्र देवकोटाले खाजा रकम जाेगाएर महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग गरेका छन् । उनले केन्द्रलाई ५००० हजार रुपैयाँ सहयोग गरेका हुन् । भिम उपाध्यायकाे हाम्रो टिम नेपाल अभियान मार्फत आविष्कार केन्द्रमै पुगी उक्त रकम केन्द्रका संयोजक पुनलाई हस्तान्तरण गरिएको छ । आफ्नो सानाे सहयोगले नेपालका…

    Read More
  • मुख्य समाचार

    राष्ट्र हित विपरीतको कार्य नगर्न केपी ओली सरकारलाई विप्लवको चेतावनी !

    १० जेष्ठ, २०७८, सोमबार/ चितवन/नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द‘विप्लव’ ले राष्ट्र हित विपरीतको कार्य नगर्न केपी ओली सरकारलाई कडा चेतावनी दिएका छन् । केपी ओली नेतृतवको सरकारकाे मन्त्रिपरषद्बारा पेश भई हिजो आइतबार राष्ट्रपतिले जारी गरेको नागरिकतासम्बन्धी अध्यादेश सम्बन्धमा पार्टीको धारणा सार्वजनिक गर्दै विप्लवले यस्तो चेतावनी दिएका हुन् । ‘नागरिकता जस्तो राष्ट्रिय महत्व एवम् जनसरोकारका…

    Read More
  • अपराध/दुर्घटना

    नवलपरासीमा शसस्त्र प्रहरीको गोली लागी एक युवकको मृत्यु

    नवलपरासी/५ जेठ/पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका स्थित भारतीय सिमामा गाेल्लि चल्दा एक नेपाली युवकको मृत्यु भएको छ। सशस्त्र प्रहरीले चलाएकाे गाेलीबाट प्रतापपुर गाउँपालिका वडा नं. ६ कठहवा बस्ने २२ वर्षीय युवक अविनाश राजभरलाई खुट्टामा गोली लाग्दा गम्भिर घाइते भएका थिए। उनको उपचारकाे लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको हो । प्रहरीको गोली लागी घाईते भएका ती…

    Read More
  • चितवन सेरोफेरो

    एकाबिहानै ५‍.८ रेक्टर स्केलको भुकम्प, केन्द्रबिन्दु लमजुङ।

    भरतपुर,५ जेठ/आज एकाबिहानै भूकम्पको धक्का महसुस गरिएको छ। भूकम्प आज बुधबार बिहानै गण्डकी प्रदेशको लमजुङ केन्द्रविन्दु भएर भूकम्प गएको हो । लमजुङ जिल्लाको भुलभुले केन्द्रविन्दु भएर बिहान ५:४२ बजे ५.८ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका भूकम्पविद लोकविजय अधिकारीले जानकारी दिएका छन् । राजधानी काठमाडौँ उपत्यका, चितवन सहित गण्डकी प्रदेशका गोरखा, तनहुँ, कास्कीको पोखरा…

    Read More
  • अपराध/दुर्घटना

    नारायणगढबाट अवैध गोरखनाथ धानको ६० बोरा बीउ बरामद!

    चितवन/नेपाल सरकारले नक्कली काम गरेको भन्दै आयात सूचीकरणबाट हटाएको गोरखनाथ ५०९ जातको धानको बिउ आज बिहान प्रशासनले नियन्त्रणमा लिइएको छ । जिल्ला प्रशासन कार्यालय, कृषि ज्ञान केन्द्र, चितवन र पत्रकारसहितको टोलीले आज (मंगलबार) भरतपुर ३ नारायणघाट स्थीत कमलनगरमा रहेको स्वस्तिक ट्रान्सपोर्ट कम्पनीबाट ६० बोरा बीउ बरामद गरेको हो । नेपाल सरकारले सूचीकरण बाट हटाएको गोरखनाथ…

    Read More
  • मुख्य समाचार

    उपप्रमुख चौधरीको कोरोनाबाट मृत्यु

      राजविराज : सप्तरीको उत्तरी भेगमा रहेको सप्तकोशी नगरपालिकाका उपप्रमुख आशा चौधरीको कोरोना सङ्क्रमणका कारण आज मृत्यु भएको छ । विराटनगरस्थित विराट नर्सिङहोममा उपचाररत उहाँको अस्पतालमै मृत्यु भएको कञ्चनरुप नगरपालिका निवासी उत्तम आचार्यले जानकारी दिनुभयो । दुई साताअघि ज्वरो, रुघाखोकी तथा श्वासप्रश्वासमा समस्या देखिएपछि उहाँलाई स्थानीय स्वास्थ्यचौकीमा भर्ना गरिएको थियो । त्यसपछि एन्टिजेन परीक्षण गर्दा उहाँलाई…

    Read More
  • मुख्य समाचार

    आगलागी हुँदा २३ लाख बराबरको क्षति

        जेठ ०२ , रौतहट ।  जिल्लामा आगलागी हुँदा करिब १७ लाख रुपैयाँ बराबरको विभिन्न धनमाल जलेर नष्ट भएको छ । दुर्गाभगवती गाउँपालिका-३ मत्सरी बस्ने गगनदेव महरा सहित ६ जनाको घरमा शनिवार दिउँसो आगलागी हुँदा सबै जनाको गरी करिब १७ लाख रुपैयाँ बराबरको विभिन्न धनमाल जलेर नष्ट भएको हो । त्यस्तै, झापाको कमल गाउँपालिका(३…

    Read More
  • चितवन सेरोफेरो

    विप्लव निकटअखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघद्वारा स्वास्थ्य हेल्पडेक्स संचालन।

    बैशाख २५ भरतपुर/नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट स्वास्थ्यकर्मीहरुको संस्था नेपाल जनस्वास्थ्यकर्मी महासंघ चितवनले कोरोना महामारीको यो विषम परिस्थितिमा पनि भरतपुर अस्पतालमा सहायता कक्ष (हेल्प डेक्स) स्थापना गरेको छ। कोरोना भाईरस कोभिड १९ महामारीको दोस्रो लहर सुरु भए पछि संक्रमण तिब्र रुपमा फैलिए संगै अस्पताल आउने बिरामिलाई मास्क र स्यानिटाइजर प्रयोगमा ध्यान दिन आग्रह…

    Read More
  • चितवन सेरोफेरो

    गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई आर्थिक सहयोग

    चितवन २० वैशाख/चितवन समाज जापान कान्साई क्षेत्रिय समिती द्वारा नेपालकै केन्द्र विन्दूमा रहेको चितवन जिल्लामा जनस्तर बाट निर्मार्ण हून गैरहेको गौतमबूद्द अन्तराष्टिय क्रिक्रेट रंगशाला लाई दश लाख रुपैया हस्तान्तरण गरेको छ। अन्तर्राष्ट्रिय समन्वय समिति एसिया संयोजक एवं चितवन समाज कान्साईका सल्लाहकार मुक्तिराम खरेलको संयोजकत्वमा सदस्यहरु जनक पाठक, कमला आचार्य, लक्ष्मण गैरे र नन्दु सापकोटा लाई…

    Read More